Dabali News

खर्च गर्न नसकेपछि दाताले फिर्ता मागे शान्ति कोषको २ अर्ब

काठमाडौँ । शान्ति कोषअन्तर्गतको बास्केट फन्डमा जम्मा भएको रकम तोकिएको समयभित्र खर्च हुन नसकेपछि दातृ निकायहरुले सहयोग रकम फिर्ता माग्न थालेका छन्। राजधानी दैनिकमा समाचार छ। सरकारसँग सन् २०१५ को डिसेम्बरसम्ममा सहयोग रकम खर्च गरिसक्ने...बाँकी

डा.बाबुरामको नयाँ शक्तिमा को-को अटाए ? नामसहित

काठमाडौं । बाबुरामले नेतृत्व गरेको नयाँ शक्ति, नेपालले अन्‍तरिम केन्द्रीय परिषद् सार्वजनिक गरेको छ । बानेश्वरको अल्फाबिटामा आइतबार पत्रकार सम्मेलन गरी नयाँ शक्तिले ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद्को घोषणा गरेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईको संयोजकत्वमा...बाँकी

कर्मचारीले राजनीति गर्नु गलत: मन्त्री शर्मा

भक्तपुर। सामान्य प्रशासन मन्त्री रेखा शर्माले निजामति सेवा ऐन स्वीकार नगर्ने कर्मचारीलाई कारवाही गर्ने बताएकी छन् । रफत सञ्चार क्लबले आइतवार गरेको कार्यक्रममा मन्त्री शर्माले काज सम्बन्धि ऐन कर्मचारीकै लागि बनाइएको तर पालना नगर्ने कर्मचारीलाई...बाँकी

तीन गाडी ठोक्किएर दुर्घटना, एकको मृत्यु, २५ घाईते

चितवन। चितवनको फिस्लिंगमा तीन वटा गाडी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अन्य २५ जना घाईते भएका छन् । आज करिव साँढे १० बजेतीर उक्त दुर्घटना भएको हो । घाईते मध्ये ५ जनाको...बाँकी

आजबाट सहिद सप्ताह सुरु

काठमाडौं । आइतबारदेखि सहिद सप्ताह सुरु भएको छ। माघ १० देखि माघ १६ गतेसम्म मनाइँदै आएको सहिद सप्ताहका अबसरमा काठमाडौ महानगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको छ ।  सहिदहरुको सम्झनामा २०१२ साल देखि प्रत्यके वर्ष...बाँकी

रंगेली घटनाको विरोधमा लिम्बुवानले गर्‍यो पुर्बका ९ जिल्ला बन्द

सुनसरी । मोरङको रंगेली घटनाको विरोध गर्दे लिम्बुवान संयुक्त संघर्ष समितिले आज(आइतबार) पूर्वका नौ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ । यातायात बन्दको कारण मोरङ, सुनसरी, झापा, इलाम, पाँंचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र संखुवासभा जिल्लाको जनजीवन...बाँकी

मोदीले सार्वजनिक गरे ‘नेताजी’का बारेमा गोप्य कागजात

नयाँदिल्ली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शनिबार भारतीय स्वतन्त्रता सेनानी सुवासचन्द्र बोसको जीवनसँग सम्बन्धित एकसयवटा गोप्य कागजात सार्वजनिक गरेका छन् । ‘नेताजी’को उपनामद्वारा सम्बोधन गरिने भारतीय स्वतन्त्रता सङ्ग्रामका अग्रणी व्यक्तित्व बोस सन् १९४५, अगष्ट १८ पछि...बाँकी

नाकाबन्दीका कारण १५ लाख मजदुरले रोजगारी गुमाए

काठमाडौ तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण मुलुकभर करिब १५ लाख मजदुरले रोजगारी गुमाएका छन्। यिनमा ५ लाख मजदुर औद्योगिक र १० लाख निर्माण क्षेत्रका हुन्। नाकाबन्दीपछि विकास-निर्माणका काम ठप्प भएका छन् भने उद्योगधन्दा र...बाँकी

पत्नीले हिंसा गरेको भन्दै पिडित पतिहरु प्रहरीमा

काठमाडौ पत्नीले हिंसा गरेको भन्दै पुरुषहरुले प्रहरीसामू पत्नीविरुद्ध उजुरी दिएका छन्। काठमाडौंमा ६ महिनामा २६ वटा उजुरी पत्नीविरुद्ध प्रहरीमा पीडित पुरुषले दर्ता गराएका छन्। बैदेशिक रोजगारबाट दीपक मिजार ४ महिना अघि घर फर्किए। खाडीमा पसिना...बाँकी

मेडिकल शिक्षामा बेथितिः विवादित विधेयक पास गराउन चलखेल

काठमाडौ   विवदित मनमोहन मेडिकल कलेजलाई सहकारी प्रतिष्ठानको रुप दिने गरी व्यवस्थापिका संसदमा प्रस्तुत विधेयकलाई संसदले लगानीकर्ता सांसदहरुकै बाहुल्य रहेको समितिमा पठाउने निर्णय गरेको छ। मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा सहकारीले स्थापना गरेको प्रस्तावित...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]