Dabali News

२ दिन मोतिबिन्दुको नि : शुल्क शल्यक्रिया

काठमाडौं । आजदेखि भक्तपुरमा मोतिबिन्दुको नि : शुल्क शल्यक्रिया शुरु भएको छ । भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा च्यामासिंहका जिल्ला सामुदायिक आँखा केन्द्रमा मोतिबिन्दुको नि : शुल्क शल्यक्रिया शुरु गरिएको...बाँकी

एसइईको सम्पूर्ण प्रश्नपत्र रुजु गर्न निर्देशन

काठमाडौं । शिक्षा मन्त्रालयले एसइई परीक्षाको सम्पूर्ण प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको छ । प्रश्नपत्रहरु बाहिरिन थालेपछि मन्त्रालयले शुक्रबार परीक्षा केन्द्रहरुमा प्रश्नपत्रको पोका रुजु गराउन निर्देशन दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको...बाँकी

प्रदेश नं.२ मा प्रश्नपत्र सार्वजनिक भएपछि विद्यार्थीहरु आन्दोलित

काठमाडौं । एकपछि अर्को गर्दै एसईई परीक्षाको प्रश्नपत्र २ नम्बर प्रदेशमा बाहिरिएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि आज पनि परीक्षा रद्द गरिएसँगै विद्यार्थीहरु आन्दोलित भए । सडकमै उत्रिएर विद्यार्थीले विरोध प्रदर्शन...बाँकी

अमर्यादित क्रियाकलाप गर्ने ५ निरीक्षक ६ परीक्षार्थी पक्राउ

सप्तरी । आज एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अराोपमा ५ निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम...बाँकी

४ करोड ८३ लाखमा ‘गणेशमान स्मृति उद्यान’ निर्माण हुने

काठमाडौं । नागार्जुन नगरपालिका-६ मा गणेशमान स्मृति उद्यान निर्माण हुने भएको छ । काठमाडौँ जिल्लाका प्रत्येक नगरपालिकामा ‘एक वडा एक पार्क’ बनाउने काठमाडौँ महानगरपालिकाको नीतिअनुसार नगरपालिका-६ स्थित डाँडापौवामा गणेशमान स्मृति उद्यान निर्माण गरिने नगर प्रमुख...बाँकी

विश्वका एकचौथाई क्षयरोगी भारतमा

काठमाडौं । भारतमा गत वर्ष क्षयरोग संक्रमितको संख्या २१ लाख ५० हजार पुगेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । भारतको स्वास्थ्य तथा परिवारसम्बन्धी मन्त्रालयले सोमबार एक तथ्यांक सार्वजनिक गर्दै सो जानकारी दिएको हो । पहिलेको तुलनामा...बाँकी

९५ प्रतिशत बजेट कर्मचारीको तलबभत्तामा सकिँदै, बिरामीलाई गुणस्तरीय सेवा दिन निर्देशन

काठमाडौं । करिव ९५ प्रतिशत कर्मचारीको तलब भत्तामा मात्रै खर्च हुने भएकाले पूर्वाधार विकासमा अपेक्षित काम हुन नसकेको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताएका छन् । स्वास्थ्यमा कुल बजेटको ४–४ प्रतिशत मात्र...बाँकी

आज विश्व क्षयरोग दिवस

काठमाडौं । आज क्षयरोगबारे जनचेतना बढाउन विभिन्न कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नारासहित नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनका...बाँकी

एसइई परीक्षा सुरु, ४ लाख ७५ विद्यार्थी सहभागी 

काठमाडौं । आजबाट माध्यमिक शिक्षा (एसइई) परीक्षा सुरू । यस वर्षको परीक्षा विहान ८ बजेदेखि हुने परीक्षा सुरु भएको छ । पहिलो दिन आज अंग्रेजी विषयको जाँच भइरहेको छ । परीक्षा देशभरबाट कूल ४ लाख ७५ हजार...बाँकी

दादुराका कारण ३१५ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस वर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेका छन् । प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार सार्वजनिक गरिएको आधिकारीक तथ्यांकले देखाएको छ । यो...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]