Dabali News

नेपाल भारतसँग सात विकेटले पराजित

काठमाडौं । अरुसँग राम्रो खेल खेल्ने नेपाली खेलाडीहरु जब भारतसँग खेल्न थाल्छन् अपेक्षा गरेअनुसार खेल्न सक्दैनन् । यो नेपाली खेलाडीहरुको पुरानै रोग हो । आज फेरि त्यही दोहरिएको छ । अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा प्रदर्शन...बाँकी

प्रहरी जवानको अगुवाइमा सामुहिक बलात्कार

  रौतहट । सुरक्षाको जिम्मा लिएको प्रहरीले नै आफ्नो परिचयपत्र देखाउदै एक युवतीलाई समुहिस बलात्कार गरेका छन् । रौतहटको चन्द्रपुर नपा–६ घर भई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत २३ बर्षिय प्रहरी जवान प्रशान्त चौधरीले सामुहिक...बाँकी

सुमार्गीको ११ अर्ब ‘कालो धन’ भित्र्याउन अर्थ मन्त्रालय र उद्योग विभागको पत्र 

काठमाडौं । सरकारले व्यापारी अजेय सुमार्गीको ‘कालो धन’ को शंका र भविष्यमा वित्तीय जोखिमबारे अनुसन्धान भइरहेको करिब ११ अर्ब रुपैयाँ विदेशबाट ल्याउन स्वीकृति दिने गृहकार्य थालेको छ । आजको कान्तिपुर दैनिककाअनुसार राष्ट्र बैंक र संसद्को अर्थ...बाँकी

भारतविरुद्ध नेपाल ब्याटिङ गर्दै, नेपालले पाँचाै विकेट गुमायो

काठमाडौं । बंगलादेशमा जारी एसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारत विरुद्ध ब्याटिङ गर्दैछ । भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले अहिले व्याटिङ गरिरहेको छ । ताजा अवस्थामा नेपालले ५ विकेटको क्षतिमा ९३ रन बनाएको छ...बाँकी

आजदेखि दैनिक १३ घण्टा लोडसेडिङ (तालिकासहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्षभित्र लोडसेडिङ हटाउने भाषण गरिरहदा नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ बढाएर साताको ९१ घण्टा पुर्‍याएको छ । नयाँ तालिका अनुसार सोमबारदेखि दैनिक १३ घण्टा लोडसेडिङ हुनेछ । यसअघि...बाँकी

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्बजनिक रुपमा नाका नखुलेसम्म भारत भ्रमणमा नजाने बताउदै आए पनि सरकारले भित्रभित्रै भारत भ्रमणको तयारी सुरु गरेको छ । आइतबार साँझ सिंहदरबारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा औपचारिक रुपमा प्रधानमन्त्रीको...बाँकी

नयाँ शक्तिका संयोजक भट्टराईलाई पत्रकार धितालले किन छोडे ?

काठमाडौँ । लामो समयदेखि डा. बाबुराम भट्टराईलाई साथ दिँदै आएका पत्रकार मनऋषि धितालले बाबुरामको नयाँ सक्तिमा आफु नरहेको बताएका छन् । बाबुरामले अब कम्युनिष्ट नरहेको बताएपछि आफु बाबुरासँगै यात्रा गर्न नसक्ने बताएका छन्। उनले केहि संचार माध्यमलाई...बाँकी

अब नेपालमा पर्यटकको संख्या दोब्बर पुग्छः अध्यक्ष रिजाल

काठमाडौँ । ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले अबको केही समयभित्र नेपाल आउँने पर्यटकहरुको संख्या दोब्बदर पुग्ने बताएका छन् । ‘भूकम्प र नाकाबन्दबारेको प्रचारले नेपालको पर्यटन क्षेत्रको प्रचार पनि भएको छ, यसले...बाँकी

अख्तियार प्रमुख कार्कीको सम्पतिमा वाईसिएलको नजर

काठमाडौं । वाईसिएल नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको सम्पति  छानविन गर्न माग गरेको छ । एमाओवादीको युवा दस्ता वाईसिएलले आफ्नो प्रथम रास्ट्रिय भेलाले गरेका निर्णय सार्वजनिक गर्ने पार्टी कार्यालय पेरिसडाँडामा आइतबार...बाँकी

काँग्रेस नेता डुंगानालाई जिल्ला छाड्न चेतावनी  

काठमाडौं  । नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगानालाई मधेसी मोर्चाले जिल्ला छाड्न चेतावनी दिएको छ । अधिवेशनका सिलसिलामा गृह जिल्ला धनुषा पुगेका पाका नेता ढुंगानालाई मोर्चामा आबद्ध सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीका नेताहरुले...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]