Dabali News

देशभरबाट खकारको नमूना संकलन गरी परीक्षण गर्ने, क्षयरोग निवारणमा मार्ग निर्देशन हुने

काठमाडौँ । नेपालमा सर्ने रोगको जोखिममा क्षयरोग पहिलो स्थानमा रहेको छ । नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिएको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । यसका कारण नेपालमा वर्षेनी पाँचदेखि सात...बाँकी

अमेरिकामा क्यान्सर परीक्षण गर्न नयाँ सफलता हात परेको दावी

काठमाडौँ । अमेरिकाका वैज्ञानिकहरुले क्यान्सर परीक्षण गर्न नयाँ सफलता हात परेको दावी गरेका छन् । जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले एक हजार बिरामीमा गरिएको नमूना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर हेरेका थिए...बाँकी

अाजबाट काममा फर्के नर्सहरु, महाशाखा स्थापनादेखि श्रम शोषण नगर्ने सहमति

काठमाडौँ । नर्सहरुको अान्दोलन फिर्ता भएको छ । सरकारी वार्ता टोली र नेपाल नर्सिङ संघबीच ११ बुँदे सहमति भएसँगै नर्सहरु काममा फर्कन सहमत भएका हुन् । विहीबार स्वास्थ्य मन्त्रालयमा आठ घण्टा चलेको वार्तामा संघले अघि...बाँकी

क्यान्सर रोग बहुआयामीक समस्याको रुपमा

काठमाडौँ । अन्तर्राष्ट्रिय क्यान्सर सम्वन्धी सम्मेलन आजदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न १८ राष्ट्रका २५० जना क्यान्सर सम्वन्धी विशेषज्ञहरुको उपस्थिती रहेको छ । नेपाल अर्वुदरोग निवारण समाजले आयोजना गरेको सम्मेलनको उद्घाटन...बाँकी

प्रत्येक वडामा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण अभियान शुरु

काठमाडौँ । पूर्वखोला गाउँपालिकाले प्रत्येक वडामा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण अभियान शुरु गरेको छ । बुढेसकाल लागेपछि रोगले सताउने भएकाले त्यसलाई न्युनिकरण गर्न गाउँपालिकाले स्वास्थ्य परीक्षण कार्य अघि बढाएको हो । रिङ्नेरह स्वास्थ्य चौकी प्रमुख...बाँकी

पौष्टिक आहार र सरसफाइका सामग्री वितरण

काठमाडौँ । अपांगता भएका व्यक्तिहरुलाई पौष्टिक आहार तथा सरसफाइ सामग्री वितरण गरिएको छ । स्वास्थ्य सरसफाइ तथा स्याहारा कार्यक्रमअन्तर्गत १८ जनाअपांगता भएका व्यक्तिलाई बुधबार एक–एक थान हरलिक्स, नुहाउने,कपडा धुने साबुन, कोलगेट, ब्रस, नङ काट्ने सामग्री...बाँकी

होमियोपैथिक चिकित्सा पद्धतिबाट बिरामीको स्वास्थ्य परीक्षण

काठमाडौँ । नेपाल होमियोपैथिक चिकित्सक संघले अमडुवामा स्वास्थ्य शिविरको आयोजना गरेको छ । डा टि एन रायको ४१ औँ पुन्यतिथिको उपलक्ष्यमा बुधबार सम्पन्न स्वास्थ्य शिविरमा संघले निःशुल्क मोतियाबिन्दु, कान, दातलगायतका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको...बाँकी

मालाखेती अस्पतालमा महिलाले लगाए नाराः विप्लव अाउ भ्रष्ट खड्‍कालाई कारवाही गर

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा रहेको सरकारी अस्पतालमा स्थानीयले तालाबन्दी गरेका छन् । नगरपालिकामा रहेको मालाखेती अस्पताल प्रशासनले भ्रष्टाचार गरेको, सेवा प्रदान नगरेको, कर्मचारीलाई मनोमानी रुपमा हटाएको अारोप लगाउँदै स्थानीयहरुले अस्पतालमा तालाबन्दी गरेका हुन् ।...बाँकी

मानव अंग प्रत्यारोपण केन्द्रद्वारा पहिलो पटक मुटुको क्याथ ल्याब सेवा शुरु

काठमाडौँ । मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब सेवा शुरु गरेको छ । मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशा खुलाउने एनजिओग्राफी र एनजिओप्लाष्टी एवं मुटुमा जाली हाल्नेजस्ता मुटुसँग सम्बन्धित...बाँकी

चार सय विद्यार्थी अज्ञात रोगका कारण बिरामी , चिकित्सकद्वारा स्वाइन फ्लूको आशङ्का

सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिका–२ पेल्माङ विद्यालयमा अध्ययनरत सबै विद्यार्थीमा अज्ञातरोग देखा परेपछि विद्यार्थी बिरामी परेका छन् । एक्कासी ज्वरो आउने, टाउको दुख्ने, बान्ता हने, आँखा रातो हुने, आँसु आइरहने, खोकी लाग्ने जस्ता समस्या देखिएपछि...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]