Dabali News

नयाँ शक्तिका विद्रोही नेताले भने-संयोजक बाबुराम सारै असहिष्णु

काठमाडौं । नयाँ शक्तिका विद्रोही नेता निर्मल भट्टराईले संयोजक डा. बाबुराम भट्टराईलाई सिमाको घरमा बसेर अरुलाई अन्धाधन्धा ढुंगा प्रहार नगर्न भनेका छन् । फागुन २६ गते अलग भेला बोलाएका निर्मलले एक विज्ञप्ति जारी गरेर सो कुरा...बाँकी

संशोधन प्रस्ता पारित गर्न माओवादी केन्द्रको सरकारलाई सुझाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को हेडक्वार्टर बैठकले संविधान संशोधन प्रस्ताव पारित गरेर चुनावको वातावरण बनाउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ । त्यसको लागि प्रमुख प्रतिपक्ष नेकपा एमाले, मधेसी मोर्चा, राप्रपा, फोरम लोकतान्त्रिकलगायतका पार्टीहरुसँग संवाद...बाँकी

एमाले अध्यक्ष ओलीलाई डा. भट्टराईले लगाए अहिलेसम्कै ठूलो अारोप 

जनकपुर । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा‍‍‍. बाबुराम भट्टराईले केपी ओली र सिके राउत एउटै प्रवृतिका भएका छन् । नयाँ शक्ति नेपाल धनुषाले शनिवार जनकपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक भट्टराईले देशलाई टुक्र्याउन खोज्ने...बाँकी

ठाकुर  भन्छन्-बलपूर्वक चुनाव गरे देशको अवस्था भयावह हुन्छ 

काठमाडौं । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमालेले मेची-महाकाली अभियान गलत समयमा सञ्चालन गरेको बताएका छन् । राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संविधान प्रस्ताव पारित गर्नुको विकल्प नभएको भन्दै प्रस्ताव...बाँकी

अभियानमा अवरोध गर्नेलाई पराजित गर्छौंः अध्यक्ष ओली 

झापा । मेची-महाकाली अभियानको उद्घाटको क्रममा झापाको काकडभिट्टामा शनिबार बोल्दै अध्यक्ष ओलीले अभियानमा कसैले अवरोध गरे पराजित गर्ने बताए । उनले अाफ्ना कार्यक्रम शान्तिपूर्ण हुने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव जनताको...बाँकी

बाबुरामको पार्टी पनि फुट्दै, २६ गते विद्रोही समूहको भेला 

काठमाडौं । स्थानीय चुनावलाई लिएर नयाँ शक्त पार्टी नेपालभित्रको सडकमा पुगेको छ । संयोजक डा. भट्टराईले संघीय समाजवादी फोरमसँग मिलेर चुनावविरुद्ध विज्ञप्ति दिएसँगै असन्तुष्ट बनेको समूहले राष्ट्रिय भेलाको अायोजना गर्न लागेको छ । उपेन्द्र यादवसँगको...बाँकी

टिष्टा र काँकडा गुमाएको २०१ बर्ष पूरा, यसरी जबरजस्त गरिएको थियो सुगौली सन्धि

 काठमाडौं । सुगौली सन्धिमा नेपालले हस्ताक्षर गरेको आज २०१ बर्ष पुगेको छ । लडेर नेपाल कब्जा गर्न नसकेपछि अंग्रेजहरुले तत्कालिन इष्ट इन्डिया कम्पनीमार्फत सन् १८१६ मार्च ४ मा जबरजस्त सुगौली सन्धि गरेर नेपालाई अाफ्नो अधिनमा राखेका...बाँकी

एमालेको मेची–महाकाली अभियान अाजबाट

झपा । नेकपा एमालेले अाजबाट मेची-महाकाली अभियान सुरु गर्दैछ । संविधान कार्यान्वयनका लागि दबाब दिन र राष्ट्रिय एकता कायम गर्न अभियान सुरु हुँदैछ  । बिहान ११ बजे काँकडभिट्टामा पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी ओलीले अभियानको...बाँकी

एमाले अध्यक्ष ओलीलाई लाठी, कार्यकर्तालाई कालोमोसो

सप्तरी । नेकपा एमालेको मेची-महाकाली अभियानलाई बिथोल्ने बताएको मधेसी मोर्चाले मधेसमा एमाले विरोधी गतिविधि सुरु गरेको छ  । मोर्चाका कार्यकर्ताहरुले शुक्रबारमात्र एमाले सांसदको गाडीमाथि ढुंगामुढा गर्नुको साथै सहसचिवलाई कालोमोसो दलेका छन्  । काठमाडौंबाट शुक्रबार गृह...बाँकी

लोडसेडिङ अन्त्य कुलमानले गरेको होइनः राजदूत उपाध्याय

काठमाडौं । नेपाली राजदूत भएर पनि भरतको पक्षमा बोल्दै अाएका नेपाली काँग्रेसका नेता तथा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालको लोडसेडिङको अन्त्य भारतले गरेको बताएका छन् । उनले भारतले नाकाबन्दी लगाएको बेला नेपालविरुद्ध विभिन्न...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]