Dabali News

बादलको नेतृत्वमा माओवादी केन्द्र सरकारमा जाने, उपप्रधानमन्त्री तथा गृहमन्त्री पक्‍का !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अाज मन्त्री पठाउने तयारी गरेको छ । पार्टी एकता सम्बन्धि प्रारम्भीक सहमति पत्रका हस्ताक्षर भएपछि माओवादी केन्द्रले मन्त्रीको सरकारमा मन्त्री पठाउन लागेको हो । नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा...बाँकी

प्रधानमन्त्रीको निर्देशनमा नेकपाका फेरि तीन नेता गिरफ्तार 

पोखरा । सरकारले नेपाल कम्युनिस्ट पार्टीका थप तीन नेतालाई गिरफ्तार गरेको छ । नेकपाका गण्डक ब्युरो सदस्य जगन तिवारीसहित ३ जनालाई बुधबार राति प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले तिवारीसहित नेता पुष्प कार्की, खड्का राईलाई...बाँकी

एमालेसँगको एकता गौरवपूर्ण विषय होइन, रतेउली नखेलौंः न्यौपाने 

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले नेकपा एमालेसँगको पार्टी एकता गौरवपूर्ण नभएर बाध्यता भएको बताएका छन् । उनले यसअघि अान्दोलन सम्झौतामा पुगेर अन्त्य भएझैं जनयुद्ध पनि त्यही बाटोमा पुगेको बताए । माओवादी...बाँकी

केपी-प्रचण्डलाई लाग्यो झट्‍का, पार्टीको नाम नेकपा नपाउने पक्का, यस्तो छ कारण 

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रारम्भिक खाकामा हस्ताक्षर भएको छ । सोमबार राति भएको उक्त सम्झौतामा एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ । सात बुँदामध्ये एउटा पार्टीको नामबारे...बाँकी

धन्यवाद दिँदै विप्लवले घोषणा गरे थप कार्यक्रम, सबैभन्दा ठूलो फागुन १३ गते (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल बन्दमा सहयोग पर्‍याउने सबैलाई धन्यवाद दिएका छन् । नेपाल बन्द सकिए लगत्तै विप्लवले अाजको नेपाल बन्द सफल भएको बताउँदै थप संघर्षका कार्यक्रम घोषणा गरेका छन् । ”राज्य...बाँकी

ओली पाँच वर्षसम्मै प्रधानमन्त्रीः दाहाल

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी पाँच वर्षसम्म प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली हुने बताएका छन् । पार्टी एकताको प्रारम्भिक आधारपत्रमा हस्ताक्षरपछि पहिलो पटक गृहजिल्ला चितवन पुगेका दाहालले सरकारमा आलोपालो नहुने संकेत गर्दै...बाँकी

राष्ट्रपतिद्वारा ३ जना राष्ट्रियसभा सदस्य मनोनीत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा ३ जनालाई मनोनयन गरेकी छिन् । नेपालको संविधानको धारा ८६ को उपधारा २ को खन्ड ख बमोजिम डा. युवराज खतिवडा झापा रामनारायण बिँडारी मकवानपुर र डा....बाँकी

जनयुद्ध उच्चारण समेत नगर्नु इतिहासमाथि अन्याय, सहिदको अपमानः रायमाझी

काठमाडौं । माओवादी केन्द्रका युवा नेता जागृत रायमाझीले नेकपा एमाले र माओवादी केन्द्रको एकतामा जनयुद्ध शब्द उच्चारण समेत नगरेर इतिहासमाथि अन्याय गर्नुको साथै सहित, वेपत्ता र घाइते योद्धाहरुको अपमान गरेको बताएका छन् । नेता रायमाझीले...बाँकी

प्रचण्डको दुःखद् अवसान, अब माओवादीहरु एक हुने बाटो खुल्योः लोकेन्द्र

काठमाडौं । माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले एमालेसँग भएको एकतामा आफू नजाने बताएका छन् । उनले क्रान्तिकारी माओवादी धारलाई संगठित गर्ने बताए । सोमबार राति भएको एकताले एमाले र प्रचण्ड नेतृत्वको माकेमा केही भिन्नता थिएन...बाँकी

बन्दको प्रत्यक्ष प्रभाव देशभर, रोकिएनन् बम विस्फोट र आगजनीका क्रम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको प्रत्यक्ष प्रभाव देशभर परेको छ । र, बम विस्फोट र आगजनीका क्रम रोकिएका छैनन् । पार्टी काममा खटिरहेका बेला आफ्ना वरिष्ठ नेता र कार्यकर्तालाई प्रहरीले बिनाकारण...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]