Dabali News

नेपाल टेलिकमसँग प्रतिस्पर्धा गर्न भारतले लगानी गरेको यूटिएल बन्द !

काठमाडौं । भारतीय लगानीको युनाइटेड टेलिकम (यूटीएल) बन्द हुने भएको छ । नेपाल टेलिकमसँग प्रतिस्पर्धा गर्ने गरी डेढ दशकअघि दूरसञ्चार सेवा सञ्चालन अनुमति लिएको यूटिएल अन्ततः बन्द हुने अवस्थामा पुगेको छ । पटक पटक कर...बाँकी

विकल्प ढुंगानाको अर्को चमत्कारः गुफामा धुप बाल्दा भजन आफै बज्ने प्रविधि जडान

तनहुँ । नयाँनयाँ खोज तथा अनुसन्धान गर्दै आएका युवा वैज्ञानिक विकल्प ढुंगानाले अर्को चमत्कार गरेका छन् । अब तुफामा धुप बाल्यो भने आफे भजन बज्नेछ । मादी र सेती नदीको किनारमा रहेको ब्यास गुफामा धुप बाल्दा...बाँकी

सूर्यमा प्वाल परेको डरलाग्‍दो तस्वीर, पृथ्वी अन्धकार हुन सक्ने वैज्ञानिकको चेतावनी

काठमाडौं । वैज्ञानिकहरुले सूर्यमा एक विशाल कालो छिद्र (प्वाल) देखा परेपछि वैज्ञानिकहरु निकै चिन्तित भएका छन् । उनीहरुले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्नसक्ने, केही दिन पृथ्वीमा अन्धकार (ब्ल्याकआउट) हुनसक्ने र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकहरुले...बाँकी

साउन १ गतेदेखि नेपाल टेलिभिजन मात्रै हेर्न पाइने ! 

काठमाडौं । सरकारले साउन १ गतेदेखि टेलिभिजनमा विज्ञापनरहित नीति लागु गर्न लागेको छ । विदेशी च्यानलहरु विज्ञापनरहित प्रसाण गर्नुपर्ने अनिवार्य हुने गरी सरकारले नीति ल्याउन लागेपछि टेलिभिजन व्यवसायीहरु अान्दोलनमा उत्रेका छन् । नेपाल केवल टेलिभिजन महासंघ,...बाँकी

मोबाइल तातेर हैरान हुनेहरुको लागि खुशीको खबरः ७ उपायले समस्या समाधान 

अाजभोली सामान्य मानिसहरुले पनि स्मार्ट मोबाइल बोक्ने कुरा समान्य भइसकेको छ । यसले दैनिक जीवनीलाई एकहदसम्म सहज बनाइदिएको छ । दुरुपयोगले केही खराब काम लतको विकास गराएपनि यसको विकास सकारात्मक कामको लागि भएकोले प्रविधिको प्रयोग...बाँकी

वर्ल्ड लिंकले दियो १० सामसुङ ग्यालेक्सी मोबाइल र १ सय जनालाई निःशूल्क इनटरनेट

काठमाडौँ । वल्र्ड लिंक कम्युनिकेशन्स् प्रा.लि.ले १ लाख जना सक्रिय ग्राहक पुगेको अवसरमा १० जनालाई सामसुङ ग्यालेक्सी एस ८ मोवाइल र १ सय जनलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट उपहारको नतिजा सार्वजनिक गरेको छ । वल्र्डलिंकको...बाँकी

अनलाइन डबलीसँग 24 नेपालले माग्यो माफी, यस्तो छ विज्ञप्ति

काठमाडौँ । डबली मिडिया प्रा.लि.द्वारा संचालित अनलइन डबली डटकमको डिजाइन कपी गरि चोरेको स्वीकार गर्दै २४ नेपाल डटकमले माफी मागेको छ । त्रियुगा मिडिया एजेन्सीका प्रा.लि.का प्रबन्धक निर्देशक विश्वराज तामाङ र प्रबन्धक खेमराज दाहालले आफ्नो...बाँकी

विश्वभर एकैसाथ साइबर आक्रमण, विद्युत र विमानस्थल अस्तव्यस्त

काठमाडौं । विश्वभरका ठूला कम्पनीका कम्प्युटरमा साइबर आक्रमण भएको छ । बिबिसीका अनुसार र्‍यानसमवेयर साइबर आक्रमणका कारण विश्वभरका कम्पनी प्रभावित भएका छन् । र्‍यानसमवेयर साइबर आक्रमणका कारण कम्पनीका आइटी प्रणाली प्रभावित भएका छन् । साइबर आक्रमणको...बाँकी

इन्टरनेटको शुल्क घट्ने

काठमाडौं । अब इन्टरनेटको शुल्क घट्ने भएको छ । यो विभिनन्‍न शुल्कको भार सर्वसारणलाई बोकाउँदै अाएका इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड  गतिको ब्रोडब्यान्ड  इन्टरनेट सेवा तीन सय ७७...बाँकी

बिकट गाउँमा नेपाल टेलिकमको मोबाइल सेवा, स्थानीय खुशी

बाग्लुङ । नेपाल टेलिकमले बाग्लुङको उत्तर पश्चिम बिकट मानिने तमान खोलामा क्षेत्रमा मोवाइल सेवा सुरु गरेको छ । सूचना-संचारको पहुँचभन्दा बाहिर रहेका स्थानीयको घरघरमा मोवाइल सेवा पुगेपछि उनीहरु खुशी भएका छन् । दुर्गम तथा अति...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com