Dabali News

आजदेखि माघी पर्व शुरु, थारु गाउँमा माघीको रौनकता

काठमाडौं । थारु समुदायको नयाँ वर्ष माघी आजदेखि शुरु भएको छ । आज यो वर्षको अन्तीम दिन अर्थात (जिता मार्ने) दिन हो । आज जिता मारेर भोली नित्य कर्म गरी आशिर्वाद लिनको लागि पवित्र दिन...बाँकी

सचेतना फैलाउँदै साइकल यात्री गुरुङ

काठमाडौं । प्रदेश नं.१ र २ का पर्यटकीय गन्तव्य र सम्भावनाहरुको अध्ययन गरी प्रचार प्रसार गर्ने उद्देश्यसहित पोखराका एक युवा साइकल यात्राका क्रममा तेह्रथुम पुगेका छन् । उदयपुरबाट यात्रा सुरु गरेका २० औँ दिनमा साइकल...बाँकी

भारतीय समाजका प्रतिनिधि पुरुषको कथाः म किन यौनकर्मी महिलाकहाँ धाउन थालेँ ?

त्यो अस्मरणीय रात थियो । अट्ठाइस वर्षमा पहिलो पटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ । मेरो इच्छा पूरा भइरहेको थियो । त्यसैले म प्रसन्न थिएँ । त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो ।...बाँकी

‘प्रवाह’ नेपाली आधुनिक गीत गजलसंग्रहको विमोचन

काठमाडौं । नरेश खडकाको शब्द तथा सन्तोष श्रेष्ठको नेपाली आधुनिक गीत गजलसंग्रह प्रवाह आज विमोचन भएको छ । प्रेम र वियोगान्त संयोजन रहेको गितहरु गायक कृष्णभक्त राई, विश्व नेपाली, प्रश्ना शाक्य, विजय आधिकारी, मनोराजलगायतको स्वरमा...बाँकी

आज दर खाँदै

काठमाडौं । हिन्दू नेपाली महिलाले मनाउने चाड तीजको अघिल्लो दिन आज मीठा मीठा परिकारका साथ दर खाईंदैछ । तीजको मुख्य दिनको अघिल्लो दिन दर खाने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ ।...बाँकी

मिस नेपाल खतिवडाले भक्तपुरको गाईजात्रा क्लिपमा लाने

काठमाडौं । भक्तपुरको गाईजात्रामा रमाएकी मिस नेपाल वल्र्ड २०१८ की सुन्दरी श्रृंखला खतिवडाले चीनको सान्यामा हुने मिस वल्र्ड प्रतियोगितामा भक्तपुरको गाईजात्राको क्लिप पनि लाने भएकी छिन् । चीनको सान्यामा डिसेम्वर ८ (मंसिर २२ गते शनिबार)...बाँकी

उपत्यकामा ७ वटा हरियाली पार्क बनाउन सुरु

काठमाडौं । उपत्यका वरिवरि ७ वटा हरियाली पार्क (हरित उद्यान) बनाउन सुरु भएको छ । सहरी विकास मन्त्रालयले नगर क्षेत्रभित्र खुला क्षेत्रको कमी हुंदै गएकाले विभिन्न सार्वजनिक जग्गामा ‘हरित उद्यान’ बनाउन थालेको हो । दक्षिणकाली...बाँकी

आज हुने कन्सर्टका कारण अनमोल अमेरिका गएनन्

काठमाडौं । बुटवलमा भव्य रुपमा आयोजना भएको ‘अनमोल इभ’ आज (शनिबार) पोखरामा हुँदैछ । यसकै कारण अमेरिकामा हुन लागेको अवार्ड कार्यक्रममा नगएको आफूले कन्सर्टका लागि समय दिइसकेको उनले बताएका छन् । पोखरामा चलचित्र संघले गर्न...बाँकी

‘गाईजात्रा २०७५’ कोे व्यङ्गय सरकारले पचाउन नसक्नेः कलाकारहरु

काठमाडौं । ‘गाईजात्रा २०७५’ को अवसरमा कलाकार मनोज गजुरेलले मन्त्री र नेताले शक्ति, सत्ता र सम्पत्तिकोपछि लागेको आरोप लगाउँदै जनताले दुःख पाएको बताएका छन् । उनले भने, ‘नयाँ नियम र आचार संहिताले के कति बाँध्छ,...बाँकी

जिवनमा सफलता हाँसिल गर्न

काठमाडौं । यी २० मन्त्रहरू अपनाउनुहोस कहिले पनि असफल बन्नु हुन्न । १. आफ्नो कमाइले खर्च गर्ने जिन्दगी बनाउनुहोस २. दिनमा कमसे कम तीन व्यक्तिको प्रशंसा गर्नुस ३. आफ्नो भुल स्वीकार गर्नुमा कुनै संकोच नमान्नुस...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]