Dabali News

कालिकोटमा नेकपाको जनजागरण अभियानः जुटे युवा-युवती (फोटोफिचर)

कालिकोट । नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा ‘एकीकृत जनजागरण’ अभियान संचालन गरेको छ । जिल्ला पार्टीले संचालन गरेको अभियान गाउँगाउँमा जनतासँग हातेमालो गर्दै अगाडि बढिरहेको छ । नेकपाको नेताहरु खेतबारीमै पुगेर जनताको काममा सहभागी भइरहेका छन्...बाँकी

यसरी भयो ट्रम्प-किम जोङबीच वार्ता, ८ वटा फोटो र भिडियो हेर्नुहोस्

काठमाडौँ । अमेरिका र उत्तर कोरियाबीच पहिलो पटक उच्च तहको वार्ता सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरको एक तारे होटलमा वार्ता भएको छ ।...बाँकी

अमेरिकी साम्राज्यवाद यति क्रुर ! संसारलाई रुवाएका फोटोहरु

काठमाडौं । सिरियाको अान्तरिक मामलामा हात हालेको अमेरिकी दिन प्रतिदिन कुरुर बन्दै गएको छ । सिरियाली सरकारलाई अपदस्त गर्न पेशेबर विद्रोही जन्माएर अमेरिकाले प्रत्यक्ष युद्धमा हात हालेको छ । राष्ट्रपति बसर अल असदलाई अपदस्त गर्न...बाँकी

सन्दर्भ शपथ ग्रहणः के बदलिएला कर्णालीको जीवन ? (फोटोफिचर)

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि कर्णाली स्वायत्त आन्दोलनका माध्यमबाट ६ नम्बर प्रदेशको रचना भएको हो । कर्णाली विशेष स्वायत्त आन्दोलनको मर्मअनुसार राज्यको पुर्नसंरचना हुन नसकेपनि ६ नम्बर प्रदेशका सांसदहरु हेलिकप्टेर चढेर सपथ खान आजै...बाँकी

अक्टोबर क्रान्तिको शतवार्षीकीः नेकपाको जनसभा खुला मञ्‍चमा सुरु (हेर्नुस् १४ फोटो)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अायोजना गरेको जनसभा खुला मंचामा सुरु भएको छ । काठमाडौंका विभिन्‍न ठाउँहरुबाट अाएका जुलुसहरु खुला मंचमा जनसभामा परिणत भएको छ । यस्तो छ फोटोमा ...बाँकी

दशैंमा सुनसान काठमाडौंः फोटोमा नयाँ वानेश्‍वर चोक

काठमाडौँ । आज दशैंका नवौं दिन । आज र भोली दशैंको रमझम उत्कर्ष पुग्ने गर्दछ । अहिले विहानको ठिक १० बजेको छ । म यतिबेला निकै व्यस्त हुन काठमाडौँको नयाँ वानेश्वर चोकामा छु । अनलाइन...बाँकी

अपडेटः राकम कर्णाली दुर्घटनाको दर्दनाक १० फोटो, मृतकको नामसहित  

राकम (दैलेख) । राकम दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । कालिकोटको जितेबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस अाठबीस नगरपालिकको राकम कर्णालीस्थित भेल्तडीको नैनेल मन्दिर नजिकै दुर्घटना भएको हो । स्थानीय...बाँकी

पाका कम्युनिस्ट नेता चित्रबहादुरको नीवास यसरी तयार हुँदैछ, हेर्नुहोस् चार दृश्य

सर्लाही । पाका कम्युनिस्ट नेता चित्रबहादुर अालेको नीवास निर्माणको काम तीव्र भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टीले उक्त घर निर्मण गरिरहेको छ । सर्लाहीको ‍‍‍‍‍‍‍‍‍‍हरिवनस्थित बरहथवा नेता अालेको पुर्खौँली जग्गामा निर्माण हुने अाधुनिक घरको नेपाल कम्युनिस्ट पार्टीका...बाँकी

सेताम्य सिमिकोट (फोटोफिचर)

गत ३ दिनदेखि हुम्लाको सिमिकोटमा हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । जिल्लाका विभिन्न गाउँ सम्पर्कविच्छेद छन् । विद्युत र सञ्चार नहुँदा अझ कष्टकर जीवन भएको छ । अहिले पनि हिमपात भईरहेको छ र न्यूनतम्...बाँकी

महिला दिवसको अवसरमा बुटवलमा साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

बुटवल । महिला दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीको अगुवाइमा देशभर विभिन्न कार्यक्रम भएका छन् । साँस्कृतिक कार्यक्रममार्फत महिला अधिकारलाई बुलन्द गर्ने उद्देश्यले साँस्कृतिक अभियान संचालन गरिएको छ ।    ...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]