Dabali News

डा. मशहुर गुलाटी र कपिल शर्माबीच प्लेनमै कुटपिट

टिभी स्वाे चलाएर मिडियामा छाएका कपिल शर्मा अर्को एक घटनाका कारण विवादमा आएका छन्। उनले आफ्नो कमेडी शोमा सुनिल अर्थात ‘डा. मशहुर गुलाटी’लाई अस्ट्रेलियाबाट फर्किने क्रममा अपशब्द प्रयोग गर्दै हातपात गरेपछि यस्तो हुन पुगेको हो।...बाँकी

कुमार-कुमारी बन्ने प्रतिस्पर्धाले जापानमा सन् ३७६६ मा एक जना मात्र जीवित !

काठमाडाैं । एउटा सर्वेक्षणले जापानमा मानिसको अस्तित्व नै समाप्त हुने देखाएको छ । तोहाकु विश्वविद्यालयका शोधकर्ताहरुले गरेको शोधले जापानमा प्रलयको आँकलन गरेको छ । त्यो संकट अरु केही नभएर यौन इच्छाका कारण अाउँने भएको हो ।...बाँकी

अविवाहित पुरुषको ओछ्यान तताउने अनौठो सेवा दिन्छन्यी युवती !

रसिया, मस्कोकी एक युवतीले आफ्नो अतिरिक्त कमाईको लागि निकै नौलो र भिन्न तरिका अपनाएकी छिन् । उनको काम निकै रोचक छ – कुनै एक व्यक्तिको ओछ्यान तताउनका लागि एक घण्टासम्म सुत्ने, सकारात्मक ऊर्जा भरिदिने र...बाँकी

आँखा र नाक नभएकी हँसिली युवती

तँपाइलाई सुन्दा पनि अचम्म लाग्न सक्छ । आँखा र नाक नभएको मानिस जन्मियो भन्दा । यदि यस्तो मानिस जन्मियो भने के उसले सामान्य जिवन जिउन सक्छ ?  के उसका दैनिक क्रियाकलाप सहज हुन्छन् ? हो,...बाँकी

यी १० सपना जसले धन प्राप्तीको संकेत गर्छन्

सपनालाई मानिसहरुले विभिन्न ढंगले ब्याख्या गर्छन् । पूर्वीय दर्शनमा सपनाको पनि अर्थ रहेको बताइन्छ । यहाँ त्यस्ता १० सपनाको चर्चा गरिएको छ जुन देखेपछि धन प्राप्तीको विश्वास गरिन्छ । १ सपनामा औंठी लगाएको देख्नु भो...बाँकी

केटीहरु आफ्नो पर्टनरमा के खोज्छन्, केटाहरुले जान्नुपर्ने ७ कुरा

एक रिसर्च अनुसार केटीहरुलाई प्राय स्वस्थ, सफा चिटिक्क केटाहरु मन पर्ने पुष्टि भएको छ । यसै सन्दर्भमा आज हामीले महिलालाई सजिलै आकर्षण गर्न पुरुषमा हुनुपर्ने गुणहरुबारे एक सामाग्री तयार पारेका छौं । फिट पेट केटीहरुलाई...बाँकी

१३ वर्षदेखि मानिसको रगत पिएर बाँचेकी यी महिला

संसारमा धेरै मानिस अनौठो प्रकारको भेटिन्छ। उनीहरुको गुण र स्वभाव फरक फरक प्रकारको हुन्छ। कोहीले बिस्कुट खाएर मात्रै बाचेको हुन्छ भने कोही पानी मात्रै खाएर बाँचेको हुन्छ। तर क्यालिफोर्नियाका ३१ वर्षीया महिला जसले १३ वर्षदेखि...बाँकी

यस्ता छन् महिलासँग भुलेर पनि सोध्न नहुने ६ कुराहरु !

महिला र पुरुषबीचको सम्बन्ध सदियौं देखि बहस र विवादको केन्द्रमा छ । महिलाले पुरुषलाई नबुझ्ने र पुरुषले महिलालाई नबुझ्ने गुनासो नयाँ कुरा होइन । तर महिलासँग राम्रो सम्बन्ध राख्नका लागि उनीहरुसँग केही प्रश्न सोध्नै नहुने...बाँकी

महिलालाई यसरी बनाइन्छ पुरुष (भिडियाे हेर्नुहाेस्) 

काठमाडाैँ । विज्ञानकाे विकाससँगै महिलालाई पुरुष र पुरुषलाई महिला बनाइन्छ अर्थात लिंग परिवर्तन । याे कुरा तपाईँ हामीले समाचारमात्र सुनकाे छाैँ । महिला भएर जन्केका र अाफ्नाे पुरुष बन्ने धेरैकाे चाहना पूरा भएकाे छ ।...बाँकी

एक पुरुषबाट दुई हप्तामा निस्कने वीर्य विश्वभरका महिलालाई गर्भवती बनाउन पुग्छ !

सम्भाेगका बारेमा सबैलाई जानकारी भएपनि यस भित्र लुकेका कुरा भने जानकारी नहुन सक्छ । महिला र पुरूषकाे प्रजनन क्षमता र अवस्थाबारे एक अध्ययनले नयाँ तथ्य सार्वजनिक गरेकाे छ । १. एक जना पुरुषबाट दुई हप्तामा निस्कने वीर्य विश्वभरका...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]