Dabali News

ओबामा बालबालिकालाई गिफ्टको भारी बोकेर अस्पताल पुगेपछि यस्तो खुशियाली…(भिडियोसहित)

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा बाच्चाको  लागि समानको भारी बोकेर अस्पताल पुगेका छन् । ओबामा वासिङटनस्थित नेशनल बाल अस्पताल पुगेका थिए । उनले बालबालिका क्रिश्मशको सामान बोकेर पुग्दा खुशियाली छाएको थियो । ओबामाले...बाँकी

श्री निवास गीत संङ्गित क्षेत्रमा सफल हुँदै, ५ वटा गित एकसाथ बजारमा ल्याउँदै

काठमाडौं । बिगत लामो समयदेखि थारु गीत सङ्गित क्षेत्रमा चिनिएका गायक श्रीनिवास चौधरी पछिल्लो समय गित संङ्गित क्षेत्रमै व्यस्त रहेका छन् । एक महिना अगाडि अन्नु चौधरी र श्रीनिवास चौधरीको आवाजमा स्वरबद्ध गित नजर नजर...बाँकी

नेकपाको जनसभा सुरु -हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अायोजना गरेको जनसभा सुरु भएको छ । विशाल प्रद‍र्शन भृकुटीमण्ड पुगिरहेका छन् । पार्टीका प्रवक्तालगायतका वक्ताहरु मंचमा पुगिसकेका छन् । झाकी प्रदर्शन सुरु भएको छ प्रत्यक्ष प्रसारण   ...बाँकी

काठमाडौँमा राप्ती-धौलागिरीका युवाहरुको नाराः आदेश देउँ विप्लव दाई, युद्ध लड्न तयार छौं (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पुर्नगठन दिवसका अबसरमा काठमाडौँमा आयोजना गरेको विशाल जनसभाको र्याली सुरु भएका छन् । काठमाडौँका विभिन्न स्थानहरुबाट र्याली सुरु भएका छन् । देशका विभिन्न कमाण्ड, ब्यूरो र जिल्लाबाट आएको नेता, कार्यकर्ता,...बाँकी

‘सपनीमा देखें आमा’ (भिडीयोसहित)

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको ‘सपनीमा देखें आमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा परदेशमा रोजगारीमा रहेको छोराले नेपालमा रहेकी बिरामी आमालाई सम्झेर भावविभोर भएको कथा समेटिएको छ । त्यसै गरी दशैं...बाँकी

कैलालीका बखत र प्रतिभाको दुर्लभ जोडी, यस्तो छ भविश्‍यको योजना (भिडियोसहित)

काठमाडौँ । टीकापुर कैलालीका बखत विष्ट र प्रतिभा चौधरी यतिखेर सामाजिक स‌जाल र मिडियामा भाइरल नै भएका छन् । उनीबीचको प्रेम-विवाहलाई लिएर यस्तो चर्चा भएको हो । बखत उमेर २४ वर्षका भइसके तर शारीरिक विकास...बाँकी

बम दिदीबहिनी भन्छन्- निर्मला हत्याबारे सरकारी छानविन समितिको प्रतिवेदन झुटो (भिडियोसहित)

धनगढी । कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी–हत्यारालाई कारवाहीको लागि सडक–सदन र मिडियाका पानापाना रंगिए तर पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । दशैंअघि नै आफ्नी छोरीका हत्यारालाई कारवाही हुने निर्मलाका आमाबुबाको अपेक्षा पूरा हुन सकेन...बाँकी

बलात्कारीलाई जनताले यसरी गरे भाटे कारवाही (भिडियोसहित)

केही दिनदेखि बलात्कारका घटना दिनदिनै बढिरहेका छन् । बलात्कारीलाई कारवाहीको माग गर्दै सडक तातिरहेकै बेला बालिकादेखि बृद्धा बलात्कारको शिकार भइरहेका छन् । हालै धनुषामा १० वर्षीय बालिकाको बलात्कारपछि हत्या गरिएको छ । कञ्चनपुरकी बालिका निर्मला...बाँकी

भिडियोमा हेर्नुहोस्- रिहा भएपछि जीवन्त र गम्भीरलाई यसरी गरियो स्वागत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि बहस गर्दै सर्वोच्च अदालतको आदेशमा दुबै नेता रिहा भएका हुन् । गैरकानूनी थुनामा राखेको भन्दै...बाँकी

रिहा भएलगत्तै प्रकाण्डले भने-ओली-प्रचण्डले मार्ने योजना बनाएका थिए (सुन्‍नुहोस् पूरा भिडियो)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकारले आफूलाई मार्ने योजना बनाएको खुलासा गरेका छन् । मंगलबार रिहा भएलगत्तै माइतीघर मण्डलामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै सो खुलासा गरेका हु्न् । प्रवक्ता प्रकाण्डले आफूहरुले जनताको कुरा...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]