Dabali News

निजी क्षेत्रलाई उत्पत्तिको प्रमाणपत्र जारी गर्न नदिइने

काठमाडौ ।  स्वदेशमै उत्पादन भएका वस्तुलाई उत्पत्तिको प्रमाणपत्र (सीओ) दिने अधिकार सरकारले निजी क्षेत्रबाट आफूमा ल्याउने तयारी गरेको छ। नेपालमा उत्पादन भएका वस्तुलाई पनि सीओ जारी भएको भन्दै सरकारले निजी क्षेत्रबाट यो अधिकार खोस्न लागेको...बाँकी

जब उद्योगमन्त्रीले पाइपबाट आएको ग्यास बाले हेर्नेको भिड लाग्यो

काठमाडौ ।  केही पत्रकार र मन्त्रालयका आफ्ना दलबलसहित मंगलबार अपरान्ह टेकुको पचली पुगेका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जमीनमुनिबाट फुसफुसाइरहेको प्राकृतिक(मिथेन) ग्यास लाइटर बालेर सल्काउँदा ग्यास अभावले पीडित स्थानीय पनि केही आशावादी देखिए। ‘कस्तो मजाले बल्दो...बाँकी

इन्धनको मुल्य घट्यो तर कर्णालीमा हवाई भाडा बढ्यो

नेपालगन्ज । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य घटेपछि नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । त्यही अनुसार यातायातको भाडा टाउने माघ बढिरहेको छ तर कर्णालीमा हवाई यातायातको मुल्य भने बढेको छ । निजी विमान कम्पनीले नेपालगन्ज र...बाँकी

बुधबारदेखि निजी कार-जिपलाई पेट्रोल वितरण (पम्पको सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि तीन दिन चारपांग्रे निजी सवारी-साधनलाई पेट्रोल वितरण गर्ने भएको छ । यसका लागि विभिन्न पेट्रोल पम्पहरुलाई मंगलबारै पेट्रोल उपलब्ध गराउने निगमले जनाएको छ । बुधबार १ देखि ६ नम्बर लटका...बाँकी

इन्धनको मूल्य घटे पनि गाडी भाडा नघट्ने

काठमाडौ । इन्धनको मूल्य घटे पनि सार्वजनिक सवारी साधनको भाडा दर नघटने भएको छ । तत्कालका लागि भाडा घटबढ केहि नहुने  यातायात व्यवस्था विभागले जनाएको छ। विभागका निर्देशक तथा प्रवक्ता बसन्त अधिकारीले अहिले वैज्ञानिक भाडा...बाँकी

‘ढुवानी बढेकाले भरी ग्यास सिलिण्डर भर्न माग गरेका हौं’

काठमाडौं । ग्यास उद्योगीहरुले आजबाट बजारमा  भरी सिलिन्डर खाना पकाउने ग्यास बेच्न सुरु गरेका छन् । भारतीय नाकाबन्दीका कारण ग्यास अभाव भएपछि सरकारले ७ दशमलव १ किलो (आधा सिलिण्डर) ग्यास मात्रै बेच्ने निर्णय गरेको थियो।...बाँकी

जहाज किन्ने अन्तिम तयारीमा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका निम्ति चारवटा जहाज खरिद गर्न ३७ अर्ब रुपैयाँ माग गरेको छ।निगमले दुईवटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ र दुईवटा न्यरोबडीका लागि १२ अर्ब रुपैयाँ माग गरेको निगम...बाँकी

सरकारले तोकेको उखुको मूल्य दिन किसानको माग

कपिलवस्तु सरकारले तोकेको उखुको मूल्य दिन कपिलवस्तुका किसानले माग गरेका छन् । किसानहरुले नेपालकै ठूलो चिनी मिल महालक्ष्मी सुगर्स मिलको कार्यालयमा गएर उखुको मूल्य दिन माग गरेका हुन् । नेपाल सरकारले यो बर्ष उखुको मुल्य...बाँकी

सुनको भाउ बढ्यो

काठमाडौं । केहिदिन ओरालो लागेको सुनको मूल्य फेरि बढेको छ । बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ५० हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला २ सय ५० रुपैयाँले महँगिएर तोलाको ५० हजार १...बाँकी

तेल चोरी रोक्न नयाँ प्रविधि राखिँदै

काठमाडौं ढुवानीका बेला हुने तेल चोरी रोक्न नेपाल आयल निगमले ‘सेक्युरिटी लकिङ सिस्टम’ प्रयोग गर्ने तयारी गरेको छ। भारतबाट ल्याउँदा बीच बाटोमा ट्यांकरबाट तेल झिक्न नदिन निगमले यो विधि रोजेको हो। इन्डियन आयल कर्पोरेसन (आइओसी)...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]