Dabali News

शुक्रबार सुनको मूल्य बढ्यो चादीको घट्यो

काठमाडौं । शुक्रबार पनी सुनको मूल्य बढेको छ । सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ५४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी भने प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदीको ७...बाँकी

‘सरकारको संरक्षणमा कालोबजारी र कृतिम अभाव’

काठमाडौ । उपभोक्ता अधिकार संरक्षण संघले दैनिक उपभोग्य वस्तु पेट्रोल, ग्याँसलगायत यातायातमा भइरहेको कालोबजारी रोक्न माग गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवस २०७३ को अवसरमा राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी संघले सरकारले कालोवजारी गर्नेलाई...बाँकी

लोकमानको झल्को दिने गरी जगदम्बाको दादागिरी

काठमाडौं । सरकारी कानून र मापदण्डविपरीत जगदम्बा समूहले पाँचतारे होटल निर्माण गरिरहेको छ । सहरको मध्यभागमा बन्दै गरेको ११ तले होटेल हिल्टनबारे छानबिन गर्न काठमाडौं महानगरपालिका, सडक विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र व्यवस्थापिका संसद्को...बाँकी

‘एनसेल र अर्थमन्त्रीलाई सामाजिक बहिस्कार अभियान’

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराको प्रस्तावमा एनसेललाई कर छुट दिने सरकारी तयारीको चारैतिर विरोध भइरहेको छ । सडक-सदनदेखि सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले एनसेलले नेपाल सरकारलाई तिर्नु पर्ने पुँजीगत लाभकर...बाँकी

अर्थमन्त्रीलाई महालेखाको झापड 

काठमाडौं । सरकारले गरेको निर्णय न्यायपालिकाले उल्ट्उँदै अाएको थियो । कानुनविपरित भएका अदालतको ढोकामा पुग्दै अाएका थिए । त्यस्तै अर्को निर्णय महालेखा परीक्षकले उल्ट्याउँने संकेत देखिएको छ  । महालेखाले एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन दिएको...बाँकी

सहकारीले गर्‍यो जेष्ठ नागरिक सम्मान

कालीकोट ।  हिमचुलि कृषि सहकारी संस्था लिमिटेड कालीकोटले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सहकारीको शाखागत वाार्षिक साधारण सभामा ९९ वर्षिया जेष्ठ नागरिकलाई सम्मान पत्रसहित कम्मल ओढाएर सम्मान गरेको हो । रास्कोट शाखामा सोमबार सम्पन्न साधारण...बाँकी

बन्दमा विहानैबाट चलेको साझा बसमा आगजनी

काठमाडौं । साझा बसमा आगजनी भएको छ । भारतीय सुरक्षा फौजले कञ्चनपुरमा गरेको हत्या–आतंकको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको अवज्ञा गरेर विहानैबाट चलिरहेको साझा यातायातको बसमा आगजनी भएको हो । शनिबार नेपाल बन्दमा...बाँकी

रगत अभाव हुन नदिन प्रभु बैंकद्वारा रक्तदान कार्यक्रम

महेन्द्रनगर । कञ्चनपुरमा आवश्यक रगतको अभाव हुन नदिन प्रभु बैंक, महेन्द्रनगर शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व पूरा गर्न भीमदत्त नगरपालिका–१८ स्थित बैंकको शाखा कार्यालयको प्राङ्गणमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको...बाँकी

नागरिकलाई राष्ट्रियताको चिन्ता, अायल निगमलाई पैसाको चिन्ता

काठमाडौं । भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गरी गोली चलाएर एक नेपाली युवाको मृत्यु भएसँगै अाम नागरिकलाई राष्ट्रियताको चिन्ता बढेको छ  । सबै राजनीतिक पार्टी,सामाजिक संघ-संस्था राष्ट्रियताको पक्षमा सडकमा निस्केका छन् । सधै असहज अवस्थामा लुकेर...बाँकी

एनसेललाई छुट दिने अर्थमन्त्रीको प्रचण्डशैली, मन्त्री-कर्मचारी नै विरोधमा

काठमाडौं । लाभकर असुलीमा एनसेलाई छुट दिने गरी अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्ताव ल्याएको भन्‍दै मन्त्रिपरिषद्‍ बैठकमै विवाद भएको छ । महराको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले निर्णयको रुपमा सुनाएको एनसेलसँग लाभकर असुली निर्णय विवादमा परेको हो। मन्त्रिपरिषद्...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad