Dabali News

निर्मलाका हत्यारालाई कारवाही र प्रकाण्डको रिहाईको माग गर्दै अखिल क्रान्तिकारी सडकमा

काठमाडौँ । अखिल क्रान्तिकारीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दैै काठमाडौँमा प्रदर्शन गरेको छ । निर्मलाका हत्यारालाई बचाउन उच्च तहबाटै षड्यन्त्र भइरहेको भन्दै अखिल क्रान्तिकारी सडकमा निस्केको हो । नेपाल कम्युनिस्ट पार्टी निकल अखिल...बाँकी

पञ्चकन्या ग्रुपको वार्षिकोत्सवमा रक्तदान

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ४६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार ललितपुरको कृष्णगल्लीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ५३ जनाले रक्तदान गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेपाल रेडक्रस सोसाइटी, रक्त...बाँकी

नयाँ पाठ्यक्रम स्वीकृत, कक्षा ११ र १२ मा ४ अनिवार्य र ३ ऐच्छिक विषय हुने

काठमाडौं । अब प्रारम्भिक बालकक्षादेखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले विद्यालय शिक्षाको पाठ्यक्रम संरचना २०७५ स्वीकृत गरेको छ । परिवर्तित संरचनाअनुसार विषयगत पाठ्यपुस्तकको तयारी थालिसकिएको छ । नयाँ...बाँकी

९० घण्टा लामो प्रवचन, विश्व कीर्तिमान राख्ने अभियान

काठमाडौं । योगसाधक अनन्तराज केसीले सबैभन्दा लामो प्रवचन दिएर विश्व कीर्तिमान राख्ने अभियान सुरु गरेका छन् । नुवाकोट घर भएका ५० वर्षिय केसीले ९० घण्टा लामो प्रवचन दिएर विश्व कीर्तिमान राख्न प्रवचन सुरु गरेका हुन्...बाँकी

जिवनमा सफलता हाँसिल गर्न

काठमाडौं । यी २० मन्त्रहरू अपनाउनुहोस कहिले पनि असफल बन्नु हुन्न । १. आफ्नो कमाइले खर्च गर्ने जिन्दगी बनाउनुहोस २. दिनमा कमसे कम तीन व्यक्तिको प्रशंसा गर्नुस ३. आफ्नो भुल स्वीकार गर्नुमा कुनै संकोच नमान्नुस...बाँकी

जीवनमरणको दोसाँधमा रहेका व्यक्तिलाई जीवनदान प्रदान गर्न सशस्त्र प्रहरीको रक्तदान  

माठमाडौं । आज सशस्त्र प्रहरी बल नेपालले मुलुकमा देखिएको रक्त अभाव कम गर्न मुलुकभर रहेका सङ्गठनमा अभियानका रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । महानिरीक्षक प्रथम रक्तदान नाम दिइएको उक्त कार्यक्रमका अवसरमा सशस्त्र प्रहरी बल...बाँकी

नेपाल इन्जिनियरिङ कलेज सञ्चालकहरुबीचको विवादका कारण विद्यार्थीको पढाइ अन्योलमा

काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकबीचको द्विपक्षीय विवादका कारण विद्यार्थीको भविष्य अन्योलमा परेको छ । विभाजितमध्ये एक पक्षीय सञ्चालक नियमित कलेज आउने गर्छन् भने, अर्को पक्षका कलेजबाहिर आफूखुसी बैठक बसी विभिन्न निर्णय गर्ने...बाँकी

‘औषधिको मुल्य निर्धारण नेपाल सरकारले तोके वमोजिम हुनेछ ’ सस्तो हुने अपेक्षा

काठमाडौं । सरकारले मुलुकमा उपलब्ध औषधिहरुको मुल्य तोक्न सक्ने कानुनी व्यवस्था गर्दै छ । संघीय संसदमा दर्ता भएको जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ‘औषधिको मुल्य निर्धारण नेपाल सरकारले तोके वमोजिम हुनेछ ’ भन्ने...बाँकी

विवेकशील थारु समुहद्धारा क्यान्सर पिडितलाई सहयोग प्रदान

काठमाडौं । लक्ष्मीप्रसाद चौधरीलाई झुम्का एफ.एम.१०६ मेगाहर्जको सहकार्य र विवेशील थारु युवा समुह मोरङ सुनसरीले सहयोग प्रदान गरेको छ । सेवा नै धर्म हो भन्ने आत्मा सात गर्दै मृत्यु र जीवनसंग महिनौ दिन देखि क्यान्सर...बाँकी

सल्लाह गरे जस्तै नर्सहरुसँगै गर्भवती भएपछि…

काठमाडौं । क्रिस्मसमासँगै छुट्टि लिने योजनामा नर्सहरु एक साथ गर्भवती भएका छन् । एरिजोनाको मेसास्थित एक अस्पतालको अति सघन कक्ष (आइसीयू)मा कार्यरत नर्सहरुमध्ये १६ जना करिव एउटै समयमा गर्भवती भएका छन् । शुक्रवार आयोजित पत्रकार...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]