Dabali News

सबै स्थानीय तहमा बैंकका शाखा खोल्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षमा मुलुकका सबै ७४४ स्थानीय तहमा बैंकको शाखा खोल्ने गरी तयार गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री महराले मन्त्रालय मातहतका निकायले आवश्यक व्यबस्था गर्न निर्देशन दिएका...बाँकी

काँग्रेसलाई जिताउन कोरियाबाट नेपाली फर्कदै

काठमाडौँ । सरकारले बैशाख ३१ गतेको लागि घोषणा गरेको स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताउन दक्षिण कोरियाबाट काँग्रेसका नेता-कार्यकर्ता र समर्थकहरु नेपाल फर्कने तयारीमा छन् । कोरियास्थित नेपाली काँग्रेसको प्रवासी संगठन जनसम्पर्क समितिले समन्वय गरिरहेको छ ।...बाँकी

दिल्लीमा सिए पढ्दै गरेका दुई नेपाली विद्यार्थीको हिमाञ्चलमा मृत्यु, तीन घाइते

काठमाडौँ । अध्ययनको सिलसिलमा भारतमा रहेका दुई विद्यार्थीको हावाहुरी र हिमपातमा परी मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लु मोनालिमा  दिल्लीबाट घुम्न र ट्रेकिङका गएका काठमाडौं निवासी विप्रा पोखरेल र चम्पापुर कञ्चनपुरका सन्तोष ऐरको...बाँकी

हिसिलालाई ‘बलात्कार’ गर्छु भन्ने दुई जनाको नयाँ शक्तिले तोक्यो टाउकाको मूल्य

काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीकी नेतृ हिसिला यमी र छोरी मानुषीलाई सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गर्नेलाई नयाँ शक्तिले टाउकाको मूल्य तोकेको छ । नयाँ शक्ति कतारका संयोजक बिबि खरालले एक विज्ञप्ति जारी गरेर अमृत...बाँकी

संकटमा मलेसियाको रोजगारी, ५ लाख नेपाली मारमा

काठमाडौं  । मलेसियाली मुद्रा ‘रिगिट’ मा आएको भारी गिरावटका कारण ५ लाखभन्दा बढी कामदार प्रत्यक्ष मारमा परेका छन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। रिंगिटमा आएको गिरावट करिब दुई दशकयताकै सबैभन्दा बढी हो।...बाँकी

कोरिया जान ७४ हजार ८ सयको अावेदन, ९ हजार ७ सय ३६ महिला 

काठमाडौं । वैदेशिक रोजगारीको लागि अाकर्षक मानिएको कोरिया जान ७४ हजार भन्दा बढीले अावेदन दिएका छन् । इपिएस अन्तर्गत आठौं संस्करणको परीक्षाका लागि चैत ९ देखि शुक्रबार ४ बजेसम्म देशभरबाट अनलाइनमार्फत ७४ हजार ८ सय...बाँकी

भारतका ‘हाइ प्रोफाइल’व्यक्तिलाई शरीर दिने नेपाली चेली को हुन् ? जसले पतिसँग अनुमति लिएकी थिइन्

काठमाडौं । भारतका ‘हाइ प्रोफाइल’ व्यक्तिकाे लागि देह व्यापार गरेको अारोपमा एक नेपाली चेली पक्राउ परेकी छन् । भारतीय संचारमाध्यमका अनुसार अर्घाखाँची जिल्ला घर भएकी एक युवतीलाई राजस्थानको सीकरस्थित एउटा होटलमा आपत्तिजनक अवस्थामा पक्राउ गरिएको...बाँकी

मलेसियामा लोक कलाकारहरुले यसरि नचाए प्रवासी नेपालीलाई (हेर्नुस भिडियो )

मलेसिया । मलेसिया नेपाली लोक कलाकारहरुले प्रवासी नेपाली हरुलाई छमछमी नचाएका छन् । लोक दोहरी गायक प्रकाश कटुवाल, बिक्रमजंग शाह गायिका शुशिल गौतमको दोहरी प्रस्तुती मा दर्शक खुब मज्जाले रमाएका हुन् । रामेछापमा जन्मिएका कटुवाल...बाँकी

कुन देशको जेलमा कति नेपाली ? 

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा दिनदिनै नेपाली युवा-युवती विभिन्न देशहरुमा गइरहेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार अहिले ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा छन् । घरमा अार्थिक अवस्था कमजोर भएका कारण वा कमाइ...बाँकी

कोरिया भाषा परीक्षा फारम भर्न लाइन बस्न पर्दैन, घरमै बसेर यसरी भर्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारको लागि सबैभन्दा आकर्षक मानिएको दक्षिण कोरिया जान नेपाली युवा–युवतीको तछाड मछाड नै छ । माग ७ हजारको भएपनि एक लाखभन्दा धेरैले फारम भनेर प्रतिस्पर्धामा उत्रछन् । फारम भर्न नै २४ घण्टासम्म...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com