Dabali News

कामपाको समृद्धिका लागि नागरिकसँगै रहेर सहकार्य गर्ने

काठमाडौँ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले कामपाको समृद्धिका लागि नागरिकसँगै रहेर सहकार्य गर्ने बताएका छन् । कामपाको वडा नं.१४ ले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कामपाका प्रमुख शाक्यले समृद्धिका लागि नागरिकको सक्रियता आवश्यक हुने बताए...बाँकी

शेयर बजार आज ८ अंकले घट्यो

काठमाडौँ । गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि ८ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ८.२१ बिन्दुले ओरालो लागेर १ हजार ३४९.०१ बिन्दुमा पुगेको छ ।...बाँकी

जनता बैंकको सहयागले पार्किन्सन रोगीलाई हौसला

काठमाडौँ । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई ब्ययाम मेसिन हस्तान्तरण गरेको छ । पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाईं बिरामीहरुको ब्यायाम सुविधाको...बाँकी

मरेको जनावरको मासु नेपाल पठाउँदा, १० जना पक्राउ

काठमाडौँ । भारतीय प्रहरीले बिहीबार मरेको जनावरको आशंका गरिएका २० टन कुहिएको मासु जफत गरेको छ । मासु प्याक गरेर नेपाल पठाउन लागेको खुलासा भएको छ । घटनामा संलग्नताको आशंकामा एक राजनीतिक व्यक्तिसहित १० जनालाई...बाँकी

असहाय बालबालिकालाई सहयोग गर्ने लक्ष्यका साथ, एकल थकाली साँझ

पोखरा । लोकप्रिय लोकदोहोेरी गायक वसन्त थकाली वसन्त रुविना फाउण्डेशनको आयोजनामा शनिबार पहिलो पटक एकल साँझ झुल्किएको छ । रत्न रेकर्डिङ संस्थानबाट प्रथम पटक रेकर्ड गरिएको गीत ‘घर त घर त पोखरा, तिम्रो पो सबै...बाँकी

६० प्रजातिका वनस्पति संकटापन्न अवस्थामा, ३१२ प्रजातिका फूल फुल्ने वनस्पति नेपालमा

काठमाडौँ । फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइएको छ । ५ हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमको छ । लेउ १...बाँकी

ऊर्जामा महिला सहभागिता अभिवृद्धि गर्नुपर्नेमा जोड

काठमाडौँ । ऊर्जा सुरक्षाको सुनिश्चिता, विद्युतको प्रयोग बढाउन र महिला सशक्तीकरणका लागि ऊर्जासम्बन्धी नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको प्रभावकारी सहभागिता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल ऊर्जा फाउण्डेशन...बाँकी

यो साता शेयर बजार ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । धितोपत्र शेयर बजारमा यस साता ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस साता कूल १८२ कम्पनीको १ करोड १ लाख ८५ हजार...बाँकी

बराह ताल जाने पदमार्ग निर्माणको काम शुरु

काठमाडौँ । निस्कोटदेखि पर्यटकीय महत्वको बराह ताल जोड्ने पदमार्ग निर्माणको काम शुरु भएको छ । गाउँपालिकाको सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत निस्कोटदेखि बराह ताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण शुरु गरेका हुन् । गाउँपालिकाको ५ लाख...बाँकी

५ दिनका लागि एकल चित्रकला प्रदर्शनी शुरु

काठमाडौँ । लेखराज गिरीको एकल चित्रकला प्रदर्शनी शुक्रबारदेखि रिपोर्टर्स क्लब दाङमा शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका-११ नवलपुर निवासी चित्रकार गिरीका ४६ तस्वीर ‘परिचय’ प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका एउटा तस्वीरको मूल्य ३ हजार...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]