Dabali News

ओबामालाई दिएको धन्यवाद खेर गयो, सहुलियत हल्ला मात्रै

काठमाडौं । अमेरिकाले नेपाली तयारी पोसाकलाई शून्य भन्सार सुविधा दिएको भनेर निकै हल्ला भयो । नेपाली सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपतिले नेपाललाई लगाएको गुन समेत भने । नेपाली जनताले ओबामालाई धन्यवाद समेत दिएका थिए तर त्यो सबै...बाँकी

कोरिया भाषाको परीक्षा असार ४ र ५ गते (दरखास्त संकलन केन्द्रसहित)

काठमाडौं । कोरिया भाषाको परीक्षा आगामी असारमा हुँने भएको छ । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत् लिइने कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुने भएको छ । श्रम तथा रोजगारमन्त्री दीपक बोहराको अध्यक्षतामा...बाँकी

‘फ्रि भिसा फ्रि टिकट’बारे छलफल गर्दैनौँ–श्रममन्त्री

काठमाडौँ । म्यानपावर व्यवासीयहरुले विभिन्न शक्तिकेन्द्रसँग गुहार मागेपनि ‘फ्रि भिसा फ्रि टिकट’ को विषयमा सरकार कडा भएको छ । सरकारले यो विषयमा छलफल समेत नगर्ने बताएको छ । वैदेशिक रोजगार व्यवसायीसँग वैदेशीक रोजगारलाई व्यवस्थित गर्न...बाँकी

आइएमई समुहको कार्यशाला सम्पन्न

इलाम । आइएमई समूहको कार्यशाला सम्पन्न भएको छ । रेमिटेन्स सेवाप्रदायक रेमिटेन्स कम्पनी आइएमई लिमिटेड, आईएमई को–अपरेटिभ्स सर्भिस लिमिटेड र आइएमई अटोमोटिभ्सको संयुक्त आयोजनामा ‘रेमिटेन्समा सहकारीको भूमिका’ विषयक एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको हो...बाँकी

भृकुटीमण्डपमा पुष्प मेला सुरू

काठमाडौँ । उन्नाइसौँ पुष्प मेला भृकुटीमण्डपमा सुरु भएको छ । फ्लोरीकल्चर एसोसीएसन (फ्यान) नेपालको आयोजना र कृषि विकास मन्त्रालयको सहयोगमा मेलाको आयोजना गरिएको हो । उक्त मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी...बाँकी

नाम संरक्षणको,आर्थिक कुम्ल्याएर काम चाहिँ यातनाको

पर्वत । कलिला भैसीका पाडा जोगाउने भन्दै जिल्लाको खानीगाउँमा शुरु गरेको पाडापाडी संरक्षण केन्द्र रकम लाने र ब्रम्हलुट मच्चाउने माध्यममात्रै बनेको छ । क्षेत्र नं. २ का सांसद विकास लम्सालले लोकप्रियता हाँसिल गर्ने नाउँमा शुरु...बाँकी

पछि हटे म्यानपावर व्यवसायी

काठमाडौँ । माग पूरा नभएसम्म वैदेशिक रोजगार सम्बन्धि कुनैपनि काम नगर्ने भन्दै कार्यालय बन्द गरेका म्यानपावर व्यवसायीहरु पछि हटेका छन् । सरकारले वार्तामा बोलाएको बताउँदै व्यवसायीले शुक्रबारदेखि काम सुचारु गर्न लागेका हुन् । देखावटी रुपमा...बाँकी

दश करोड बराबरको आलु उत्पादन

पाल्पा । जिल्लामा यसवर्ष रु १० करोड बराबरको आलु उत्पादन भएको छ । आलुखेतीका लागि अनुकूल समय र रोगकीराले यसवर्ष कम सताएपछि अघिल्लो वर्षको तुलनामा आलुको उत्पादन बढेको हो । गत वर्ष ७३० हेक्टर क्षेत्रफलमा...बाँकी

डिजेल अभाव छिट्टै सहज हुन्छ : आपूर्ति मन्त्रालय

काठमाडौँ । भारतीय आयल कर्पाेरेसन (एनओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको तुलनामा डिजेल कम पठाएको हुँदा बजारमा केही अभाव देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ । आलोपालो रुपमा एउटै गाडीले पेट्रोल र डिजेल भारतबाट ल्याउँदा पनि बजारमा...बाँकी

दिल्लीबाट काठमाडौँकाे लागि उड्न लागेकाे नेपाल एयरलाइन्सको विमानमा बम रहेकाे भन्दै राेकियाे 

काठमाडाैं । भारतको राजधानी दिल्लीबाट काठमाडाैंका लागि उड्न लागेका नेपाल एयरलाइन्सको विमानमा बम रहेकाे सुचना अाएकाे भन्दै राेकिएकाे छ । भारतीय उड्यन अधिकारी र सुरक्षाकर्मीले सुरक्षा घेरा हालेर अनुसन्धान गरिएको बताइएकाे छ । भारतकाे नयाँदिल्लीस्थित...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]