Dabali News

प्रमुख दल र मार्चाका शिर्षस्त नेताहरुबीच वार्ता जारी

प्रमुख दल र आन्दोलनरत मधेसी मार्चाका शिर्षस्त नेताहरुबीच अहिले छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । वैठकमा प्रमुख तीन दल...बाँकी

पत्रकारको भेलाद्वारा तेह्रबुँदे घोषणापत्र जारी

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको आयोजना तथा महासङ्घ सुनसरी शाखाको संयोजनमा इटहरीमा सम्पन्न ‘पत्रकार सुरक्षा तथा आचारसंहिता’ विषयक बृहत अन्तरक्रियाबाट १३ बुँदे घोषणापत्र जारी गरिएको छ । इटहरीमा आयोजित पूर्वाञ्चलस्तरीय पत्रकारको भेलाले महासङ्घ...बाँकी

विप्लव माओवादीद्वारा भक्तपुरमा जनपरिषद् घोषणा

भक्तपुर । नेकपा माओवादीले बुधबार भक्तपुर जिल्ला जनपरिषद घोषणा गरेको छ । केन्द्रीय जनपरिषदका प्रमुख सन्तोष बुढाको प्रमुख आतिथ्यमा सम्पन्न एक सार्वजनिक कार्यक्रम आयोजना गरेर जिल्ला जनपरिषद घोषणा गरेको हो । जनपरिषदकाे प्रथम जिल्ला भेलाले...बाँकी

हिउँबाट मुगुकाे जनजीवन प्रभावित

मुगु । माैसमा अाएकाे बदलीसँगै जिल्लाका सबै क्षेत्रमा हिउँ गरेकाे छ । हिउँसँगै अत्यधिक चिसाे बढेकाे छ । मंगलबारबाट हिउँपर्न सुरु गरेकाेर् थियाे । तर, हिउँ परेपछि हिउँदेबाली राम्राे हुने भएकाले किसानहरु खुशी छन् ।...बाँकी

युवा संघ र मोर्चा कार्यकर्ताबीच घम्साघम्सी

मोरङ । जिल्लाको पुरानो सदरमुकाम रंगेली बजार क्षेत्रमा तनावको सुरु भएको छ । बिहिबार युवासंघ नेपालले प्रधानमन्त्री केपी ओलीलाई बजार क्षेत्रमा सम्मान गर्ने कार्यक्रम तय गरिएपछि त्यसको विरोधमा मोर्चा कार्यकर्ताले बजार बन्द गराएका छन् ।...बाँकी

जुम्‍लामा यसरी पर्याे हिउँ (फाेटाेफिचर)

गत मं‌गलबारदेखि माैसममा अाएकाे बदलीसँगै हिमाली क्षेत्रमा हिउँ परेकाे छ । यसैक्रममा जुम्लालाई हिउँले ढपक्कै ढाेकेकाे छ । नेत्र शाहीले क्यामारामा कैद गरेका केही दृश्य...बाँकी

अख्तियाले अायल निगमलाई किन बाेलायाे ?

काठमाडौँ । इन्धन उपभाेक्तालाई वितरण नगरेकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल अायल निगम र अापूर्ती सचिवलाई २४ घन्टाभित्र उपस्थित पत्र काटेको छ । आयोगले मंगलबार काटेकाे पत्रमा आपूर्ति सचिव विष्णुप्रसाद लम्साल र निगमका कार्यकारी...बाँकी

मधेसी मोर्चाद्वारा कार्यदल विघटन

काठमाडौं । मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कार्यदल स्तरीय वार्ताको औचित्य समाप्त भएको भन्दै तीन दलसँग वार्ता गर्न मोर्चाको तर्फबाट वार्ता गर्न गठित कार्यदल विघटन भएको घोषणा गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको...बाँकी

संविधान संशोधनको प्रस्ताव सहमतिमा अघि बढाइने

नेपाली काँग्रेसका नेता र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको वार्तामा व्यवस्थापिका–संसद्मा रहेको संविधान संशोधनको प्रस्तावलाई सहमतिमा अघि बढाउने सम्बन्धमा छलफल भएको छ । काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा आज भएको भेटवार्तामा...बाँकी

सभापतिमा फेरि कोइराला हुनुपर्छ : डा रिजाल

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले ऐतिहासिक महत्वका काम सम्पन्न गर्न सकेकाले आसन्न काँग्रेसको महाधिवेशनले सभापतिमा पुनः सुशील कोइरालालाई निवार्चित गराउने बताएका छन । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]