Dabali News

मतदान गर्न लाइन 

काठमाडौं । दोस्रो चरणको निर्वाचनको अाज मतदान भइरहेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान झरीकै बीच जारी छ । वर्षाको कारण मतदाताहरु लाइनमा बसेका छन् । प्रदेश नम्बर १, ५ र ७ नम्बर...बाँकी

बाजुराका दुई मतदान केन्द्रमा बम फिट, मतदाताको भागाभाग 

मार्तडी । विहानैबाटै चुनावको चहलपहल छ । सात बजेबाट मतदान सुरु हुने भएकाले मतदाता तयारी अवस्थामा छन् । यसैबीच बाजुराका दुई मतदान केन्द्रमा बम भेटिएका छन् । जिल्लाको बुढीगंगा नगरपालिकाको त्रिशक्ति उमावि मतदान केन्द्र र सेगाडा...बाँकी

विश्वभर एकैसाथ साइबर आक्रमण, विद्युत र विमानस्थल अस्तव्यस्त

काठमाडौं । विश्वभरका ठूला कम्पनीका कम्प्युटरमा साइबर आक्रमण भएको छ । बिबिसीका अनुसार र्‍यानसमवेयर साइबर आक्रमणका कारण विश्वभरका कम्पनी प्रभावित भएका छन् । र्‍यानसमवेयर साइबर आक्रमणका कारण कम्पनीका आइटी प्रणाली प्रभावित भएका छन् । साइबर आक्रमणको...बाँकी

सात बजेबाट मतदान, विहानैदेखि भीषण वर्षा 

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको अाज निर्वाचन हुँदैछ । विहान ७ बजेबाट मतदान सुरु हुनेछ भने विहानैबाट चुनाव हुने अधिकांश जिल्लामा विहानैबाट भीषण वर्षा सुरु भएको छ  । मतदान केन्द्र पुग्न घण्टौं हिड्नु पर्ने...बाँकी

पैसा बाँड्दा बाँड्दै एमाले सांसद् र उम्मेदवार प्रहरी खोरमा, एमालेमा हचलच

ओखलढुंगा । भोट किन्‍ने समय मानिँदै अाएको मौन अवधिमा एमाले सांसदले नै मतदातालाई पैसा बाडिरहेको अवस्थामा पक्राउ परेका छन् । ओखलढुंगामा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद् यज्ञराज सुनुवार मतदातालाई पैसा बाँड्दाबाँड्दै स्थानियले रंगेहात...बाँकी

गोर्खा सैनिक भर्तिः राज्यबाटै मानव तस्करी, खारेजीको माग

काठमाडौँ । कुटनीतिक अध्ययन केन्द्र, नेपालले राज्यबाटै मानव तस्करी र बेचबिखनलाई वैधानिकता दिएको भन्दै गोर्खा सैनिक भर्ति सम्झौता खारेज गर्न माग गरेको छ । उसले गोर्खा भर्ती नेपालको राष्ट्र हित र स्वभिमान र स्वभिमानमा ठेस...बाँकी

साउदीबाट ७ हजार नेपाली घर फर्किए

काठमाडौं । साउदीबाट ७ हजार भन्दा नेपाली स्‍वदेश फर्केका छन् । वैदेशिक रोजगारीको क्रममा करार अविध सकिएका र गैरकानुनीमार्गबाट साउदी पुगेका गैरकानुनी रुपमा लुकेर बसेका नेपाली साउदी सरकारले दिएको अाममाफीको क्रममा नेपाल फर्केका हुन् । अरबले...बाँकी

राजधानीमा जब सडकबाटै खोला बग्छ (भिडियोसहित)

काठमाडौं । सामाखुशी खोला मिचेर घर तथा पर्खाल निर्माण गरेपछि खोला बाटोबाट बग्न थालेको छ । बसुन्धराको धापासी मार्गमा खोला मिचिए पछि मूल सडक खोलामा परिणत भएको हो । मंगलबार परेको मुसलधारे वर्षापछि सडकबाट खोला...बाँकी

नेकपाका मकवानपुर इन्चार्जसहित दुई जना गिरफ्तार 

हेटौडा । नेपाल कम्युनिस्ट पार्टी मकवानपुर इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ र जिल्ला सचिवलय सदस्य सोम घलानलाई प्रहरीले गिरफ्तार गरेको छ । मंगलबार दिउँसो हेटौंडा बजारबाट उनीहरुलाई गिरफ्तार गरेको नेकपा कमवानपुरले जानकारी दिएको छ । गिरफ्तारको कारण...बाँकी

गृहमन्त्रीको कार्ययोजनाः ठमेलदेखि प्रहरी जवानले मन्त्रीसँग गुनासा राख्‍न पाउनेसम्म

काठमाडौँ । गृहमन्त्री प्रभाकरले गृह प्रशासनमा सुधार मार्गचित्र ‘जवाफदेही गृह प्रशासन ः शान्ति सुरक्षा र सुशासन’ सार्वजनिक गरेका छन् । संविधान कार्यान्वयन गर्नका लागि गृह प्रशासनसँग सम्बन्धित संघीय प्रहरी ऐन, सशस्त्र प्रहरी बल ऐन, नेपाल...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com