Dabali News

मेडिकल शिक्षामा बेथितिः विवादित विधेयक पास गराउन चलखेल

काठमाडौ   विवदित मनमोहन मेडिकल कलेजलाई सहकारी प्रतिष्ठानको रुप दिने गरी व्यवस्थापिका संसदमा प्रस्तुत विधेयकलाई संसदले लगानीकर्ता सांसदहरुकै बाहुल्य रहेको समितिमा पठाउने निर्णय गरेको छ। मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा सहकारीले स्थापना गरेको प्रस्तावित...बाँकी

मस्तिष्क मृत्यु भएकाको अंग बिरामीमा प्रत्यारोपण गर्न सकिने

काठमाडौँ । मस्तिष्क मृत्यु भएकाहरूको अंगलाई अब बिरामीमा प्रत्यारोपण गर्न सकिने भएको छ । संसद्ले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७२ शुक्रबार पारित गरेपछि अब मस्तिष्क मृत्यु...बाँकी

विद्यार्थी ठग्ने पक्राउ

काठमाडौँ ।  चिलिमा बिद्यार्थीहरु पठाई बिचल्लीमा पारेर ठगी गर्ने काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वर स्थित अहेड इन्टरनेश्नल प्रा.लि.का संचालक नयाँबानेश्वर बस्ने २९ बर्षीय निरज राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले चिलिमा ४२ जना विद्यार्थीहरुलाई अध्ययनको लागि...बाँकी

बलात्कारी बचाउन खाेजेकाे अाराेपमा वीर अस्पतालका कर्मचारी पक्राउ

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका तीन कर्मचारी फर्जी कागजात बनाइ बलात्कारीलाई बचाउन खाेजेकाे अाराेपमा पक्राउ गरेका छन् । न्याम्सको सेवा आयोग सदस्यसचिव लक्ष्मण अर्यालसहित अनुसन्धान ब्यूराेले मंगलबार पक्राउ गरेकाे हाे ।...बाँकी

रुपन्देहीमा दादुराले ४ बालबालिकाको मृत्यु

रुपन्देही । दादुरा संक्रमणका कारण कपिलबस्तु जिल्लामा ४ जना बालबालिकाको मृत्यु भएको छ । भारतको  सिमाक्षेत्र नजिकै रहेको सोमडिहा गाबिसका वडा नम्बर ६ र ७ बस्ने ४ बालबालिकाको मृत्यु भएको हो  । सरकारको खोप कार्यक्रम...बाँकी

क्वाँटीका १५ फाइदा यस्ता छन् 

१. कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो । २. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ । ३....बाँकी

चुरोट पिउनेको दिमागको पत्र पातलो

चुरोट पिउनेले जति सक्दो चाँडो आफ्नो आदत त्यागेमा यसअघि चुरोटले दिमागमा पारेको क्षतिबाट बच्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । दिमागको शक्तिलाई पूर्ववत् अवस्थामा राख्न ७० वर्षपछि पनि चुरोट रोक्न सकिने उनीहरुको सुझाव छ । युनिभर्सिटी...बाँकी

एसएलसी नमूना परीक्षा सुरु

सरकारले एसएलसीमा यस वर्षदेखि लागू गरेको अक्षराङ्कन प्रणाली बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी दिन नमूना परीक्षा सुरु भएको छ । हिजोदेखि सबै विद्यालयमा नमुना प्रवेशिका परीक्षा सुरु गरिएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन...बाँकी

रुपेन्दहीमा एक वर्षमा ४ लाख आँखा रोगीको उपचार

रूपन्देही । नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र बिज्ञान अध्यन संस्थानले एक बर्षमा ४ लाख आँखाका रोगीको उपचार गरेको छ । नेपाल नेत्र ज्योति संघले पाल्पा लायन्स आँखा अस्पतालको आयोजनामा आयोजितत अर्धबार्षिक समिक्षा गोष्ठीमा उक्त तथ्यांक...बाँकी

पशुमा देखिने एन्थ्रेक्स मानिसमा सर्ने खतरा

पाल्पा । केही समयदेखि पाल्पाका विभिन्न स्थानमा पशुमा देखिएको एनथ्रेक्स रोग मानिसमा फैलिने खतरा देखिएको छ । यो रोगबाट मानिसको समेत ज्याने लिन सक्ने भन्दै विशेषज्ञसहितको टोली पठाउने भएको छ । यो रोग लागेका पशु...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]