Dabali News

आपूर्ति मन्त्रालयले मुल्य कार्यान्वयनमा नल्याउँदा राज्यबाटै ठगिदै किसान

काठमाडौं । किसानको क्षेत्र प्रतिनिधित्व गर्ने कृषि विकास मन्त्रालयले प्रत्येक वर्ष निर्धारण गर्ने धानको मूल्य आपूर्ति मन्त्रालयले कार्यान्वयनमा नल्याउँदा किसान राज्यबाट बर्सेनि ठगिने गरेका छन्। कृषि मन्त्रालयले चालू आर्थिक वर्षका लागि गत भदौमा प्रतिक्विन्टल मोटोे...बाँकी

निर्वाचित अध्यक्ष दाहालकाे घरदैलो अभियान

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान गरेका छन् । निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीका अनुसार शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्रचोकबाट सुरु...बाँकी

पर्वतको समानुपातिक मत गणनामा एमाले अगाडि

काठमाडौँ । समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्रतिनिधिसभाको समानुपातिक मतमध्ये एमालेले ३०,९९९ र नेपाली काँग्रेसले २५,१९० मत प्राप्त गरेको छ ।  नेकपा माओवादी केन्द्रले ६,४४९, विवेकशील साझा पार्टीले एक...बाँकी

वायु–सौर्य ऊर्जा प्रणाली स्थापना, विद्युत् प्रवाह शुरु

काठमाडौँ । सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ । ऊर्जा केन्द्रबाट आजदैखि विद्युत् प्रवाह थालिएको छ । दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा नवीन एवं नवीकरणीय ऊर्जाको महत्वपूर्ण योगदान...बाँकी

‘प्रचण्ड र मेरो बीचमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीबारे कुनै सहमति भएको छैन’

काठमाडौँ । चुनावको परिणाम अन्तिम चरणमा पुगेको छ । नेकपा एमाले र माओवादी केन्द्रको बहुमत पुग्ने भएको छ । तर, सामानुपातिकको मत गणना सकिएपछि मात्रै दुई तिहाईबारे भन्न सकिन्छ । दुबै पार्टीबीच एकता र सरकार...बाँकी

अब बन्‍ने सरकार पनि भारतकै स्वार्थमा काम गर्ने पक्का छः आनन्दस्वरुप बर्मा

काठमाडौं । भारतीय वाम बुद्धिजीवि आनन्दस्वरुप बर्माले चुनावपछि बन्‍ने नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वमा बन्न‍े सरकार पनि भारतीय स्वार्थविरुद्ध जान नसक्ने बताएका छन् । चुनावको समग्र परिणाम नअाउँदै एमाले र माकेले सरकार बनाउने निश्चित भएपछि...बाँकी

गणतन्त्र र संघीयताको लागि माओवादी एक्लै लडेको होः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले गणतन्त्रको लागि माओवादी एक्लै लडेको बताएका छन् । चुनावपछि एउटा टिलिभिजनलाई अन्तरवार्ता दिँदै प्रचण्डले जनयुद्धकै कारण अहिलेका राजनीतिक उपलब्ध प्राप्त भएको त्यसको लागि माओवादी एक्लैले लडेको बताए ।...बाँकी

मंगलबार विहानसम्म १६० क्षेत्रको नतिजाः एमाले-माकेलाई प्रत्यक्षतर्फ दुई तिहाई

काठमाडौं । जारी मत गणना अन्तिम चरणमा पुगेको छ । कुल १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ । जसमा नेकपा (एमाले)ले ७५, नेकपा (माओवादी केन्द्र) ले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले...बाँकी

मतदान ४५ प्रतिशत, गणनामा ९३ प्रतिशत ! झडप हुँदा ३ जना घाइते

सर्लाही । जिल्लामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ । सर्लाहीको मलंगवामा भएको झडपमा परी गोडैता–१०, सिसौटिया निवासी ३५ वर्षीय कपलेश्वर मण्डल, बलरा नगरपालिका–१०, सुदा निवासी सुरेन्द्र सिंह र चक्रघटा–२, बेल्हीका रामछविला शाह छन्...बाँकी

पत्रकार थपलिया रिहा 

काठमाडौं । पत्रकार खेम थपलिया रिहा भएका छन् । थपलियालाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले पाँच हजार रुपैयाँ धरौटीमा सोमबार रिहा गरेको हो । प्रहरीले पत्रकार थपलीयालाई मंसिर १ गते काठमाण्डौंका बागबजारबाट पक्राउ गरेको थियो । थपलियाको गिरफ्तारी...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]