Dabali News

धनगढी विमानस्थलको धावन मार्ग मर्मत गर्न दिउँसोको उडान बन्द

कैलाली । आजदेखि पुस १७ गतेसम्म धनगढी विमानस्थलमा दिउँसोको हवाई उडान तथा अवतरण बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको धनगढी शाखाका प्रमुख तेजबहादुर बुढथापाले धावन मार्ग मर्मत गर्नुपर्ने भएकाले बिहान ६ बजेदेखि साँझ...बाँकी

पुरुषहरुका लागि गर्भनिरोधक सुई आयो, एक पटक लगाएपछि वर्षदिनलाई ढुक्क

काठमाडौं । महिलाका लागि अस्थाई गर्भनिरोधका अनेक विधि छन् । सुई देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि । तर पुरुषका लागि भने अस्थाइ गर्भरिोधक साधनको रुपमा कण्डमको विकल्प अहिलेसम्म...बाँकी

मेलम्चीका मजदुर तलबको तनाबमा, ठेकेदारले छोडे पनि सुरुङको बाँकी काम सरकारले नरोक्ने

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनीले सीएमसीले करिब १ हजार नेपाली मजदुरलाई २ महिनादेखिको पारिश्रमिक दिएको छैन । ३ दिनदेखि काम गर्न नपाएका सुरुङ निर्माण सम्वद्ध २ सय मजदुरहरुले आफूहरुले...बाँकी

कामपा स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त संख्या अत्यन्तै कम हो । मानिसको अत्यधिक चाप हुने...बाँकी

दैनिक दर्जनौं रंग फेर्ने फोक्सुन्डोमा ६ प्रजातिका जलकिट भेटिए

काठमाडौं । त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान र वनस्पतिशास्त्र केन्द्रीय विभागका उपप्राध्यापकहरू क्रमशः दीपनारायण साह र नारायणप्रसाद घिमिरेले यस्तो दाबी गरेका हुन् । डोल्पाको शे-फोक्सुन्डो ताल क्षेत्रको जलाधारसम्बन्धी अनुसन्धानमा गएका उनीहरूले त्यहाँ ६ प्रजातिका जल-किट (म्याक्रो-इन्भर्टिब्रेट)...बाँकी

हुर्काइएका १२ गिद्ध जटायू रेष्टुरेन्टमा लगियो, अबको केही दिनमा छाडिने

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा हुर्काइएका १२ गिद्धलाई छाडिने भएको छ । गिद्धलाई छाड्न नवलपुरको पिठौलीस्थित जटायू रेष्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई त्यहाँ बनाइएको जालीमा केही महिना राखेर प्रकृतिमा छाडिने छ ।...बाँकी

डिपीआर नबनाई विमानस्थलको निर्माणकार्य अघि नबढाउन सरकारलाई ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार नभई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि नबढाउन सरकारलाईसचेत गराएका छन् । संघीय संसद राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज (मंगलबार) बसेको बैठकमा बोल्दै राष्ट्रिय सभाका...बाँकी

श्रम इजाजत लिन अनलाइन टोकन अनिवार्य

काठमाडौं । विदेशमा काममा जानका लागि श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ । श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट यो प्रणाली सुरु गरेको हो । पछिल्लो दिनमा कार्यालयमा...बाँकी

गेटा मेडिकल कलेजको निर्माणकार्य तीव्रता गतिमा, अबको केही वर्षभित्रै पठनपाठन सुचारु हुने

कैलाली । गेटास्थित निर्माणधीन मेडिकल कलेजको पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएको छ । सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको कलेजको पूर्वाधार निर्माणले तीव्रता पाउँदा आगामी केही वर्षभित्रमै पठनपाठन सुचारु हुनेछ । सरकारले विसं २०६६ मा...बाँकी

महानगर सफाइ अभियानमा ब्रुमरको प्रयोग गर्न शुरु

काठमाडौं । काठमाडौं महानगरपालिकालाई धूलोधूवाँमुक्त गराउन भन्दै सहरी सौन्दर्य प्रवर्द्धन कार्यक्रम शुरु गरिएको छ । महानगरले मैतीदेवीस्थित सडकमा शनिबार ब्रुमर प्रयोग गरी सफा गरेको छ । त्यसका लागि विभिन्न स्थानमा ग्रिनरी तथा आइल्याण्ड बनाउने, नालीको...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]