Dabali News

एमाले–एमाओवादी ऋणमा डुब्दै, नेपाली कांग्रेस नाफामा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नाफामा रहँदा सत्तारुढ दल एमाले र एमाओवादी भने घाटामा रहेको आयव्यय विवरण निर्वाचन आयोगमा बुझाएका छन्।   निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार नेपाली कांग्रेसले गत वर्ष आठ करोड ५४ लाख...बाँकी

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा मजदुरको मासिक तलब १८ हजार तोक्न माग

सरकारले मजदुरको ज्याला र तलबसम्बन्धी गत साता गरेको निर्णयको अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघले चर्को विरोध गरेको छ । महासंघले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्ले गरेको निर्णयको विरोध गरेको हो । महासंघले...बाँकी

वायुसेवा निगमले माघ १८ बाट नयाँ दिल्लीको लागि थप उडान भर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ दिल्लीको लागि थप उडन भर्ने भएको छ । यही माघ १८ गतेदेखि हप्तामा हरेक सोमबार, बुधबार र शुक्रबार निगम थप उडान भर्ने भएको हो । प्रत्येक सोमबार, बुधबार र...बाँकी

पेट्रोल ५ तथा डिजेल र मट्टितेल ६ रुपैयाँ घट्यो

नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले माघ २ गते पठाएको नयाँ मूल्य सूची अनुसार निगमले इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोलमा पाँच तथा...बाँकी

नेप्से अहिलेसम्‍मकै उच्च बिन्दुमा

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अहिलेसम्मकै उच्च १२ सय १२ बिन्दुमा पुगेको छ।  साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २१.८४ अंकले बढेर अहिलेसम्मका सबै रेकर्र्ड तोडेको हो। यसभन्दा अगाडि भदौ २९ मा बनाएको...बाँकी

८० बुलेट ग्यास रि रुट भएर काठमाडौ आइपुग्दै

काठमाडौं । मधेसी मोर्चाको धर्नाका कारण रक्सौल नाकामा चार महिनादेखि रोकिराखेका झण्डै साढे दुई सय मध्ये ८० बुलेट ग्यास रि रुट भएर भैरहवा आइपुगेको नेपाल आयल निगमले जनाएको छ । निगमका निमित्त नायव कार्यकारी निर्देशक...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]