Dabali News

मोर्चाले भन्यो- पाँच शर्त पूरा गरेपछि मात्र रंगेलीमा मारिएकाको शव उठ्छ

विराटनगर आन्दोलनरत मधेसी मार्चाले रंगेली घटनामा ज्यान गएकाहरुलाई शहिद घोषणा गर्नुपर्ने माग राख्दै शब नबुझ्ने बताएको छ । ज्यान गएका तीनै जनाको शव कोशी अञ्चल अस्पतालमा राखिएको भएपनि मोर्चाले आफ्ना माग पूरा नहुँदासम्म शव नबुझ्ने...बाँकी

दुईवटा अतिवादका कारण संकट आयो : एमाले सचिव विष्ट

भक्तपुर   नेकपा एमालेका सचिव गोकर्ण विष्टले दुईवटा अतिवाद देशमा हाबी भएका कारण नागरिकले अहिलेको संकट भोग्नु परेको बताएका छन ।   नेपाल बुद्धिजिवी परिषद जिल्ला कार्यसमिति भक्तपुरले गरेको नेपालको संविधान कार्यान्वयन तथा मुलक तथा...बाँकी

पाकिस्तानको नेपाललाई २९२ रनको चुनौंती 

काठमाडौं । आइसीसी यू- १९ विश्वकप क्रिकेटको अभ्यास खेलमा पाकिस्तानले नेपाललाई २१९ रन्को चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २९१ रन जोडेको हो । पाकिस्तानका...बाँकी

प्रमुख दलको बैठक सकियो, दिउँसो फेरि छलफल हुने

काठमाडौं । संसदमा पेश भएको संविधान संशोधन विधेयक कसरी पारित गर्ने भन्नेबारेमा छलफल गर्न बसेको प्रमुख दलहरुले बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक र प्रमुख...बाँकी

अख्तियार र लोकसेवा प्रमुखले लिएनन् दोहोरो सुविधा

काठमाडौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमासिंह कार्की र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली दुबैले पेन्सन लिएका छैनन्। उनीहरुले संवैधानिक निकायमा रहँदासम्म पेन्सन नलिने घोषणा यसअघि नै घोषणा गरेका थिए। त्यसअघि कार्कीले पूर्वमूख्य सचिव र...बाँकी

परराष्ट्र सचिव नेतृत्वको टोली आज कतार जाँदै

काठमाडौ । परराष्ट्र सचिव नेतृत्वको टोली आज कतार जाने भएको छ । सचिव शंकरदास बैरागी नेतृत्वको टोली चारदिने औपचारिक भ्रमणमा आज कतार जान लागेको हो । दुईपक्षीय तिक्ततालाई मित्रतामा ल्याई सम्बन्ध मजबुत बनाउने उद्देश्यले टोली कतार...बाँकी

विप्लव माओवादीद्वारा कलिकोटमा जनसरकार र जनपरिषद् घोषणा

कालीकोट  । जनताका दैनिक समस्यालाई सम्बोधन गर्न भन्दै देशभर जनपरिषद् घोसणा गरिरहेको नेकपा माओवादीले कालिकोटमा पनि जनसरकार र  जनापारिषद घोषणा गरेको छ । माघ ८ गते जिल्लामा गोप्य भेला गरेर १५ सदस्य जनसरकार र ४५...बाँकी

संशोधन विधेयक आज पारित गरिने

काठमाडौ संविधान संशोधन विधेयक आज पारित गरिने भएको छ । हिजो दफावार छलफल सकिएकाले यसअघिको कार्यसूची अनुुसार विधेयक पारित गर्ने संसद सचिवालयले जनाएको छ । २ दिनसम्म भएको छलफलमार्फत सांसदहरुले मधेशी मोर्चाको माग सम्बोधन गर्ने...बाँकी

‘मधेसी जनतालाई सरकार र भारत दुवैले धोका दिँदैछ’

मधेस जनता पार्टीले सरकार र छिमेकी भारत दुवैले मधेसका जनतालाई धोका दिएको बताएको छ । अधिकारको लागि मधेसका जनता र दलले लडिरहेको बेला वर्तमान सरकारले दमनको माध्यमबाट अधिकार दबाउन खोजेको बताउँदै सरकारको कदमलाई भारतले समेत...बाँकी

रंगेली घटना छानविन गर्न सांसद मण्डलको नेतृत्वमा समिति गठन

मोरङ । सर्वपक्षीय बैठकले  रंगेली घटनाको छानविन गर्न छानविन समिति गठन भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको मधेसी मोर्चा बाहेकका राजनैतिक दल सम्मिलित सर्वदलीय बैठकले सो समिति गठन गरेको हो । बिहीबार रंगेलीमा मोर्चा समर्थक...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]