Dabali News

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । आरङ्ग नेपालको आयोजनामा आगामी मङ्सीरको पहिलो साता कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको हो । कर्णाली प्रदेशको राजधानी, कला...बाँकी

डब्लुटिओको सदस्यता त्यग्ने चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापार संगठन (डब्लुटिओ) को सदस्यता त्यग्ने चेतावनी दिएका छन् । अन्तरवार्तामा ट्रम्पले डब्लुटिओले अमेरिकालाई भेदभाव गरिरहेको र त्यस्तो व्यवहार नसच्चिए अमेरिका उक्त संगठनबाट बाहिरिने चेतावनी दिए । अन्तर्राष्ट्रिय व्यापारका...बाँकी

प्रभु बैंक र एनबीआईबीच कर्मचारकिो कार्यदक्षता विकास सम्बन्धी सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेड र नेपाल बैंकिङ्ग इन्ष्टिच्युटबीच कर्मचारीहरुको कार्यदक्षता विकास सम्बन्धी सम्झौता भएको छ । भदौ १३ गते भएको सम्झौताअनुसार एनबीआईले प्रभु बैंकका कर्मचारीको कार्यदक्षता विकासको लागि विभिन्न तालिमहरु उपलब्ध गराउने भएको छ...बाँकी

ब्राण्डको रुपमा रहेको भारदह केरा खेती विस्थापित हुँदै

काठमाडौं । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका किसानहरु केरा खेतीबाट विस्थापित हुँदै छन् । रसायनिक मल, प्राविधिक र किटनाशक औषधीको अभावका र उचित लागत अनुसारको बजार भाउ नपाउँदा केरा कृषकहरु निरुत्साहित भएका हुन् ।...बाँकी

अनन्त:पेन्सन खारेज भयो

काठमाडौं । सरकारले पेन्सन दिन नसक्ने भएपछि आगामी आर्थिक वर्षबाट योगदानमा आधारित निवृत्तिभरण योजना लागू गर्ने तय गरेको छ । अब २०७५ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीहरुको पेन्सन खारेज गरिएको छ । पेन्सनको...बाँकी

सरकारले ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्ने

काठमाडौं । सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्ने भएकोे छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो ।...बाँकी

नेपाल कला परिषदमा चिनियाँ चित्रकला प्रदर्शनी शुरु

काठमाडौं । आजदेखि नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध बढाउनका लागि चिनियाँ चित्रकला प्रदर्शनी नेपाल कला परिषद बबर महलमा शुरु भएको छ । २ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उदघाटन गर्दै चित्रकलाबाट चिनियाँ...बाँकी

नबिल बैंक सञ्चालकमा मुखर्जी मनोनित

काठमाडौं । नबिल बैंकले मलय मुखर्जीलाई बैंकको ‘क’ समूहका शेयरधनीको तर्फबाट सञ्चालकमा मनोनित गरेको छ । बैंकको हालै बसेको ४ सय ९३ औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।...बाँकी

मध्यबानेश्वरमा महालक्ष्मी बैंकको शाखा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं.१०, मध्यबानेश्वरमा शाखा खोलेको छ । उक्त शाखाको उदघाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन् । उदघाटन समारोहमा बैंक सञ्चालक समिति अध्यक्ष राजेश...बाँकी

सैनिक कल्याणकारी कोषको मौज्दात यथार्थ रकम ४१ अर्ब

काठमाडौं । सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुगेको छ । आज आयोजित पत्रकार सम्मेलनमा कूल मौज्दातमध्ये ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार विभिन्न आयोजनामा लगानीमा रहेको...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]