Dabali News

गर्वाअस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ?

काठमाडौँ । गर्भावस्था एक विशेष अवस्था हो । यस्तो अवस्थामा यौनसम्पर्क गर्न नमिल्ने हुँदैन । शाल पाठेघरको मुखमा रहेको अवस्था, रक्तश्राव हुने जटिलताहरू भएको अवस्था तथा जोखिममा रहेको गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्दैन । यौन सम्पर्कले...बाँकी

ल्वाङको पानी पिउँनुहोस्, तनावदेखि शिघ्रपतनलाई रोक्छ

काठमाडौँ । तपाईँ हाम्रो घरमा पाइने ल्वाङले कति फाइदा गर्छ भन्ने कुरा धेरैलाई जानकारी नहुन सक्छ । यसले शिघ्रपतन, तनाव, जिउ दुख्ने, पेटको समस्यालगायत दर्जनभन्दा बढी रोगलाई फाइदा गर्छ । आयुर्वेदिक चिकित्सकका अनुसार ल्वाङको पानी...बाँकी

भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्यो

काठमाडौँ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा शैक्षिक सत्र २०७५ देखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको छ । आफ्नै पाठ्यक्रम लागू गर्ने स्थानीय तहमध्ये भक्तपुर नगरपालिका सम्भवतः पहिलो हो । विद्यार्थीलाई...बाँकी

टहरामा सञ्चालित पुस्तकालयको भवन निर्माण सम्पन्न

काठमाडौँ । भूकम्पले भत्काएपछि टहरामा सञ्चालन हुँदै आएको पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ । बेलकोटगढी नपा-२ फाटापौवा कुमरीस्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्र १ करोड ७५ लाखमा बनेको हो । रिड नेपाल र...बाँकी

तराईमा गर्मी बढ्यो, स्वास्थ्यप्रति सचेत रहन आग्रह

काठमाडौँ । तराईमा गर्मी बढेसँगै सरकारी तथा निजी अस्पतालमा उपचार गर्न पुग्ने बिरामीको संख्या बढेको छ । राप्ती अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । उपचार गर्न आउनेमा ज्वरो,...बाँकी

आयुर्वेदिक अस्पतालमा थप ४ प्राकृतिक उपचार सेवा शुरु

गाईघाट । नेपाल सरकारबाट सञ्चालित आयुर्वेदिक अस्पताललाई प्रभावकारी बनाएर लैजानका लागि थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन भएको छ । अस्पतालका डा सञ्जीवकुमार यादवका अनुसार प्राकृतिक उपचार सेवा पञ्चकर्म, सटकर्म, बमन, बिरेचन, बस्ती, नात्स्य...बाँकी

कालिका नगरपालिकामा २५ शैयाको अस्पताल स्थापनाका लागि पहल

चितवन । गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । कालिका नगरपालिका-६ जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री थापाले जनताको शान्तिसुरक्षाका लागि सरकार दृढ रहेको बताए । शक्तिखोरमा...बाँकी

मुख्यमन्त्री भट्टले अाफैबाट सुरु गरे असल काम, छोरी पुष्पा सरकारी विद्यालयमा भर्ना

धनगढी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले अाफ्नी छोरी सरकारी विद्यलयमा भर्ना गरेका छन् । देशभर विद्यार्थी भर्ना अभियान चलिरहेका बेला मुख्यमन्त्री भट्ट अाफैले धनगढीको उत्तरबेहडीमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयमा छोरीलाई भर्ना गरेका...बाँकी

प्रधानमन्त्रीद्वारा डोम समुदायका ५ बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौँ । विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज सिराहा पुगेका छन् । २०७२ सालमा भएको मधेस आन्दोलन पश्चात पहिलोपटक सिराहा पुगेका प्रधानमन्त्री ओलीले डोम समुदायका ५ बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने छन्...बाँकी

शिक्षक संगठनको बैठकमा प्रहरी हस्तक्षेप, महासचिवसहित १० जना गिरफ्तार 

धरान । अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय पदाधिकारीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । धरानस्थित हरियाली सामुदायिक वनको गेस्ट हाउसबाटै प्रहरीले संगठनका महासचिव रमेश रुपाखेतीसहति १० जनालाई गिरफ्तार गरेको छ । प्रहरीले केन्द्रीय उपाध्यक्षहरु लक्षीराम ढकाल,...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]