Dabali News

झापामा क्यान्सर रोगीको सङ्ख्या नौ सय बहत्तर

झापा। झापामा क्यान्सर रोगीको सङ्ख्या ९७२ पुगेको जनाएको छ । आव ०६६÷६७ देखि चालु आव ०७२÷७३ को माघ १४ गतेसम्ममा झापामा क्यान्सर रोगबाट ९७२ जना पीडित बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहेताले बताए ।...बाँकी

आज विश्व क्यान्सर दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौ । आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न गैरसरकारी तथा सरकारी निकायले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदैछन् । दिवसको यसवर्षको नारा हामी सक्छौं र म सक्छु  भन्ने तय गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ...बाँकी

स्वास्थ्य चौकीमा न्यानो झोला अभाव हुँदा शिशुलाई जोखिम

डडेल्धुरा। जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुमा न्यानो झोलाको अभाव हुँदा शिशुहरुलाई जोखिम बढेको छ । न्यानो झोलाका अभावमा नवजात शिशुका परिवारले घरबाट ल्याएको कपडामा बच्चा राख्दा चिसोका कारणले विभिन्न किसिमका रोगको सङ्क्रमण हुनुका साथै न्यानो...बाँकी

जाडो र महिनावारी हुँदा महिलाहरुले यौनाङ्गकाे रक्षा यसरी गर्नुपर्छ

काठमाडाैँ । पुरुषको तुलनामा महिलाहरुमा संक्रमणको सम्भावना बढि हुन्छ । महिलाहरुको प्रजनन् अङ्गमा विशेषत योनीद्वार र पिसाबद्वार नजिकै हुने भएकाले महिलाका गुप्ताङ्गमा विभिन्न संक्रमण बढी हुने सम्भावना हुन्छ । त्यसमा पनि अझ जाडो याम र...बाँकी

पतिको सम्झनामा क्याम्पसलाई रु एक करोड सहयोग

मुस्ताङ । यहाँको एक क्याम्पस सञ्चालनार्थ पोखरा–१६ दिपकी निराला तुलाचनले आफ्नो स्वर्गीय पतिको सम्झनामा रु एक करोड सहयोग गरेकी छन् । सदरमुकाम जोमसोममा अवस्थित जनहित बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि तुलाचनले उक्त राशिको सहयोग...बाँकी

खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड 

रोल्पा । सबै बालबालिलाई खोप लगाउने उदेश्यले रोल्पामा दादुरा तथा रुबेला विरुद्धको खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड पठाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा. उमाशङ्कर प्रसाद चौधरीका अनुसार जिल्लाका १९ हजार ९...बाँकी

जिका भाइरसबाट दुई हजार गर्भवती महिला संक्रमित

काठमाडौं । पछिल्लो पटक चर्चामा आएको जिका भाइरसको संक्रमणबाट दुई हजार महिला प्रभावित भएका छन् । कोलम्बियाको राष्ट्रिय स्वास्थ्य संस्थालाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले कोलोम्बियाका २० हजार गर्भवती महिलामध्ये २ हजारमा जिका भाइरस देखा परेको बताएका...बाँकी

कक्षा ३ मा दुई मात्र विद्यार्थी 

बागलुङ । जिल्लाको धम्जा–३ स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयको कक्षा ३ मा मात्र दुई विद्यार्थी छन् । प्राथमिक तहमा ओरालो लागेको विद्यार्थी सङ्ख्या घटेर अहिले १८ मा सीमित छ । तीन वर्षअघि प्रावि तहमा १०५ विद्यार्थी...बाँकी

पर्वतमा निरक्षरको सङ्ख्या चार हजार मात्रै

पर्वत । पर्वत जिल्लामा निरक्षरको सङ्ख्या चार हजार मात्रै रहेको छ । जिल्ला शिक्षा कार्यालय पर्वतले सङ्कलन गरेको तथ्याङ्कमा १५ देखि ६० वर्ष उमेर समूहका गरी चार हजार १६४ जना मात्रै निरक्षर रहेको पाइएको छ...बाँकी

कसरी खस्छ आङ ?

समाजमा यहि कुराको ज्ञान र रोकथामका सीपको अभावका कारण महिलाहरुको आङ खसेको हो । महिलाहरुको प्रजनन् अङ्गहरूको बनावट जटिल किसिमको हुन्छ र त्यत्तिकै संवेदनशील र कमजोर पनि हुन्छन् । सुत्केरी भएको समयमा त झन यी...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]