Dabali News

आजको दिन र रात बराबर

काठमाडौँ । आज दिन र रात बराबर हुने छ । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो । ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत’ भनिने ज्योतिषी डा. सुनिल सिटौलाले...बाँकी

सडकनिर्माण कम्पनिको माग, मिति ३ महिना थपियो

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति ३ महिना थपिएको छ । समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएको थियो । १ हजार दिनसम्म मिति थपको माग गरे पनि...बाँकी

वर्ल्डलिंकले ल्यायो ‘बीस तीस पचास, अफर झक्कास’

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्सले नेपाली नयाँ वर्षको अवसरमा डबल ब्याण्ड विथका साथमा ‘बीस तीस पचास, अफर झक्कास’ नामक योजना ल्याएको छ । नयाँ वर्ष २०७५ को अवसरमा ल्याएको उक्त अफरमा वल्र्डलिंकका ग्राहकहरुले डबल ब्याण्ड विड्थका...बाँकी

डंगर गिद्धले ६ वटा बच्चा कोरल्यो,४ वटा कोरल्दै, थप चल्लाको सम्भावना कम

चितवन । राष्ट्रिय निकुञ्जस्थित गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डंगर गिद्धले ६ वटा बच्चा कोरलेका छन् । वर्षको सिजनमा १८ अण्डा पारेको डंगर गिद्धले ६ वटा मात्रै बच्चा कोरलेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत...बाँकी

नेपाली इन्जिनियर र कामदारहरु आयोजना र अन्य कामको लागि सक्षम

मकवानपुर । निर्माणाधीन आयोजनामा इलेक्ट्रोमेकानिकल बाहेक सबै काम नेपाली इन्जिनियर र कामदारहरुले गरेका छन् । नेपालमा हुने धेरैजसो ठूला आयोजनाको काममा विदेशी कामदार र कर्मचारीको प्रयोग भएको विशेष गरी जनविद्युत आयोजनाका अधिकांश काम चिनियाँ कम्पनी...बाँकी

सिनुले बनाइन् ‘रेप प्रुफ पेन्टी’, बलात्कार गर्न खोज्दा प्रहरीलाई पुग्‍छ खबर (भिडियोसहित)

काठमाडौं । विश्‍वमा सबैभन्दा बढी बलात्कारका घटना भारतमा हुन्छन् । पछिल्ला तथ्यांकहरुका अनुसार दैनिक ५०-६० युवती बलात्कारको शिकार हुन्छन् । तीमध्ये धेरै घटनामात्रै सार्वजनिक हुन्छन् । बलात्कारीलाई कारवाही गर्न फाष्ट्रक कानुन बनाएपनि भारतमा बलात्कारका घटनामा...बाँकी

५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्र्याक्टर

काठमाडौँ । कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्न शितगंगा नगरपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा शितगंगा नगरपालिकाको कृषि विकास शाखाले १० वटा हाते ट्र्याक्टर वितरण गरेको हो । श्रम र समयको...बाँकी

अमेरिकाले दियो सबैभन्दा उच्च नागरिक सम्मान, विख्यात बैज्ञानिक स्टिफन हकिङ्गको निधन

काठमाडौँ । ७६ वर्षीया विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । उनी यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक हुन् । ब्याक होल...बाँकी

बजेट अभावले पुल निर्माणको काम ८ माहिनादेखि ठप्प

नेपालगन्ज । बाँकेको राप्तीसोनारी ४ बैजापुरस्थित मोरङ्गा खोलाको निर्माणाधिन पुल विगत ८ महिनादेखी ठप्प रहेको छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरू गरेको सपना मित्र संजिवनी गाल्वा जोभी नामक ठेकेदार कम्पनीले चालु...बाँकी

अग्नि नियन्त्रकलाई एड्भान्स तालीम

काठमाडौँ । प्रदेश नं.५ र कर्णाली प्रदेशका अग्नि नियन्त्रक र दमकल चालकका लागि उच्च तहको तालीम आयोजना गरिएको छ । १० दिने तालीममा एड्भान्स फायर फाइटिङ, उद्धार, हजमत ह्याण्डिङ सम्बन्धी ज्ञान, दमकलको परिचालन, चुनौती, अग्नि...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]