काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षासँगै अाएको बाढी पहिरोले ठूलो जन धनको क्षति भएको छ । सोमबारसम्म ७३ जनाको ज्यान गइसकेको छ भने दर्जनौं वेपत्ता छन् । घरहरु डुबानमा परेका छन् । यात्र गर्दागर्दै...बाँकी
काठमाडौं । चीन र भारतीबीच सीमा क्षेत्रमा तनाव जारी छ । चीनले पछि हट्न भारतलाई भने पनि भारत पछी हटेको छैन । दुबै शक्ति सम्पन्न देशको सीमा जारी तनावले कुन रुप लिने भनेर विश्वको ध्यान...बाँकी
काठमाडौं । स्कूलबाट घर फर्किने क्रममा ढलमा बगेर बाँचेकी छात्रा सत्या सापकोटाले रेलका गफ गर्नुभन्दा पहिले काठमाडौंको सडक बनाउनु पर्ने बताएकी छन् । काठमाडौं महानगरपालिकाका विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई सापकोटालाई भेट्न उनको घरमा...बाँकी
काठमाडौं । वैदेशिक रोजगारीमा कतारमा रहेका जगदिश ढुंगेलले मलेसियामा नेपालीले भोग्दै अाएको समस्या समाधान गर्न पहल नगरेको भन्दै परराष्ट्रमन्त्री कृष्णबहादुर महराको अालोचना गरेका छन् । ढुंगेलले काँग्रेस-एमालेको परराष्ट्रमन्त्री र महरामा कुनै फरक नभएको भन्दै अापत्ति समेत...बाँकी
काठमाडौं । चिनियाँ र भारतीय सेनाबीच हात हालाहाल भएको छ । केही दिनदेखि तनावपूर्ण अवस्था रहेको सिक्किमको सीमा क्षेत्रमा दुबै सेनाबीच हात हालाहालको अवस्था सिर्जना भएको हो । भारतीय सेनाले सीमा क्रस गर्न खोजेपछि चिनियाँ...बाँकी
झापा । नेपाली काँग्रेसले मतदातालाई रुपैयाँ बाँडिरहेको एउटा गोप्य भिडियो सार्वजनिक भएको छ । झापाको गौराहद नगरपालिका-९ बैगन्धुरामा काँग्रेसको लागि स्थानीय अमर माध्यमिक विद्यालयका सहप्रधानाध्यापक मतदातालाई पैसा गनेर बाडेको भिडियो भाइरल भएको छ । शनिबार...बाँकी
काठमाडौं । गोर्खाल्याण्डको माग गर्दै दार्जिलिङका नेपाली भाषाको अान्दोलन झन चर्किदै गएको छ । सुरक्षाकर्मीको गोलीबाट दुई अान्दोलनकारीको मृत्यु भएसँगै दार्जिलिङ तनाव बढेको छ । दिल्लीको जन्तर मन्तरमा गोर्खाल्याण्डको पक्षमा गोर्खालीहरु अान्दोलनमा उत्रेका छन् । उनीहरुले नेपाली...बाँकी
काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । काठमाडौंबाट गोसाइँकुण्डका लागि यात्रु लिई हेलिकप्टर अवतरणको क्रममा दुर्घटनामा परेको हो । गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा दुर्घटना भएको हो । हेलिकप्टरमा ६ जना यात्रु...बाँकी
काठमाडौं । पहिलो चरणको चुनाव हुन दुई दिन मात्र बाँकी छन् । चुनाव प्रचार-प्रसारको मौन अवधि सुरु भइसकेको छ । अब मतदानबारे जानकारी बाहेकका चुनावी गतिविधि बन्द गर्न निर्वाचन अायोगले दलहरुलाई भनेको छ । मौन...बाँकी
काठमाडौं । गुण्डा नाइके दावा लामामाथि गोली प्रहार भएको छ । मंगलबार विहान उनीमाथि अज्ञात समूहले गोली हानेको हो । यसरी हानिएको थियो गोली...बाँकी