Dabali News

संञ्चार मन्त्रालयको ध्यानाकर्षण,भ्रममा नपर्न आग्रह

काठमाडौँ । साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ वर्ष २०७५ देखि फेसबुक पूर्णरुपमा बन्द गरेको उल्लेख गरी फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी...बाँकी

अस्पताल भवनको निर्माण कार्य अलपत्र, ४० प्रतिशत मात्रै काम

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन । उक्त अस्पताल भवन ४ अर्ब ५०...बाँकी

मेलम्ची सुरुङ ब्रेक थुरुको औपचारिक घोषणा, दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ मार्ग ब्रेक थुरु भएको औपचारिक घोषणा भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन र खानेपानी मन्त्री विना मगर सुरुङ मार्गको सिन्धु अडिट पुगी घोषणा गरेका छन् । सुरुङ...बाँकी

ठेकेदार कम्पनीले माग्यो १ अर्ब ६५ करोड थप भुक्तानी

काठमाडौँ । इटालियन कम्पनी ठेकेदार कम्पनी को-अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टीले १ अर्ब ६५ करोडको भुक्तानी दावी गरेको छ । मेलम्ची खानेपानी परियोजनासँग ठेक्का सम्झौता भएको रकमभन्दा १ अर्ब ६५ करोड भेरियसन माग गर्दै कम्पनीले आवेदन...बाँकी

स्वामित्व विवाद सल्टयाएर निकास निकाल्न संसदको ध्यानाकर्षण

काठमाडौँ । राप्ती उपक्षेत्रीय अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्व विवादको विषय प्रदेशसभामा पुगेको छ । अस्पतालको विवाद सल्टयाएर निकास निकाल्नका लागि संसदको ध्यानाकर्षण गराइएको हो । प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल...बाँकी

नागरिकसँग प्रत्यक्ष जोडिन राष्ट्रपति भण्डारी ट्वीटरमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबारदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिएकी छिन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डट अफ एन पी छ । उनले पहिलो ट्वीट...बाँकी

१५ दिनभित्र चोरी नरोकिए ललितपुरमा विद्युत कटौतीको चेतावनी

काठमाडौँ । सबैभन्दा बढी विद्युत चोरी हुने क्षेत्र ललितपुरमा चोरी नरोकिए कटौती गर्ने चेतावनी छ । वर्षौदेखि त्यस क्षेत्रमा हुँदै आएको विद्युत चोरी रोकिएको छैन् । १५ दिनभित्र त्यस क्षेत्रको चोरी नियन्त्रण नभए विद्युत कटौती...बाँकी

मोबाइल भर्चुअल नेटवर्क अपरेटर भित्र्याउने सरकारको तयारी

काठमाडौँ । नेपालमा पनि मोबाइल ‘भर्चुअल’ नेटवर्क अपरेटर कम्पनी भित्रिने भएको छ । मोबाइल सेवालाई प्रभावकारी बनाउने गरी सरकारले निर्देशिकाको मस्यौदा तयार पारेको छ । ठूला विदेशी कम्पनी आउन सक्ने गरी तयार मस्यौदा नेपाल दूरसञ्चार...बाँकी

क्रिकेट रंगशाला बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा दिन्छौँ – मेयर रेणु

काठमाडौँ । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मेयर रेनु दाहालले चितवन देशकै मध्यभाग भएको र पायक पर्ने ठाउँ रहेको भन्दैं धुर्मस सुन्तली फाण्डेशनलाई स्टेडियम...बाँकी

२ वटा सिँचाइ आयोजनाको निर्माण कार्य एकै पटक शुरु

काठमाडौँ । कपिलवस्तु नगरपालिकामा २ वटा सिँचाइ आयोजनाको निर्माण काय एकै पटक शुरु भएको छ । लम्तीय सिँचाइ आयोजना र नगरपालिका-८ मा दोहनी सिँचाइ आयोजनाले निर्माण कार्य शुरु गरेको हो । सिँचाइ विकास डिभिजनअनुसार लम्तीयामा...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]