Dabali News

गोर्खाल्याण्डको पक्षधर भन्दै भारतीय प्रहरीद्वारा नेपाली पक्राउ

काठमाडौं । भारतको सिलिगुडी प्रहरीले मंगलबार नेपाली नागरिक उदयहाङ फागो पक्राउ गरेको छ । गोर्खाल्याण्डको पक्षमा आन्दोलन चर्काउन सहयोग गरेको आरोपमा उदयहाङ फागोलाई पक्राउ गरिएको हो । फागो आमाको उपचारका लागि अस्ताल धाइरहेको बेला झुठा...बाँकी

आत्महत्या गर्नुपहिले उनले श्रीमतीसँग कोरियाबाटै यसो भनेर अनुमति मागे

काठमाडौं । मजदुरी गरेर सुखी जीवन र परिवार बनाउने सपना बोकेर पन्ध्र महिना पहिले दक्षिण कोरियामा मजदुरी गर्न पुगेका पर्वतको थापाथानाका केशब श्रेष्ठले आत्महत्या अर्थात सुसाइड गर्नुभन्दा पहिले आफ्ना श्रीमतीसँग कारुणिक भावमा अनुमति मागेको भेटिएको...बाँकी

विदेशी भूमिमा नेपाली चेलीको यौन शोषण गर्ने जेकी च्यानलाई बचाउन नयाँ शक्तिका नेताको दौडधुप जारी

दोहा । राम्रो जागिर मिलाईदिन्छु भन्दै मोटो रकम खाएर कतार बोलाएर नेपाली चेलीलाई यौन शोषणको शिकार बनाउने, सँगै नसुतेको भन्दै मार्ने धम्की दिँदै अाएका टेकराज गोतामे ‘जेकी च्यान’ लाई बचाउन नयाँ शक्तिका नेताहरु कम्मर कसेर...बाँकी

डिआइजी खरेलको नाम लिएर कतारमा नेपाली युवतीलाई तीन महिनासम्म बलात्कार

दोहा । आफूलाई डिआईजी रमेश खरेलको साथ रहेको भन्दै एक जना नेपालीले कतारमा तीन महिनासम्म एक युवतीलाई यौन शोषण गरेका छन् । उनले अाफू खरेलको साथी भन्दै दायाँबायाँ गरे ज्यान खतरामा भएको भन्दै यौन शोषण...बाँकी

नयाँ शक्ति कतारमा भाँडभैलो, म्यानपावर दलालसँग मिलेमतो !

दोहा । करिब ६ सय पार्टी सदस्य भएको नयाँ शक्ति कतारमा भाडभैलो भएको छ । गत हप्ता मात्रै नयाँ शक्ति प्रवास प्रादेशिक समितिका प्रमुख नवराज सुवेदी र उपप्रमुख शंकर भण्डारीले विघटन गरेका छन् । नेपालको...बाँकी

कुवेतमा एक नेपाली महिलाको मृत्यु

कुवेत । उपचारको क्रममा कुवेतमा एक नेपाली महिलाको ज्यान गएको छ । झापाको बाहुनडाँगीकी खेममाया लिम्बुको फ्रवानिया अस्पतालमा बिहीबार निधन भएको हो । लेवर क्याम्पको शौचालय जाँदा बेहोस भएको र तत्काल स्थानीय प्रहरीको सहयोगमा अस्पताल...बाँकी

दार्जिलिङको ताजा खबरः प्रहरी चौकी कब्जा, एक अान्दोलनकारी घाइते (भिडियोसहित)

झापा । गोर्खाल्याण्‍डको माग राखि दार्जिलिङमा जारी अान्दोलन झन् झन् सशक्त बन्दै गएको छ । पश्चिम बंगाल सरकारले दार्जिलिङमा नाकाबन्दीका साथै अघोषित संकटकालको प्रभाव नगरी अान्दोलन झनझन् अाक्रामक हुँदै गएको छ । इन्टरनेट सेवा बन्द...बाँकी

गोर्खाल्याण्ड अान्दोलन ५० दिन पूरा, अघोषित ‘संकटकाल’, भोकमरीको खतरा 

काठमाडौं । गोर्खाल्याण्डको माग गर्दै दार्जिलिङमा जारी आन्दोलनले ५० दिन पूरा गरेको छ । यो अहिलेसम्मकै धेरै लामो अान्दोलन हो । बंगाल सरकारले नेपालीभाषीको माग पूरा गर्नेतिरत भन्दापनि नाकाबन्दी गरेर अघोषित संकटकाल घोषणा गरेको । दार्जिलिङ...बाँकी

६ हजार गोर्खा सैनिक डोकलाम पुगे, कमाण्डर भन्छन्-भारतले ठोक भन्दैमा चीनसँग लड्दैनौं

काठमाडौँ । भारतले चीनसँगको विवादित सीमा क्षेत्र डोकलाममा गोर्खा सैनिकलाई पठाएको छ । चिनियाँ सेनाले पेल्दै अघि बढेपछि भारतले सिक्किमको उक्त विवादित क्षेत्रमा पहिलो पटक ६ हजार गोर्खा सैनिकहरुलाई पठाएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार...बाँकी

भारतीय महिलाले नेपाली राहदानीको दुरुपयोग गरेको साउदीमा यसरी भयो खुलासा

साउदी । भारतीय एक महिलाले नेपाली राहदानीको दुरूपयोग गरेको खुसाला भएको छ । यसले विश्वमै नेपाली स्वभिमानो खिल्ली उडेको छ । नेपाली मूलकी भारतीय महिला इन्द्र कुमारी गिरीले दाङबाट नेपाली राहदानी लिएको ६ वर्षपछि साउदीमा...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]