Dabali News

होसियार ! तामाको भाडामा यी चिज राख्दा बिष बन्छन्

हामीले तामाको भाडोमा राखेको पानी प्रयोग गरेमा कतिपय रोग नलाग्ने भन्ने कुरा सन्दै आएका छौं । तर, कतिपय चिजहरु तामाको भाडामा राखेको खानेकुरा खाएमा स्वास्थ्यका लागि निकै हानिकार कुने गर्छ । जुन चिजले विषको काम...बाँकी

शूल्क घटाउन माग राख्दा अखिल क्रान्तिकारीका सचिव गिरफ्तार, क्याम्पसले माफी नमागे अान्दोलन

काठमाडौँ । मनपरी शूल्क असुलीविरुद्ध बोल्दा क्याम्पस प्रशासनले प्रहरी बोलाएर विद्यार्थीलाई गिरफ्तार गराएको छ । पोखरा विश्वविद्यालय अन्तगतको युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजले मनपरी रुपमा शूल्क असुल गरिरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी...बाँकी

कता गयो गगन थापाको स्वास्थ्य नीति ? वीर अस्पतालले बिरामीलाई आत्महत्या गर्न बाध्य बनाउँदै

काठमाडौं । सरकारको पूर्ण समित्वमा रहेको वीर अस्पतालमा करोडौँ भ्रष्टाचार भएको चर्चा पटकपटक भइरहन्छ  । उपकरण कमसल ल्याउएर कमिसन खाने, कमिसनकै चक्करमा चलिरहेका उपकरण बिगार्ने गरेको अारोप पनि वीर अस्पताल व्यवस्थापनलाई लाग्दै अाएको छ  ।...बाँकी

११ वर्षीय छात्रालाई बलात्कार गर्न खोज्ने ५५ वर्षीय शिक्षकलाई कालोमोसो 

इलाम । अखिल क्रान्तिकारीको अगुवाइमा अाफ्नै छात्रालाई बलात्कारको प्रयास गर्ने शिक्षकलाई जुत्ताको मालासहित कालोमोसो दलिएको छ । इलामको पुवामझुवास्थित बिडापानी माबिका ५५ वर्षीय शिक्षक बलराम थापाले ११ वर्षीय छात्रालाई बलात्कारको प्रयास गरेका थिए । नेकपा कम्युनिस्ट...बाँकी

खानामा धेरै बेसार खाँदा महिला-पुरुषमा निःसन्तानको खतरा ! कारण यस्तो छ

काठमाडौं । सबैले खानाका अधिकांश परिकारहरुमा बेसारको अनिवार्य प्रयोग गरेकै हुन्छन् । बेसार प्रयोग नगरिएको परिकार देख्दा नै खान मन लाग्ने पनि हुन्छन्  । परिकारलाई राम्रो देखाउन मात्र नभएर बेसारका कैयौँ फाइदा छन् । कतिपय...बाँकी

डिप्रेसन के हो ? र कसरी बच्ने ?

के हो डिप्रेसन ? हामी सबै जीवनमा कहिलेकाहीं केही समयका लागि दु:खी हुन्छौं । तर डिप्रेसन योभन्दा धेरै बढी गम्भीर, लामो र दु:खद हुन्छ । कुनै घटनाविशेष वा कारणले दुई साता वा योभन्दा कम समयसम्म...बाँकी

मेरुदण्डको नशा च्यापिने ८ कारण यस्ता छन् 

बदलिएको जीवनशैलीका कारण मानिसहरुमा मेरुदण्डको नशा च्यापिने समस्या बढ्दो छ । पीडितहरु दैनिक अस्पतालहरुमा धाइरहेका छन् । जीवनशैलीमा नियमित ८ उपाय अपनाएपछि यसबाट बच्न सकिन्छ । १. नियमीत व्यायम गर्ने। २. एउटै पोजिसनमा घण्टौँ नबस्ने। ३. ढाडलाई...बाँकी

कृपाकाे डरलाग्दाे तथ्याङ्क, नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन

चितवन । नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा)ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये ५८ प्रतिशत असुरक्षित रुपमा हुने गरेको पाइएको हो...बाँकी

चीनको सछुवान प्रान्त सरकार उपप्रमुख र अरनिको समाजका पदाधिकारीवीच भेटवार्ता

काठमाडौं । चीनको सछुवान प्रान्त जनसरकार उपप्रमुख चू हसिनको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधि मण्डल र अरनिको समाजका पदाधिकारीवीच भेटवार्ता सम्पन्न भएको छ । काठमाडौं चाईना टाउन स्थित अरनिको समाजको कार्यालयमा बुधवार विहान आयोजित सो...बाँकी

आरआरमा अनेरास्ववियु विजयी, १० डिएसपीसहित ४८० सुरक्षाकर्मीको घेराभित्र चुनाव

काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा सम्पन्न स्ववियु चुनावमा एमाले निकट अनेरास्ववियु विजयी भएको छ । चुनावमा १० डिएसपीसहित ४८० सुरक्षाकर्मीको घेराभित्र चुनाव भएको थियो । सभापतिमा विजयी तपेन्द्रबहादुर शाहीले ६९९ मत प्राप्त गरेर विजयी...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com