Dabali News

लक्ष्मी फार्म उद्योगमा भीषण आगलागी, २ करोडको नोक्सानी

सुनसरी । इटहरी उपमहानगरपालिका-१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान आगलागी हुँदा २ करोड भन्दा बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । बिहान ४ बजे उद्योगको काम बन्द...बाँकी

पोखरा राइनोजद्वारा विराटनगर वारिवर्ससामु ८५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा अहिले विराटनगर वारिवर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवी मैदानमा भइरहेको खेलमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई जितका लागि ८५...बाँकी

ब्रिटिस हराउने सिन्धुलीगढीमा साइकल यात्रा, यात्रीलाई बाटैभरी भब्य स्वागत

काठमाडौं । समृद्ध सिन्धुली अभियानको आयोजनामा सुरु भएको राइड टु सिन्धुलीगढी साइकल यात्रा सोमबार सिन्धुलीगढीहुँदै सिन्धुलीमाढी पुगेको छ । यात्रीलाई बाटैभरि विभिन्न स्थानीय सरकारका प्रतिनिधि र संघसंस्थाले भब्य स्वागत गरेका थिए । साइकल यात्रा आइतबार...बाँकी

अाजबाट फेरि टीकापुरमा अर्को थरुहट आन्दोलनको घोषणा, २०७२ भदौ ७ गतेको घटनाको याद

धनगढी । आजबाट फेरि टीकापुरबाट अर्को थरुहट आन्दोलनको घोषणा गरिएको छ । टीकापुर घटनाको आरोपीलाई सरकारले रिहाई नगरेको भन्दै नयाँ आन्दोनलको घोषणा गरिएको हो । थारु कल्याणकारिणी सभा (थाकस) कैलालीद्वारा टीकापुरमा आयोजित भेलामा थरुहट नेताहरुले...बाँकी

ओली नेतृत्वको सरकार दलाल-भ्रष्टहरुको गठजोडः प्रकाण्ड

कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले वर्तमान (नेकपा) नेतृत्वको सरकार भ्रष्ट र दलालको गठजोड भएको बताएका छन् । सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्न व्यस्त भएकोले जनताका कुनै अपेक्षा पूरा नहुने बताए । नेकपा कालिकोटले माल्कोटमा...बाँकी

‘रातो टुनी टारी खेतमुनी’ बोलको लोकदोहोरी गीत सार्वाजनिक (भिडियोसहित)

काठमाडौं । गोरखा चौतारी म्यूजिक प्रा.लि.को प्रस्तुतिमा राजनीतिकर्मी, संचारकर्मी तथा कलाकार भिमसेन खतिवडाको ‘रातो टुनी टारी खेतमुनी’ बोलको लोक दोहरी भिडियो गीत विमोचन भएको छ । सोमबार राजधानीको संवाद डबलीमा एक कार्यक्रम गरी विमोचन गरिएको...बाँकी

धर्ना दिन पुगेका मानव अधिरकारकर्मीहरु प्रहरी नियन्त्रणमा

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘निर्मला पन्तको बलात्कार र हत्या घटनामा दोषिको पहिचान हुन नसक्नु राज्यको असक्षमता हो र महिलाहरुमाथि हुने...बाँकी

नेविसंघका १४ नेता गिरफ्तार, रिहा नगर आन्दोलन घोषणा गर्छौंः अम्बिका

काठमाडौँ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यसहित दर्जन नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा शिक्षा सुधारका माग राख्न गएका संगठनका केन्द्रीय सदस्य प्रेमबहादुर शाहीसहित जिल्ला नेता गौतम बिसी, विश्वविद्यालय स्ववियु सदस्य दिपक...बाँकी

लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सव २०७५, प्रदेश प्रमुखद्वारा उद्घाटन

सुखड । प्रत्येक वर्ष घोडाघोडी मन्दीर परिसरमा आयोजना हुने लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सव २०७५ को तयारी पूरा भएको छ । आजबाट २६ गते सम्म ३ दिन चल्ने पुजाको लागी आवश्यक सम्पुर्ण तयारी पुरा भएको...बाँकी

राजदूत शेर्पासँग परराष्ट्रले लियो स्पष्टीकरण, आरोप पुष्टि हुन बाँकी छ

काठमाडौं । मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले काठमाडौं झिकाएको छ । अभियोगबारे उनीसँग आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण लिईएको छ । उनको सवारी चालक वाङ्छु शेर्पाले उनीमाथि मानव तस्करी...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]