Dabali News

नयाँ शक्तिमा विवाद, प्रस्तावित विधान अलपत्र पर्ने

काठमाडौं । बन्द सत्रमा रहेको नयाँ शक्ति नेपाल पार्टीमा विवाद देखिएको छ । जति आर्दशका कुरा गरेपनि नयाँ शक्तिमा अन्तरिम केन्द्रीय परिषद् सदस्यहरुबीच केन्द्रीय समितिमा रहने विषयमा विवाद उत्पन्न भएको हो । विवादका कारण प्रस्तावित...बाँकी

भारतसँग हतियार किन्नेबारे नेपालको नयाँ प्रस्ताव यस्तो छ

काठमाडौं । हतियार खरिदमा एकलौटी जमाएको भारतलाई झट्का लागेको छ । नेपालले भारतसँग हतियार खरिदको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएपछि सो झट्का लागेको हो । आजको नयाँ पत्रिकाका अनुसार भारतको राजधानी नयाँदिल्लीमा २७...बाँकी

जस्तोसुकै र जुनसुकै टावर ध्वस्त पार्ने क्षमता माओवादीसँग छः महासचिव विप्लव

काठमाडौं । गृहमन्त्रीले मोवाइल सेवामा व्यापारमा अर्बौं रुपैयाँ कर छली गर्दै आइरहेको नीजि कम्पनी एनसेलको टावर ध्वस्त पार्ने घटनाको दोष नेकपा माओवादीमाथि लगाउँदै माओवादी नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्न सुरक्षा निकायलाई निर्देशन दिएको भोलिपल्ट माओवादीले त्यसको...बाँकी

सरकारले फेरि चलायो माओवादी नेता–कार्यकर्तामाथि धरपकड श्रृंखला

काठमाडौं । नेकपा माओवादीका नेता तथा कार्यकर्तामाथि सरकारले फेरि देशभर व्यापक रुपमा धरपकड श्रृंखला चलाएको छ । यसअघि आफ्ना नेता–कार्यकर्ता सरकारले विभिन्न एक दर्जन जिल्लाबाट जिल्ला नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेर झुठा अभियोग लगाएर जेल...बाँकी

राजनीतिक खिचातानीका कारण रातो किताबकै सडक निर्माण अलपत्र

कपिलवस्तु । अर्थ मन्त्रालयले चालु आवमा खर्च हुने गरी गत वर्षको बजेट रातो किताबमा राखेर सार्वजनिक गरेका कपिलवस्तुका अधिकांश सडक निर्माणका काम अलपत्र परेका छन् । जिल्लाका दर्जनभन्दा बढी नयाँ र मुख्य सडक निर्माणका लागि...बाँकी

नयाँ शक्ति नेपाल आजबाट पार्टी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका राष्ट्रिय संयोजक डा. बाबुराम भट्टराई नेतृत्वमा करिब ६ महिना पहिलेदेखि संचालित नयाँ शक्ति नेपाल नामबाट चलाइएका अभियानलाई आजबाट नयाँ शक्ति नेपाल नाम दिई पार्टी घोषणा गरिएको छ ।...बाँकी

पत्रकारमा वैज्ञानिक समाजवादी दृष्टिकोण हुनु अत्यावश्यकः कञ्चन

काठमाडौं । नेकपा माओवादीका नेता एवं स्थायी समिति सदस्य  धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले नेपाली मिडियामा पुँजीवादी निरंकुशता र अराजकतावाद हाबी भएको बताएका छन् । नेपाली संचारमाध्यममा दलाल पुँजीवादीहरुले प्रभाव जमाएको बताउँदै यसले वैज्ञानिक समाजवादको सिद्धान्तलाई समेत...बाँकी

भोलि भट्टराईको नयाँ शक्ति नेपाल दल घोषणा हुँदै

काठमाडौ । नयाँ शक्ति नेपालले भोलि आइतबार समारोहबीच दशरथ रंगशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्ने भएको छ । घोषणा समारोहमा ७५ जिल्ला र २४ देशबाट आउने प्रतिनिधिले सहभागिता जनाउने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिएका छन्...बाँकी

जनताको संघर्ष सत्ता र सरकारभन्दा बलवान हुन्छः विप्लव

काठमाडौं । नेकपा माओवादीका महासचिव विप्लवले जनताका पक्षमा चल्ने संघर्ष जस्तोसुकै सत्ता र सरकारभन्दा बलवान हुने बताएका छन् । पार्टीको आह्वानमा बिहीबार गरेको नेपाल बन्दमा ओली सरकारले व्यापक दमन गरेको निष्कर्ष समेत निकालिएको छ ।...बाँकी

जथाभावी नबोल्न देउवामाथि सर्वोच्चको अंकुश

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई स्वतन्त्र न्यायालयलाई कमजोर पार्ने गरी भ्रामक एवं लोकतान्त्रिक मूल्य प्रतिकूल कुराहरु नबोल्न शुक्रबार एक विज्ञप्ति नै जारी गरेर देउवालाई सचेत गराएको छ । सभापति देउवाले जेठ २५...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]