Dabali News

लघुवित्तको इजाजतमा रोक

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थालाई इजाजतपत्र दिन रोक लगाएको छ । केन्द्रीय बैङ्कले यसअघि वित्तीय पहुँच नपुगेकालाई इजाजत पत्र दिने भनिए पनि अहिले सबै क्षेत्रमा लघुवित्त वित्तीय संस्थाको लागि रोक लगाएको हो...बाँकी

नेपालमै पेट्रोल र ग्यास निकाल्न चीनले सहयोग गर्ने, भारत तनावमा

काठमाडौँ । चीन सरकारले नेपालमै पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास निकाल्न सहयोग गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङसँग मंगलबार भएको उच्चस्तरिय छलफल पछी...बाँकी

पहिरोमा ज्यान गुमाउने बीमितका परिवारलाई नेपाल लाइफद्वारा रकम हस्तान्तरण

काठमाडौँ । नेपाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाढी पहिरोमा परी ज्यान गुमाउने परिवारलाई २४ घण्टा भित्रै बीमित रकम हस्तान्तरण गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका ६ की दुर्गा कुमारी खड्का का परिवारलाई १० लाख ३६...बाँकी

चार लघु जलविद्युत् परियोजना बन्द

म्याग्दी । पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविद्युत् परियोजना बन्द भएका छन् । दुर्गम ग्रामीण बस्तीमा विद्युत् सेवा पु¥याउँदै आएका परियोजना बन्द हुँदा धौलागिरि र मालिका गाउँपालिकाका एक हजार ५०० घरधुरी प्रभावित भएका छन् । पहिरोले...बाँकी

नेपाल टेलिकम पनि बाढीपीडितको सेवमा, एसएमएस निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले बाढी पहिरो प्रभावित क्षेत्रलाई संचार सम्पर्कमा ल्याउन एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरो पीडित राहत-उद्दारमा जुटेका उद्दारकर्ताहरुलाई सजिलोको लागि एसएमएस सेवा निः शुल्क गरिएको टेलिकमका सह-प्रवक्ता सोभन अधिकारीले जानकारी दिए...बाँकी

वाणिज्यमन्त्रीलाई विहारीको चिन्ताः भन्छन्- बाँधका सबै ढोका खोल्नु हुँदैन, विहार डुबानमा पर्छ 

भक्तपुर । बाणिज्य मन्त्री मीन बिश्वकर्माले विहार डुबानमा पर्ने भएका कारण कोशी ब्यारेजका ढोका खोल्न नहुने बताएका छन् । नेपाल-भारत सीमाका सबै बाँधका ढोका खोल्न चौतर्फी माग भइरहेका बेला सरकारका मन्त्रीले नै यसो भनेपछि चर्को अालोचना...बाँकी

कमिसन बढेपछि पेट्रोलियम व्यवसायी खुशी

काठमाडौं । कमिसन बढाउनुपर्ने माग राख्दै तीन दिनदेखि जारी राखेको पेट्रोलियम व्यवसायीको माग नेपाल आयल निगमले पूरा गर्ने भएको छ । मग पूरा गर्ने भएसँगै पेट्रोल बिक्री खुला गर्ने बताएका छन् । कमिसन बढाउने निर्णय निगमको...बाँकी

प्रभुका ग्राहकलाई टर्किस एयरलाइन्सको टिकटमा सहुलियत

काठमाडौं । प्रभु बैंकका क्रेडिट कार्ड होल्डरले अब टर्किस एयरलाइन्समा यात्रा गर्दा टिकटमा सहुलियत पाउने भएका छन् । प्रभु बैंक लिमिटेड र टर्किस एयरलाइन्सका विच प्रभु बैंक लिमिटेडबीच सम्पन्न सम्झौतापछि यो सुविधा प्राप्त गर्ने भएका...बाँकी

आजबाट पेट्रोलियम पदार्थको विक्री वितरण बन्द

काठमाडौं । नेपाल पेट्रोलियमा डिलर्स राष्ट्रिय एशोसिएसनले आजबाट पेट्रोलियम पदार्थको बिक्रिवितरण नगर्ने घोषणा गरेको छ । ढुवानीका क्रममा परिमाण क्षती हुँदा आर्थिक भार परेको भन्दै पेट्रोलियम पदार्थको बिक्री वितरण बन्द गर्ने घोषणा गरेको हो ।...बाँकी

मेरो माइक्रोफाइनान्सको लाभांश ४२ प्रतिशत

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले यो वर्ष ४२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । प्रस्ताव पारित भएको छ । कम्पनीले ३०...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com