Dabali News

यी हुन् ज्यानमारा रक्सी- जसले मलेसियामा ६ नेपालीसहित १९ जनाको ज्यान लिए, ५१ गम्भीर बिरामी

काठमाडौं । मलेसियामा रक्सी सेवनका कारण ६ नेपालीको मृत्यु भईसकेको छ । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका नेपाली युवाहरुले अन्य देशका कामदारसँगे रकसी पिएका थिए । मलेसियास्थित नेपाली दूतावासका अनुसार मृतक ६ जनामध्ये तीन जनाको...बाँकी

राधेश्याम लेकाली अनेसासको अध्यक्षमा विजयी

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को १३ औं कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । चुनावमा राधेश्याम लेकाली अध्यक्षमा विजयी भएका छन् । अध्यक्ष पदका लागि लेकाली र गोबर्धन पूजावीच प्रतिस्पर्धा भएको थियो ।...बाँकी

दिनेश मलेसियामा ३ वर्षदेखि बेपत्ता, घर परिवारमा चिन्ता

काठमाडौं । रोजगारीको सिलसिलामा मलेसिया गएका पाल्पा माथागढी गाउँपालिका–२, रुप्सेका दिनेश झेडी ३ वर्षदेखि बेपत्ता छन् । उनी वर्षदेखि घरपरिवारसँग सम्र्पकविहीन छन् । लामो समयदेखि सम्र्पक हुन नसक्दा घरपरिवार चिन्तित बन्दै गएका छन् । पैसा...बाँकी

कतारले तोक्यो मासिक तलब ! नेपालमै मकै पोलेर बेच्दा त्यसको दोब्बर कमाई

काठमाडौं । कतारले आप्रवासी कामदारको न्यूतनम तलब तोकेको छ । विभिन्न देशहरुबाट वैदेशिक रोजगारीको क्रममा कतार पुगेका कामदारको श्रम शोषण भइरहेको भन्दै लामो समयदेखि अधिकारवादी संस्थाहरुले न्यूनताम तलबको माग गर्दै आएका थिए । कतारको श्रम...बाँकी

भारतबाट नेपालीले पठाए पूर्वराष्ट्रपति यादवको घरभाडा, चेक आइपुग्यो

काठमाडौं । पूर्वराष्ट्रपति रामबरण यादव आफ्नो निजी घर भाडामा दिएर सरकारी सुविधाको घरमा बस्दै आएका छन् । सरकारले उपलब्ध गराएको घरको भाडाको किचलो पटक पटक हुँदै आएको छ । घरभाडा नतिरेको भन्दै घरभेटीले १५ दिने...बाँकी

चिनियाँ पर्वमा रमाए विदेशी विद्यार्थीहरु

सछुवान (चीन) । चीनमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी ९९ पर्व मनाईएको छ । शनिवार विहान सवेरैदेखि चीनका मुख्य शहर तथा ग्रामिण क्षेत्रहरुमा यो पर्व मनाउन मानिसहरुको घुइँचो लागेको थियो । त्यसैगरी सार्वजनिक चोक तथा सडकहरुमा समेत...बाँकी

एनआरएनएको अध्यक्षमा भट्ट र कोषाध्यक्षमा थापा विजयी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । सोमबार भएको मतदानमा भट्टले प्रतिस्पर्धी जमुना घले गुरुङलाई दोब्बर मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टले ११ सय ९७ मत...बाँकी

एनआरएन एशिया प्यासिफिक क्षेत्रको सह-संयोजकमा कुँवरको उम्मेदवारी

काठमाडौँ । गैर आवसिय नेपाली संघ (एनआरएन)को आठौं महाधिवेशन काठमाडौँमा जारी छ । संघको आगामी नयाँ नेतृत्वको चयनको प्रक्रिया सुरु भएको छ । एसिया प्यासिफिक क्षेत्रको सह-संयोजकमा विनोद कुँवरले उम्मेदवारी दिएका छन् । म्याग्दीका कुँवर...बाँकी

दार्जिलिङका नेपाली भाषीका घरमा बेनर्जी सरकारको योजनामा अागजनी 

काँकडभिट्टा । गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको घर तोडफोड तथा अागजनी गरिएको छ । अन्य धेरै नेता- कार्यकर्ताहरूको घरमा  आगजनी भएको छ । अध्यक्ष गुरुङ ३० अक्टोबरका दिन दार्जिलिङमा आउन तयारीमा थिए । मोर्चाका नेताहरुका अनुसार...बाँकी

दार्जिलिङमा फेरि गोली चल्यो, २ जनाको मृत्यु 

झापा । शान्त भएको दुई हप्ता नवित्दै फेरि दार्जिलिङमा फेरि गोली चलेको छ । अनिश्चितकालिन बन्द खुलेको १६ औं दिन अर्थात शुक्रबार बिहान तकभर क्षेत्रमा सुरक्षाकर्मी र गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]