Dabali News

नयाँ शक्तिमा विवाद, प्रस्तावित विधान अलपत्र पर्ने

काठमाडौं । बन्द सत्रमा रहेको नयाँ शक्ति नेपाल पार्टीमा विवाद देखिएको छ । जति आर्दशका कुरा गरेपनि नयाँ शक्तिमा अन्तरिम केन्द्रीय परिषद् सदस्यहरुबीच केन्द्रीय समितिमा रहने विषयमा विवाद उत्पन्न भएको हो । विवादका कारण प्रस्तावित...बाँकी

भारतीय भूमिमा चिनियाँ सेनाको सेल्टर

काठमाडौँ । चिनियाँ सेनाले भारतीय भूमिमा तीन घन्टा सेल्टर लिएको छ । नेपाली भूमि अतिक्रमण गर्दै आएका भारतीय सुरक्षाकर्मीलेहरु चिनियाँ सेनाले सिमा मिचेर भारतीय भूमिमा बस बस्दा समेत मुख दर्शक बनिरहे । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका...बाँकी

भारतसँग हतियार किन्नेबारे नेपालको नयाँ प्रस्ताव यस्तो छ

काठमाडौं । हतियार खरिदमा एकलौटी जमाएको भारतलाई झट्का लागेको छ । नेपालले भारतसँग हतियार खरिदको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएपछि सो झट्का लागेको हो । आजको नयाँ पत्रिकाका अनुसार भारतको राजधानी नयाँदिल्लीमा २७...बाँकी

गोरखा केन्द्रबिन्दु भएर फेरि भूकम्प्

काठमाडौँ । गोरखा केन्द्रबिन्दु भएर फेरि भूकम्पको परकम्प गएको छ । मंगलबार बिहान ५ बजेर १२ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार...बाँकी

अखिल क्रान्तिकारीका तीन नेतालाई अझै रिहा गरेनन्

काठमाडौं । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका तीन नेतालाई प्रहरीले अझै रिहा नगरेको क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीका केन्द्रीय सदस्य एवं भेरी क्षेत्रीय समन्वय समिति संयोजक चक्र बिसी, बाँके जिल्ला अध्यक्ष भरत रावल...बाँकी

अपाङता महिलालाई बलात्कार गर्ने सशस्त्रका जवान पक्राउ

बुटवल । महिलालाई बलात्कार गर्ने सशस्त्रका जवानलाई प्रहरीले सोमबार पक्राउ परेका छन् । आइतबार साँझ कपिलबस्तुको शिवराज नगरपालिका–१० चन्द्रौटा बजार नजिक भैंसी चराउँदै गरेकी एक अपांगता भएका महिलालाई बलात्कार गरी फरार भएका थिए । स्थानीयले...बाँकी

जस्तोसुकै र जुनसुकै टावर ध्वस्त पार्ने क्षमता माओवादीसँग छः महासचिव विप्लव

काठमाडौं । गृहमन्त्रीले मोवाइल सेवामा व्यापारमा अर्बौं रुपैयाँ कर छली गर्दै आइरहेको नीजि कम्पनी एनसेलको टावर ध्वस्त पार्ने घटनाको दोष नेकपा माओवादीमाथि लगाउँदै माओवादी नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्न सुरक्षा निकायलाई निर्देशन दिएको भोलिपल्ट माओवादीले त्यसको...बाँकी

सरकारले फेरि चलायो माओवादी नेता–कार्यकर्तामाथि धरपकड श्रृंखला

काठमाडौं । नेकपा माओवादीका नेता तथा कार्यकर्तामाथि सरकारले फेरि देशभर व्यापक रुपमा धरपकड श्रृंखला चलाएको छ । यसअघि आफ्ना नेता–कार्यकर्ता सरकारले विभिन्न एक दर्जन जिल्लाबाट जिल्ला नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेर झुठा अभियोग लगाएर जेल...बाँकी

पर्सा प्रहरी र तस्करबीच गोली हानाहान

पर्सा । पर्सामा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ ।  आइतबार भएको उक्त घटना  शंकरसरैया गाविस–८ भलुवहीमा भएको हो । गस्तीमा रहेका प्रहरी  र लागुऔषध कारोबारीबीच केहीबेर गोली हानाहान भएको बताइएको छ ।...बाँकी

राजनीतिक खिचातानीका कारण रातो किताबकै सडक निर्माण अलपत्र

कपिलवस्तु । अर्थ मन्त्रालयले चालु आवमा खर्च हुने गरी गत वर्षको बजेट रातो किताबमा राखेर सार्वजनिक गरेका कपिलवस्तुका अधिकांश सडक निर्माणका काम अलपत्र परेका छन् । जिल्लाका दर्जनभन्दा बढी नयाँ र मुख्य सडक निर्माणका लागि...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com