Dabali News

ढकारी गाउँपालिकाको निर्णयः खोटो र मदिरामाथि प्रतिबन्ध

अछाम । अछामको ढकारी गाउँपालिकाका जनप्रतिनिधीहरुले जनता खुसी हुने निर्णय गरेका छन् । अध्यक्ष धनबहादुर बुढा, उपाध्यक्ष लक्ष्मी साउदको प्रस्तावमा गाउँ कार्यपालिकाको बैठकवाट कमसल मदिरा (७० यूपी भन्दा माथिको), गुट्खा र प्लाष्टिक ब्याग प्रतिबन्ध गर्ने, एनजिओ/आईएन्जीओका...बाँकी

देउवा सरकारको उपहारः चाडपर्वको मुखमा दोब्बर भाडा !

काठमाडौँ । चाडपर्वको समय आइरहेको बेला सरकारले सार्वजनिक सवारी साधानमा भाडा वृद्धिको तयारी थालेको छ । यातायात व्यवसायीहरुसँग मिलेर यातायात व्यवस्था विभागले भाडा समायोजनको नाममा भाडादर वृद्धिको तयारी थालेको हो । विगतमा चाडपर्वको समयमा व्यवसायीले...बाँकी

अब पालो ठग म्यानपावर र मानव तस्करकोः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री प्रभाकरले वैदेशिक राजगारीको क्रममा हुने ठगी र मानव तस्करीलाई तह लगाउन नेपाल प्रहरीको विशेष फोर्स परिचालन गर्ने बताएका छन् । मन्त्री प्रभाकरले ठगिएका युवा–युवतीहरुका समस्या समाधान गर्न यो पहल थालिएको जानकारी दिए...बाँकी

बढ्‍यो सुन-चाँदीको मूल्य

काठमाडौं । सुनको भाउ बढेको छ । बिहीबार तोलामा ५४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तीन सय घटेर तोलाको ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको...बाँकी

अब सरकारी निकायबाट ई–पेमेन्ट

काठमाडौँ । सरकारीले आफ्ना सबै निकायबाट विद्युतिय भुक्तानी (ई–पेमेन्ट) अर्थात सेवाग्राहीको खातामा सिधै भुक्तानी गर्ने भएको छ । चेक भुक्तानीलाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै सरकारले अनलाइनबाटै भुक्तानी गर्न लागेको हो । ई–पेमेन्ट लागू भएपछि...बाँकी

नेशनल माइक्रोफाइनान्सको कमाई ७ करोड २१ लाख

काठमाडौं । नेशनल माइक्रोफ़ाइनान्स वित्तीय संस्थाले ७७ प्रतिशतले मुनाफा वृद्धि गरेको वित्तीय विवरण प्रस्तुत गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधीमा माइक्रोफाइनान्सले ४ करोड ८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा यस अवधिमा ७ करोड...बाँकी

हुम्लामा ४४ करोड भन्दाबढी विकासे रकम फ्रिज

सिमकोट । काम हुन नसक्दा हुम्ला जिल्लामा ४४ करोड ३६ लाख २४ हजार ४ सय ३२ रुपैया ४४ पैसा विकासे बजेट फ्रिज गएको छ । चालु आर्थिक वर्ष २०७३÷७४ को विकासको लागि जिल्ला भित्रिएको सो...बाँकी

गौरादहमा नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा

झापा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिलेडले जिल्लाको गौरादहमा स्थापना गरेको उपशाखा कार्यालयको स्थापना गरेको छ । जीवन बीमाको बजार विस्तार गर्ने क्रममा स्थापना गरिएको कार्यायलयको बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले उद्घाटन गरेका...बाँकी

कोरियन भाषा परीक्षाको रिजल्ट बुधबार विहान 

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षाको नतिजा भोलि विहान सार्वजनिक हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तरवगतको ईपीएस कोरिया शाखाकाका अनुसार बुधबार विहान १० बजे नतिजा सार्वजनिक हुने भएको छ ।...बाँकी

ग्लोबल आइएमई क्यापिटलको निःशुल्क दुर्घटना बिमा 

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलबाट डिम्याट सेवा लिनेले निःशुल्क दुर्घटना बिमाको सुविधा पाउने भएका छन। क्यापिटलले आफ्ना ग्राहकहरुलाई थप सेवा दिने उदेश्यले डिम्याट सेवामा नवीनतम सुविधा थप गरिएको जनाएको छ। ग्लोबल आइएमई क्यापिटलबाट डिम्याट खाताको सेवा...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com