Dabali News

कोटा प्रमाणीबाट दलित मुक्ति हुँदैन

काठमाडौँ । विशेषाधिकारको ग्यारेण्टी भएमात्र दलित अधिकार सम्पन्न हुँने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपाल दलित मुक्ति मोर्चाले शुक्रबार संवाद डबलीमा ‘विशेषाधिकार सम्बन्धि अवधारणा’ मा गरेको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन् ।...बाँकी

आयोजक समितिको बैठक भृकुटीमण्डपमा !

काठमाडौं । माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकले भदौं ११ गते राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान लाजिम्पाटमा बसेको नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठकले ११ गते भृकुटीमण्डपमा राष्ट्रिय महाधिवेशन...बाँकी

अखिल क्रान्तिकारी र जनस्वास्थ्यकर्मीद्वारा वीर अस्पतालमा सरसफाई (फाेटाेफिचर)

काठमाडौँ । देशको सबभन्दा पूरानो तर सबैभन्दा बढी फोहोर भएको अस्पतालको रुपमा वीर अस्पताललाई लिइन्छ । सरकारको पूर्ण स्वमित्व भएको याे अस्पताल व्यवस्थापकीय हिसाबले सबैभन्दा लथालिङ्ग भएकाले फाेहाेरतिर कसैकाे ध्यान पुग्दैन । गरिब जनताको अस्पताको...बाँकी

शिक्षा मन्त्रालय र अखिल क्रान्तिकारीबीच वार्ता हुँदै

काठमाडौँ । शैक्षिक क्षेत्र सुधारको लागि संघर्षका कार्यक्रम घोषणा गरेको अखिल क्रान्तिकारी र शिक्षा मन्त्रालयबीच वार्ता हुँदैछ । साउन ३१ र ३२ गते आम शैक्षिक हडतालको घोषणा गरेको अखिल क्रान्तिकारीले अगाडि सारेका मागका विषयमा मन्त्रालयमा...बाँकी

प्रम प्रचण्ड निधी र महरालाई उत्तर र दक्षिण पठाउँदै

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकारका दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाउँने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्का बैठकले उपप्रधान तथा गृहमन्त्री बिमेलेन्द्र निधीलाई भारत र अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको सरकारका प्रबक्ता तथा...बाँकी

राप्रपाका मन्त्रीले जिम्मेवारी पाए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सहभागी दुई मन्त्रीले जिम्मेवारी समालेका छन् । दिपक बोहरालाई आपूर्ति र बिक्रम पाण्डेलेलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको हो । दुवै जनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिना विभागीय मन्त्रीको रुपमा सपथ खाएका...बाँकी

‘जमिन माफियाको कब्जामा भएकोले सुकुम्बासी समस्या’

काठमाडौँ । नेपालको जमिन भू-माफियाहरुको कब्जामा भएकोले सुकुम्बासी समस्या जर्जर बन्दै गएको भूमि विज्ञ र राजनीतिक पार्टीका नेताहरुले बताएका छन् । उनीहरुले राष्ट्रिय सहमति कायम गरेर भूमि व्यवस्थापन र सुकुम्बासी समस्या समाधान गर्नुपर्नेमा जोड दिए...बाँकी

ओली सरकारका राम्रा कामलाई पूर्णता दिन्छौँ: प्रवक्ता भुसाल

भक्तपुर । नेकपा माआबादी केन्द्रका प्रवक्ता पम्फा भुसालले केपी ओली सरकारको नेतृत्वमा आफ्नो पार्टीको सहभागिता रहेकाले सो समयमा भएका राम्रा नीति कार्यक्रमलाई वर्तमान सरकारले पूर्णता दिने बताएकी छन् । रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा...बाँकी

प्रधानमन्त्रीलाई जापानको बधाई

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई जापानले बधाई दिएको छ । नेपालस्थित जापानी राजदूत मासासी ओगावाले बुधबार बिहान भेटगरी प्रधानमन्त्रीको बधाई तथा सफल कार्याकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत ओगावाले नेपाल सरकारलाई...बाँकी

प्रचण्ड र गच्छदारले ओलीलाई धेरै पटक रुवाए

काठमाडौं । एमाले नेतृृत्वका सरकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तासाझेदार दलका दुई प्रमुख नेताले पटकपटक हैरान भएका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफूलाई मन नपर्ने कुरा मन्त्रिपरिषद् बैठकमा आएपछि ओलीलाई फोन गरेर हैरान गर्थे...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]