Dabali News

ब्लड मनी जुट्यो, टोपबहादुर नयाँ जीवन पाएर नेपाल फर्कन पाउने

काठमाडौँ । चितवनका टोपबहादुर बिकलाई नेपाल फर्काउन गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले १ लाख दिराम (करिब २९ लाख रुपैयाँ) बल्ड मनी नेपाली दूतावास युएईलाई बुझाएको छ । एनआरएन युएईले शनिबार नेपाली दूतावास अवुधावीमा एक...बाँकी

रोजगारीका लागि दैनिक १ हजार विदेशिने सरकारी तथ्यांक

काठमाडौँ । दैनिक करीब १ हजार कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैतसम्मको तथ्यांकअनुसार विदेशमा रोजगारीका लागि २०७४ चैतसम्म पुरुष १ लाख ३४ हजार ७७२ र महिला...बाँकी

अन्ततः ट्रम्पले ९ हजार नेपालीलाई अमेरिकाबाट लखेटेरै छोडे, १२ महिनाभित्र नफर्के कारवाही  

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः ९ हजार नेापलीलाई अमेरिकाबाट लखेटेरै छोड्‍ने भएका छन् । ट्रम्प प्रशासनले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस् (टीपीएस) सुविधा खारेज गरेको छ । यो निर्णयसँग एक वर्षभित्र अमेरिकामा टीपीएस...बाँकी

मृत्युदण्ड कुरिरहेका उमेशले पाए क्षमा

काठमाडौँ । पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदी अरबमा मृत्युदण्ड सुनाइएका उमेश यादवले मृतकको परिवारबाट क्षमा पाएका छन् । साउदी अरबको अदालतले उमेश यादवलाई २०१८ को अप्रिल १५ का दिन मृत्युदण्ड सुनाएको र पुनरावेदनमा अपिल गर्न...बाँकी

अमेरिकाले ९ हजार नेपालीलाई फिर्ता गर्दै, १ वर्षको समयावधि

काठमाडौँ । अमेरिका पुगेका ९ हजार नेपालीलाई त्यहाँको प्रशासनले नेपाल फिर्ता पठाउने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अस्थायी रुपमा बस्दै आएका आप्रवासीहरुका बारेमा नयाँ नीति तर्जुमा गर्दै आप्रवासीहरुको संख्या कटौती गर्न...बाँकी

कोरियन भाषा परीक्षाको आवेदन भोलिबाट खुल्ने

काठमाडौँ । कोरियामा रोजगारीका लागि जान चाहनेका लागि भोलिबाट रोजगार अनुमति प्रणाली ईपीसएस परीक्षाको आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको बताएको छ । इच्छुकहरुले...बाँकी

जनप्रगतिशील मोर्चा मलेसियाको पहलमा सुरेन्द्रकुमार नेपाल फर्कदै 

काठमाडौं । नेपाली जनप्रगतीशिल मोर्चा मलेसियाको पहलमा विगत ६ महिनादेखि सम्पर्कविहिन बनेका एक नेपाली युवा नेपाल फर्कन लागेका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी संगठन मोर्चाका महासचिव अर्जुन सुवेदीका अनुसार धनुषाका  सुरेन्द्र कुमार साहलाई विगत...बाँकी

अर्थमन्त्री डा. युवराज खतिवडा आज भारत जाँदै

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा आज भारत भ्रमणमा जाँदै छन् । १ बजे अर्थमन्त्री खतिवडा भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम तय भएको छ । भारतको हरियाणास्थित गुरुग्राममा हुने प्रतिआतंकवाद सम्मेलन २०१८ मा भाग...बाँकी

पूर्वसैनिक सहकारी संस्थाले मनायो तेस्रो स्थापना दिवस

बुटवल । पूर्वसैनिक कृषि सहकारी संस्था लिमिटेडको तेस्रो स्थापना दिवस सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वार्ड नं–७ भलवारीमा रहेको उक्त सहकारी संस्थाले शुक्रबार एक कार्यक्रमको आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष गुरुङले शेयर सदस्यको...बाँकी

सन् २०१९ का लागि कोरियाबाट माग आयो

काठमाडौँ । दक्षिण कोरियाले अबको केही महिनामा पुनः सात हजार कामदार लैजाने भएको छ । कोरियाले कोटा तोक्दैमा र भाषा परीक्षा उत्तीर्ण गर्दैमा त्यहाँ जान पाइँदैन । रोजगारीका लागि कोरिया जाने हो भने तपाईंले गर्ने...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]