Dabali News

ट्‍याक्टरले कारलाई ठक्कर दिँदा भारतमा सात नेपालीको मृत्यु

काठमाडौं । भारतमा सवारी दुर्घटन हुँदा सात नेपालीको मृत्यु भएको छ । उत्तर प्रदेशस्थित महाराजगन्ज जिल्लाको गोरखपुर–सुनौली सडकखन्डमा शुक्रबार दिउँसो भएको सो दुर्घटनामा परी उनीहरुको मृत्यु भएको बताइएको छ । देवपुरचोकमा गोरखपुरबाट सुनौलीतर्फ आइरहेको यूपी...बाँकी

बच्‍चामै अमेरिका पुगेका ८ लाख आप्रवासीलाई लखेट्ने ट्रम्पको तयारी पूरा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालीसहित ८ लाख आप्रवासीलाई फिर्ता पठाउने तयारी गरेका छन् । ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाले बाल्यकालमा अवैध रुपमै भएपनि अमेरिका पुगेकाहरुलाई निर्भयता दिने निर्णयलाई ट्रम्पले उल्ट्यादिएका छन् । ओबामाको ‘डेफर्ड...बाँकी

यूएईमा नेपाली दूतावासले गर्‍यो राम्रो काम, ५१ जना मानवतस्करको सूची सार्वजनिक (नामसहित)

दुवै  ।  संयुक्त अरव इमिरेट्स (युएई) मा मानव तस्करी गर्दै अाएका व्यक्तिहरुको नाम सार्वजनिक भएको छ । यहाँस्थित नेपाली दूतावासले गैरकानुनी ढंगले महिला तथा पुरुष ओसारपसार गर्ने ५१ जना मानवतस्करहरुको नाम सार्वजनिक गरेको छ ।...बाँकी

एनआरएन अमेरिकाकी अध्यक्ष उम्मेदवार रविनाको बेग्लै चर्चा

अमेरिका । पदको गरिमा र आफ्नो वास्तविक धरातल बिर्सिने ब्यक्ति कुनैपनि संस्थाको अध्यक्षका आकांंक्षी बने कस्तो होला ? उत्तर आ–आफ्नै हुन सक्ला । यस्तै प्रश्नमाझ उभिएका छन् एनआरएन अमेरिकको अध्यक्ष बन्ने आकांक्षाका साथ रविना थापा...बाँकी

ट्रम्पको देशमा नेपाल-भारत सीमामा काँडेतार लगाउने बहस

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा पर्खाल लगाउने प्रस्ताव अगाडि बढाएर चर्चामा अाएका थिए । सीमा क्षेत्रमा पर्खाल लगाउने ट्रम्पको देशमा पुगेर नेपाली कलाकारले नेपाल-भारत सीमामा काँडेतार लगाउने बहस अगाडि बढाएका छन् । चर्चित...बाँकी

देवेन्द्र पौडेलहरु लम्पसारवादी भएको नयाँ शक्ति कतारको निष्कर्ष, प्रथम अधिवशन मंसिरमा 

दोहा । नयाँ शक्ति कतारको प्रथम महाधिवेशन अागामी मंसिरमा हुने भएको छ । ‘समृद्धी सम्भब छ हाम्रै पालामा’ भन्ने नारासहित नयाँ शक्तिको कतार शाखाको बैठकले प्रथम अधिवेशन मंसिरमा गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय नेपाली...बाँकी

श्रीमानसँग छुटिएर यूएई पुगेको चार दिनमै निमाको मुत्यु

युएर्इ । घर बिदा सकेर फर्केको ४ दिनमा नै एक नेपाली महिलाको युएर्इमा मृत्यु भएको छ। सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका,५ कि २८ बर्षिय निमा शेर्पाको गत अार्इतबार उपचारको क्रममा युएर्इको अलएेन अस्पतालमा मृत्यु भएको हो। गत...बाँकी

एनआरएन अमेरिकाद्वारा बाढीपहिरो प्रभावितलाई राहत संकलन शुरु

अमेरिका । बाढीपहिरोबाट प्रभावित क्षेत्रका नेपालीका लागि एनआरएन अमेरिकाले राहत संकलन कार्य शुरु गरेको छ । केही दिनेदेखि जारी पहाडमा र तराईमा जारी पहिरो र बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै तत्कालका लागि राहत पुर्याउन...बाँकी

विवादपछि एनआरएनए अमेरिकाको निर्वाचन रोकियो, छानबिन समिति गठन

अमेरिका । गैरनेपालीहरुको छाता संगठन एनआरएनए अमेरिकामा भोलि अगष्ट १२ तारेखमा हुन गइरहेको निर्वाचनमा भाग लिने क्रममा उम्मेदावरको योग्यतासम्बन्धी विवाद परेको छ । विवाद बढ्दै गएपछि निर्वाचन रोकिएको छ । विवाद उग्र बन्दै अदालतसम्म पुगेपछि...बाँकी

सिलवालले दिए  एनआरएनएको जापान उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । द्रोण सिलवालले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सिलवालले मंगलबार उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । आगामी सेप्टेम्वर ३ तारिखमा जापानमा हुने एनआरएनएको निर्वाचनका लागि केन्द्रीय उपाध्यक्ष...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]