Dabali News

  • Ad

पाँच महिनादेखि तलब नपाउँदा कतारमा एक नेपाली अलपत्र

chhabilal दाेहा ।  विगत पाँच महिनासम्म पनि परिश्रम नपाएपछि वैदेशिक राेजगारमा अाएकाे एक नेपालीले बिचल्ली भएकाे छ । विदेशमा काम गरेर घरकाे समस्या टार्ने सपना बाेकेर यहाँ पुगेका मुम्दे-३ इलामका छबिलाल राईकाे बिचल्ली भएकाे हाे ।...बाँकी

मलेसियामा फेरि एक नेपाली युवाकाे घाँटी रेटी हत्या 

shyam 1 क्वालालामपुर । वैदेशिक राेजगारकाे क्रममा मलेसिया पुगेकाे एक नेपाली युवाकाे घाटी रेटेर हत्या गरिएकाे छ । महोत्तरी सिसहैया कतैया गाबिसका राधेश्याम पाण्डेकाे हत्या भएकाे हाे । उनी मलेसिया पेनाङ राज्यस्थित एक कम्पनीमा कार्यरत थिए ।...बाँकी

अन्तर्राष्ट्रिय साँस्कृतिक परिवार कतारको ‘साँस्कृतिक धमाका’ 

katar दोहा । ‘कलाकारलाई सम्मान गरौँ, कला र संस्कृतिको जगेर्ना गरौँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साँस्कृतिक परिवार कतारले “बिबिध साँस्कृतिक धमाका २०१७ तथा घोषणा सभा” सम्पन्न गरेकाे छ । कतारको दोहास्थित अल भुईयान रेष्टुरेन्ट (नेपाली आगन)को...बाँकी

यूएईमा नेपालीलाई यसरी ठग्दैछन् गाेर्खाकाका कर्ण ढकाल (अडियाेसहित)

karna-dhakal-1 दुबई । गाेर्खाका कर्ण ढकालले यहाँस्थित नेपालीलाईहरुलाई ठगिरहेका छन् । उनले राम्राे काम मिलाइदिने भन्दै अग्रिम घुस माग्छन् । न उनले काम मिलाइदिन्छन् न लिएकाे पैसा नै फिर्ता गर्छन् । धेरै नेपालीबाट कराेडाै असुल गरिसकेका...बाँकी

भारतीय हाइड्राेपावर कम्पनीले २० नेपालीलाई जेल हाल्याे 

jeel महेन्द्रनगर । भारतकाे एक कम्पनीमा मजदुरी गरिरहेका २० नेपालीलाई हालिएकाे छ । भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमाले विगत सात महिनादेखि उनीहरुलाई जेल हालेकाे हाे ।न्यून ज्यालामा काम लगाइरहेकाे उक्त कम्पनीले ज्यालामा...बाँकी

यूएईमा कर्ण ढकालकाे मानव तस्करी-दलाली व्यवसाय र मेराे भाेगाइ

karna-dhakal-1 वैदेशिक राेजगारीकाे नाममा धेरै नेपाली ठगिएका समाचार सुनेकै हाे तर पनि गरिबी र ऋणको बोझले जवरजस्ता विदेश जान बाध्य बनायाे । भिजिट भिषामा नेपालबाट दुबईको लागि प्रस्थान गरे । याे मेराे बाध्यता थियो र गल्ती...बाँकी

नयाँ वर्षसँगै सालाममा जनप्रगतिशील मन्चकाे क्षेत्रिय कमिटी 

janapragatishil सालाम ।  मलेसियाको सालाम राज्यमा नेपाली जनप्रगतिशील मन्चले क्षेत्रीय कमिटी गठन गरेको छ। नेकपा माओवादी केन्द्र निकट अन्तर्रास्ट्रिय बिभागले अङ्ग्रेजी नयाँ बर्ष २०१७ को अबसर पारेर नरबहादुर भण्डारीको अध्यक्षतामा १३ सदस्य क्षेत्रीय कमिटी गठन गरेकाे...बाँकी

समुन्द्रमा डुबेर अष्ट्रेलियमा किर्तिपुरका सुजनकाे मृत्यु

sidnee काठमाडौं । पौडी खेल्ने क्रममा अष्ट्रेलियमा एक जना नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ । काठमाडाैँको किर्तिपुरका २९ वर्षीय सुजन अधिकारीको अष्ट्रेलियाको सिड्नीस्थित समुन्द्रमा आइतबार पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो । साथीहरुसँग सिड्नीको...बाँकी

बेलायतमा विप्लव माअाेवादीकाे संगठन, अमेरिका र भारतकाे विराेध गर्ने निर्णय  

biplav लण्डन । नेकपा (माअाेवादी)निकट नेपाली जनप्रगतिशील मोर्चाले बेलायतमा पनि संगठन बिस्तार गरेकाे छ । बेलायतमा बस्दै अाएका नेपालीहरुले एकिकृत जनक्रान्तिको पक्षमा ऐक्यवद्धता जाहेर गर्न उनीहरु संगठित भएका हुन् । नेपाली जनप्रगतिशील मोर्चा, युरोपका केन्द्रीय उपाध्यक्ष...बाँकी

जनप्रगतिशील मोर्चा मलेसियाले तीन जनालाई थावाङ पठाउने

janapragatishil-malasiya केयल (मलेसिया) । नेपाली जनप्रगतिसिल मोर्चा मलेसियाको सचिवालयको पूर्ण बैठकले नेकपा (माओवादी)का आठौँ महाधिवेशनको लागि तीन जना प्रतिनिधि पठाउने निर्णय गरेको छ । मंसिर २६ गते बसेको बैठले आगामी फागुन १ गतेदेखि सुरु हुने महाधिवेशनमा...बाँकी