Dabali News

आज राप्रपाले धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने

काठमाडौं । नेपाल सरकार समक्ष हिन्दु राष्ट्र पुन : स्थापना लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलन गरिरहेको राप्रपाले पूर्वघोषित आन्दोलन कार्यक्रमअनुसार आज धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको छ । गत फागुन ७...बाँकी

संवाद डबलीले नागरिकता सम्बन्धी समस्याबारे अन्तरक्रिया गर्दै

काठमाडौं । सरकारले जन्मको आधारमा नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन थालेपछि फेरि एक पटक नागरिकतबाारे बहस चलेको छ । नागरिकता सम्बन्ध समस्याको समाधान के हुन सक्छ भन्ने सवालमा आज संवाद डबलीले...बाँकी

बन्द सकिएलगत्तै विप्लवको विज्ञप्तिः संघर्ष जारी छ

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । विहीबारको लागि आह्वान गरेको नेपाल बन्द सकिएलगत्तै पार्टी महासचिव विप्लवले विज्ञप्ति निकालेर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् । विज्ञप्तिमा...बाँकी

बहराइनमा नेपाली कामदारले भोग्दै आएको समस्या समाधान गर्ने प्रतिबद्धता

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बहराइनमा रहेका नेपाली घरेलु कामदारले भोग्दै आएको समस्यालाई सरकारले गम्भीरता पूर्वक समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली राजदूतावास, मनमाले सोमवार मनमामा आयोजना गरेको लगानी प्रवर्धन...बाँकी

आफैले बनाएको नीति नियम मिच्ने जनप्रतिनिधिलाई डोजर मालिक नबन्न सुझाव

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं सार्वजनिक लेखा समिति सदस्य पार्वती विशुन्खेले जनप्रतिनिधिलाई डोजर मालिक नबन्न सुझाव दिएकी छिन् । जनप्रतिनिधि आफैले डोजर किनेर काम गर्नु राम्रो नभएको उल्लेख गर्दै जनप्रतिनिधिले डोजर मालिक बनेर आफैँले बनाएको...बाँकी

चितवनका पाँच ठाउँमा बम विस्फोट, हेटौडामा दुई गाडीमा आगजनी, नवलपुरमा भारतीय ट्रक जल्‍यो

चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । विहीबार विहानैबाट यातायात, बजार, शिक्षण संस्था पूर्णरुपमा बन्द छन् । चेतनवन हुँदै पूर्वपश्चिम चल्ने सार्वजनिक सवारी साधान...बाँकी

झापाका सबै स्थानीय निकायमा नेकपाको मशाल जुलुस

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको पूर्वसन्ध्यामा झापाका विभिन्न स्थानहरुमा मशाल जुलुस निकालेको छ । बुधबार साँझ नेकपाका नेता–कार्यकर्ताहरुले जिल्लाका सबै स्थानीय निकायमा मशाल जुलुससहित प्रदर्शन गरेका हुन् । नेकपाका कार्यकर्ताहरुले झापाका...बाँकी

नेपाल बन्दको पूर्वसन्ध्यामा चौधरी ग्रुपको उद्योगमा बम विस्फोट

नवलपरासी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा ठाउँठाउँमा बम विस्फोट भएका छन् । बझाङको सदरमुकाम नजिकै शक्तिशाली बम विस्फोट भएको समाचार आएसँगै चौधरी ग्रुपको उद्योगमा पनि बम विस्फोट भएको समाचार प्राप्त...बाँकी

नेपाल बन्दको पूर्वसन्ध्यामा जनयुद्धशैलीमा ठाउँठाउँमा मशाल, बझाङ सदरमुकामै बम विस्फोट

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दैका पूर्वसन्ध्यामा ठाउँठाउँमा मशाल जुलुससहित प्रदर्शन गरिएको छ । नेकपाले पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध भोलि नेपाल बन्दको आह्वान गरेको थियो । काठमाडौं उपत्यकासिहत सुदूरपश्चिमका कैलाली, अछाम,...बाँकी

प्रमुख निर्वाचन आयुक्तमा थपलिया अनुमोदित

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका छन् । संवैधानिक परिषद सिफारिस भएका उनको आज (बुधबार) सुनुवाई भएको थियो । राष्ट्रिय समावेशी आयोगमा सिफारिस विष्णुमाया ओझा पनि अनुमोदित भएकी...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]