Dabali News

माओवादी केन्द्रले भन्यो – कञ्चनपुर हत्याकाण्डमा मोदीले माफी माग्नुपर्छ

 काठमाडौं । सरकारकाे नेतृत्वकर्ता दल माओवादी केन्द्रले कञ्चनपुरकाे पुनर्वास क्षेत्रमा गरिएको  गोलीकाण्डमा भारतले माफी माग्नुपर्ने निष्कर्ष निकालेको छ । माअाेवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले अाफ्नाे चीन भ्रमणबारे जानकारी दिन बिहीबार बिहान बाेलाएको संसदीय दलको बैठकमा...बाँकी

माओवादी संसदीय दलको बैठकमा प्रचण्डको चीन भ्रमणबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसामयिक परिस्थिति, स्थानीय निकायको निर्वाचन, संसद्को चालु अधिवेशन र चीन भ्रमणबारे पार्टीकाे संसदीय दललाई जानकारी गराएका छन् । बिहिबार सिहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष...बाँकी

‘गुगल ब्वाई’ कौटिल्य आज नेपाल आउँदै

काठमाडौं । अद्‍भुत क्षमताका धनी भारतमा गुगल ब्वाई भनेर चिनिएका कौटिल्य पण्डित नेपाल आउने भएका छन् । हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो । उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् । कौटिल्य...बाँकी

चेली बलात्कार गर्ने एमाले नेता प्रसाई प्रहरी खोरमा

ताप्जुङ । नेकपा एमालेका एक जना नेता जो सधै नेपाली पोशाकमा हुन्थे । भद्र-अनुशासित । अन्याय-अत्यचारको विरुद्ध बोल्ने । सहयोगी भावना व्यक्त गर्थे । सबैले यही बुझुका थिए तर सब देखावटी मात्र रहेछ । उनले...बाँकी

मोरङमा बिभिन्न ठाउँमा दुर्घटना, पाँच जनाको मृत्यु

मोरङ । पूर्व पश्चिम राजमार्गको मोरङ–पथरी–कानेपोखरी सडकखण्डमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ५ ख ५३८७ नम्बरको बसले मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बसमा रहेका...बाँकी

माओवादी सेनाको कारवाहीमा ७ सामुद्रिक सेनाको मृत्यु

काठमाडौँ । फिलिपिन्स माओवादी सेना र सरकारी सेनाबीच भिडन्त हुँदा ७ सामुद्रिक सेनाको मृत्यु भएको छ । घटनामा परी करिब दुई दर्जन घाइते भएका छन् । सरकारी सेनाको दोस्रो सामुद्रिक बटालियनका सेनाहरुले शान्तिवार्ताका क्रममा गरेको...बाँकी

स्थायी बन्ध्याकरण गर्नेमा महिलाको संख्या तेब्बर

अछाम । स्थायी रुपमा परिवार नियोजन गर्नेहरुमा अछाममा महिलाको तुलनामा पुरुषको संख्या निकै न्यून रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांकअनुसार स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिलाको संख्या तेब्बर बढी रहेको पाइएको हो । जिल्लाका...बाँकी

संसदीय टोलीले पुनर्वास पगेर भन्यो-भारतले नेपालीमाथि ज्यादती गरेको पुष्टि भयो

पुनर्वास । आनन्दबजारमा भारतको ज्यादतीबारे छानबिन गर्न व्यवस्थापीका संसदको सामाजिक न्याय तथा मानव अधिकार संसदीय समितिको टोलीले घटना स्थलको स्थलगत निरीक्षण गरेको छ । संसदीय टोलीले उक्त घटनामा सहिद भएका गोविन्द गौतम र गम्भीर घाइते टिकाराम चापागाईंसँग...बाँकी

विप्लवको नाममा एमालेका विद्यार्थीको चन्दा अातंक (भिडियोसहित)

काठमाडाैं । नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले नेपाल कम्युनिष्ट पार्टीनिकटको नाममा चन्दा अातंक मच्चाउदै हिडिरहेकाे अवस्थामा अखिल (क्रान्तिकारी)ले रंगेहात नियन्त्रणमा लिएको छ । क्रान्तिकारीले नेकपाकाे नाममा चन्दा उठाउदै गरेकाे अवस्थामा अखिलका केन्द्रीय सदस्य सन्तोष तिमेल्सना...बाँकी

विप्लवको कार्यकर्ता भन्दै जबरजस्त चन्दा उठाइरहेका एमाले केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ । अाफूलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको कार्यकर्ता भन्दै जबरजस्ता चन्दा असुल गरिरहेका एमाले कार्यकर्ता पक्राउ परेका छन् । नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य सन्तोष तिमिल्सिना र सदस्य तिलक खड्कालाई पक्राउ गरिएको हो...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad