Dabali News

स्थानीय चुनावमा गोली चलेको माल्कोटमा फेरि झडप, बृद्धबृद्धाको घेराभित्र प्रहरी

कालिकोट । स्थानीय चुनावमा एक जनाको ज्यान गएको कालिकोटको मालकोटमा फेरि पनि स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । प्रहरीले गाउँका स्थानीय युवाहरुलाई गिरफ्तार गरेपछि मालकोटबासीले प्रहरी चौकी नै घेरा हालेपछि दोहोरो झडप भएको बताइएको...बाँकी

काँग्रेस-एमालेबीच झपडः काँग्रेसको एजेन्ट बस्न गएका कार्यकर्तालाई रुखमा बाँधेर रातभरी कुटपिट

डोल्पा । चुनावको मौन अवधि सुरुसँगै राजनीतिक पार्टीबीच झडप सुरु भएको छ । डोल्पामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत कागकोटमा २ समूहबीच कुटाकुट भएको हो...बाँकी

राजपाको घोषणापत्रः मधेस अलग राज्य हुनुपर्ने, १२ पास गरेर विवाह गर्ने युवतीलाई मंगलसुत्र

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)ले ढिला गरी आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । विहीबार महोत्तरीको जलेश्वरमा एक कार्यक्रमको आयोजना गरेर राजपाले तराई–मधेसलाई अलग्गै राष्ट्र बनाउने आशयसहितको घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रको...बाँकी

निर्वाचनको तयारी पूरा

बैतडी । पहिलो चरणअन्तर्गत यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीमा तीन हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ । दुई हजार ६३ सुरक्षाकर्मी, एक हजार ४४९ निजामती कर्मचारी र...बाँकी

अर्काको नागरिकता प्रयोग गर्ने म्यादी प्रहरी पक्राउ,प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शुन्य

अछाम । जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादी प्रहरीमध्ये एकजना नक्कली म्यादी पक्राउ परेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीमध्ये किर्ते नागरिकता पेश गरी भर्ना भएका व्यक्तिलाई प्रहरीले...बाँकी

३२ जिल्लामा मौन अवधि सुरु,मध्यरात १२ बजेदेखि लागू हुनेः निर्वाचन आयोग

काठमाडौं । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबारदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि मध्यरात १२ बजेदेखि लागू हुनेछ । पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा...बाँकी

नेकपाले भन्‍यो- भोलिको बन्द हाम्रो होइन तर नैतिक समर्थन छ 

काठमाडौं । भोलि (शुक्रबार) को नेपाल बन्द अाफ्नो पार्टीले नगरेको नेपाल कम्युनिस्ट पार्टीले स्पष्ट पारेको  छ । नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले अाफ्नो पार्टीले शुक्रबार नेपाल बन्दको अायोजना गरेको भन्दै संचारमाध्यम र मानव अधिकारवादी संस्थाहरुको...बाँकी

नुवाकोटमा ढिकुरे बजारसहित आसपास निषेधित क्षेत्र घोषणा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका १ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ । नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम ढिकुरे बजारदेखि...बाँकी

प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा बम विस्फोट, भागदौड मच्चियो 

कालिकोट । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा बम विस्फोट भएको छ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा विहीबार कालिकोटको कोटवाडा विमानस्थलमा अायोजित चुनावी सभालाई सम्बिधन गर्ने क्रममा बम विस्फोट भएको बताइएको छ ।...बाँकी

ताप्लेजुङमा ठूला दलले नै लत्याए आचारसंहिता, २४ घण्टे अल्टिमेटम

काठमाडौँ । ताप्लेजुङका प्रमुख राजनीतिक दललेनै आचारसंहिता उलङ्घन गरेको पाइएको छ । आचारसंहिता बिपरीत बजारबीचमा ठूलाठूला पोष्टर, फल्याक्स प्रिन्ट टास्नुको साथै निजी घरहरुमा समेत विना अनुमति पर्चा पम्पेल्ट टाँसेको पाइएको हो । सार्वजनिक स्थल, विद्यालयमा...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]