Dabali News

दस वर्षमा देशलाई गरिबमुक्त बनाउँछुः भट्टराई

भक्तपुर । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले दस वर्षभित्र देशलाई गरिबको चपेटाबाट मुक्त गर्न सकिने बताएका छन् । नयाँ ठिमीमा नयाँ शक्ति नेपालको आयोजनामा आइतबार भएको अन्तरक्रियामा बोल्दै बाबुरामले दस वर्षभित्र गरिबी र...बाँकी

कलाकारिता बुर्जुवा सत्ता ध्वंस गर्ने बलियो अस्त्रः धर्मेन्द्र

काठमाडौं । नेकपा माओवादी नेता तथा स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले कलाकारिता बुर्जुवा र दलाल वर्गको सत्ता ध्वंस पार्ने बलियो अस्त्र भएको बताएका छन् । शनिबार अनामनगरस्थित संवाद डबलीमा अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा आयोजित स्वागत...बाँकी

२६ कलाकार र चार विद्यार्थी माओवादीमा प्रवेश

काठमाडौं । माओवादी केन्द्रलगायत विभिन्न क्षेत्रमा आवद्ध २६ कलाकार नेकपा माओवादीमा प्रवेश गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा आयोजित एक कार्यक्रमबीच नेकपा माओवादी स्थायी समिति सदस्य एवं नेता धर्मेन्द्र वास्तोलाले टीका खदा लगाएर प्रवेश...बाँकी

एकीकृत जनक्रान्तिबाट मात्र देश समृद्ध बन्छः विप्लव

काठमाडौं । नेकपा माओवादीका महासचिव विप्लवले नेपालमा हुने क्रान्ति मौलिक हुने बताएका छन् । अब हुने क्रान्ति चीन वा रूसको शैलीबाट मात्र अघि नबढ्ने बताउँदै आफ्नै मौलिकतामा आधारित हुने बताएका छन् । दाङको घोराहीमा बिहीबार...बाँकी

माओवादी तनहुँ सेक्रेटरी निरु पोखराबाट गिरफ्तार

कास्की  । नेकपा माओवादी तनहुका जिल्ला सेक्रेटरी निरु थापालाई प्रहरीले शुक्रबार बिहान पोखराको लेक साइडबाट गिरफ्तार गरेको छ । पार्टी कामको सिलसिलामा पोखरा आइपुगेका थापालाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको माओवादी गण्डकी ब्यूरोले जनाएको छ ।...बाँकी

कहाँकहाँ छ माओवादीको भोलिको बन्द ?

काठमाडौं । नेकपा माओवादीले देशमा बढिरहेको भ्रष्टाचार, महंगी, कालो बजारी, दलालीलगायत जनजीविकालगायत जनताको आधारभूत आवश्यकतामाथि राज्यले गरिरहेको ज्यादति तथा सरकारको निरंकुशता रवैयाविरुद्ध भोलि जेठ २१ गते बन्दको घोषणा गरेको छ । बन्द घोषणा आगामी जेठ...बाँकी

माओवादी केन्द्रको सिसिमा एमाओवादीलाई ६० प्रतिशत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आज बन्ने केन्द्रीय समिति सदस्य संख्यामा एमाओवादीले ६० प्रतिशत लिने भएको छ । क्रान्तिकारी माओवादीबाट गएका बादल समूहलाई  ३० प्रतिशत् र मातृका, मणिलगायतलाई गरी १० प्रतिशत समेटने भएका छन् ।...बाँकी

कृषि विकासले मात्र देश समृद्ध हुन्छः उपराष्ट्रपति पुन

काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले देश समृद्ध बनाउन कृषिमा लगानी बढाउनु आवश्यक रहेको बताएका छन् । बुधबार नेपाल भेटेनरी एसोसिएसनको १२औँ राष्ट्रिय सम्मेलनको राजधानीमा उद्घाटन गर्दै पुनले भने, ‘देशको अर्थतन्त्र मजबुत बनाउन कृषि तथा...बाँकी

नेविसंघलाई महाधिवेशन गर्न देउवाको निर्देशन

काठमाडौं । नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघलाई महाधिवेशन जसरी पनि गर्न निर्देशन दिएका छन् । आउँदो असारभित्र ११औं अधिवेशन गर्ने तयारीमा नेविसंघ जुटेको बताइएको छ । राजधानीमा मंगलबार प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

‘सरकार गिराउन भारतीय दूतहरु सक्रिय’

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार गिराउन भारतीय दूतहरु नेपाल छिरिसकेको बताएका छन् । मंगलबार भक्तपुरमा रफत संचार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । सरकार...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]