Dabali News

भारतले दशगजा मिचेर बाँध निर्माण गरेकाले तिलाठीमा प्रतिराेध

भारतको बिहार राज्य अन्तरगत सुपौल जिल्लाको कुनौली गाउँ पञ्चायतका नागरिकले नेपालतर्फको दशगजा (तिलाठी) मिचेर बाँध निर्माण गर्ने कार्यलाई सप्तरी जिल्लाको तिलाठी–४, निवासी देवानारायण यादवकाे नेतृत्वमा नेपालीले असफल बनाइदिएका छन् । यादवले ज्यान फालेर नेपाली सीमाकाे रक्षाकाे...बाँकी

आतंककारीभन्दा भारत झनै खतरनाक

१३ जुलाई २०१६ का दिन भारत राष्ट्रको विहार राज्यका तर्फबाट नेपाल राष्ट्रका सुनसरी जिल्ला प्रसासनलाई कोशी बाँधमाथि नेपाली माओवादी, कास्मिरी मुश्लिम संगठनहरु लस्करे तोइवा, जइसे मोहमदहरुबाट विष्फोटको खतरा भएकोले कडा सुरक्षा माग गर्दै पत्र पठाइएको...बाँकी

प्रचण्डको चुनौति र अवसर

नेपाली जनताले यतिबेला राष्ट्रिय अभिभावकको खोजी गरिरहेका छन् । त्यो अभिभावक राजनीतिक नेतृत्वबाट छनौट गर्नपर्ने हुन्छ । सबै क्षेत्रको नेतृत्व राजनीतिले गर्ने भएकाले त्यस क्षेत्रबाट खोजी हुनु स्वभाविकै हुन जान्छ । प्रमुख दलहरु हुन् वा...बाँकी

नेपाली चलचित्रको विकास र विस्तारका लागि १३ काम गराैँ

१. नेपाली चलचित्रहरुको निर्माताहरुले ठूलो आर्थिक घाटा व्यहोर्नु पर्ने एक प्रमुख कारण पाइरेसी पनि एक हो । यसकारण सम्बन्धित निकायसँग समन्वय गरी नेपाली चलचित्र र गीतसंगीतको पाइरेसी उन्मूलन गर्ने अभियानमा लाग्नेछौं र चलचित्रको पाइरेसी हुने...बाँकी

जंगबहादुरसँग पहिलो छापामार युद्ध लड्ने बाँकावीर को हुन् ?

साहसी, बलवान, हतियारको ज्ञान भएको, शासकका विरुद्ध बोल्न सक्ने, अन्याय नसहने, ठूलो भारी उचाल्न सक्ने, उफ्रिएर ठूला पर्खाल र बारी नाघ्न सक्नेलाई पश्चिम नेपालमा अहिले पनि बाँकावीर भन्ने गरिन्छ । बाँकावीर शब्द निकै लोकप्रिय छ...बाँकी

क्रान्तिकारी आन्दोलन र नवसंशोधनवाद

विश्वमा मार्क्सवादको उदय हुनभन्दा पहिले पनि सर्वहरावर्गले शोषणबाट मुक्त हुन थुप्रै सङघर्षहरु गरेका थिए । यद्यपि ति संङघर्षहरुले सफला पाउन सकेका थिएनन् । किनकी ति संङघर्षहरुलाई अगाडि बढाउन न कुनै विचारधार थियो, न कनै राजनैतिक...बाँकी

लोकमानसिंहले चुरोटको धुँवा र व्हिस्कीको गन्धबीच सिंगल माल्ट मागे

सन् १९९५ ताकाको कुरा हो । एकजना थिए, प्रकाश टिवडेवाल । जन्मले मारवाडी थिए, तर कर्मले उनी जे पनि हुन सक्थे । उनलाई मारवाडीले गर्ने पारम्परिक ब्यापार भन्दा अलग शैलीको काम गर्ने चस्का पस्ने गथ्र्यो ।...बाँकी

सशस्त्र सङ्घर्षबिना नयाँ जनवादी क्रान्ति सम्भव छैन

“प्रस्ट छ, क्रान्तिकारी आधारइलाकाहरूमा दीर्घकालीन क्रान्तिकारी सङ्घर्ष प्रमुख रूपमा चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको किसान छापामार युद्धसँग अनुकूल हुन्छ । त्यसैले दुर्गम  जिल्लाहरूलाई क्रान्तिकारी आधारइलाकाहरूका रूपमा प्रयोग गर्ने आवश्यकतालाई अस्वीकार गर्नु, किसानहरूमाझ कडा मिहिनेत गर्न अस्वीकार...बाँकी

ग्रामिण पहुँच कार्यक्रमले हुम्लामा ल्याएको परिवर्तन

सम्पन्न देश चीनको ताक्लाकोट शहरसित जोडिएको हुम्ला जिल्ला भारतीय हिन्दू तीर्थयात्रीहरुका लागि कैलाश दर्शन गर्न जाने प्रमुख मार्ग पनि हो । तर हालसम्म यो जिल्लालाई नेपालको अन्य भागमा भएकोसडक पूर्वाधार विकाससित जोड्न नसकिएकोले धार्मिक पर्यटनबाट...बाँकी

असमान सन्धिको मुलः सुगौली सन्धि

नेकपा (माओवादी केन्द्र)ले एकता प्रक्रियामा जाँदा ‘साम्राज्यवादी र विस्तारवादी शक्तिहरुद्वारा विगतमा नेपालमाथि थोपरिएका सन् १९५० लगायतका असमान सन्धि–सम्झौताको खारेजीको लागि संघर्ष गर्ने’ घोषणा गरयो । भारतको तर्फबाट चन्द्रेश्वरप्रसाद नारायण सिंह र नेपालका तर्फबाट प्रधानमन्त्री मोहन...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]