Dabali News

महिला नेतृको प्रश्‍नः टीका लगाइदिन सोफाबाट उठ्न पनि गारो ? 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंका टिका लगाएको विषयलाई लिएर अहिले संचारमाध्यम र सामाजिक संजालमा चर्को विरोध भइरहेको छ । टिका लगाएको दृश्य सार्वजनिक भएसँगै सत्तारुढ दलकै नेताहरुले पनि विरोध गरेका छन् । टीका थाप्न...बाँकी

नेपाललाई सिक्किम हुन दिँदैनौंः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलाल पुँजीवादी सत्तालाई जरैबाट उखेर फाल्न आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि ल्याएको बताएका छन् । उनले शान्ति वार्ता प्रक्रिया आएपछि माओवादी पार्टीभित्र र बाहिर धोका र गद्दारी...बाँकी

नेकपाको अभियान पुनः सुरु, पहिलो दिनमै पूर्वएमाले र माकेका ४६ नेता-कार्यकर्ता प्रवेश

कैलाली । दशैंको लागि स्थगित नेपाल कम्युनिस्ट पार्टीको अभियान पुनः सुरु भएको छ । जिल्ला इन्चार्ज विवेक कुमालका अनुसार कात्तिक ४ गतेबाट अभियान सुचारु भएको हो । नेकपाको केन्द्रीय समितिको निर्णयअनुसार कैलालीमा ‘संगठन सुदृढिकरण तथा...बाँकी

(नेकपा) को सचिवालय बैठक १ बजे बस्दै, मन्त्रिमण्डल हेरफेरबारे पनि छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्न लागेको छ । पार्टी एकतालाई पूर्णता दिने र सरकारको काम कारवाहीबारे बैठकमा छलफल भइरहेको छ । पार्टी अध्ययक्ष तथा प्रधानमन्त्री केपी ओलीको सरकारी निवास...बाँकी

३ नं. प्रदेशका मन्त्री केशव स्थापितको यौन प्रस्ताव नमान्दा मेरो जागिर खुस्कियोः पत्रकार रश्मिला

काठमाडौं । प्रदेश नं. ३ का भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापितले एक जना महिला पत्रकारले यौन प्रस्ताव नमान्दा जागिर खाइदिएको खुलासा भएको छ । तर, घटना हालसालैको नभएर १५ वर्ष अघिको हो ।...बाँकी

प्रगतिवादी साहित्यकार तथा पत्रकार हुमागाईँको निधन

काठमाडौं  । प्रगतिवादी साहित्यार तथा पत्रकार रामप्रसाद हुमागाईँको निधन भएको छ । केही दिन अस्वास्थ भएको हुमागाईं वीर अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । अाइतबार साँझ समाजिक संजालमा हुमाई‌को निधन भएको शुभचिन्तकले श्रद्धाञ्जली दिएका...बाँकी

राजतन्त्रमाभन्दा अहिले राष्ट्रियतामाथि बढी खतराः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलाल पुँजीवादी सत्तालाई जरैबाट उखेर फाल्न आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि ल्याएको बताएका छन् । उनले शान्ति वार्ता प्रक्रिया आएपछि माओवादी पार्टीभित्र र बाहिर धोका र गद्दारी...बाँकी

‘सुसाइट नोट’ लेखेर पूर्वएमालेका नेता अाचार्यले सप्तकोशीमा किन हाम फाले ?

उदयपुर । जिल्लामा एक नेताले नदीमा हाम फालेका छन् । उदयपुर बेलका नगरपालिका– ४ का नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता स्थानीय ज्ञानेन्द्र आचार्यले सप्तकोशीमा हाम फालेका हुन् । सुसाइड नोट लेखेर नदीमा हाम फालेका...बाँकी

दशैं सकियो, सरकारी कार्यालय आजबाट खुल्ला

काठमाडौं । दशैं सकिएको छ । आजबाट सरकारी कार्यालय खुल्ने भएका छन् । तर, टाढाटाढा भएकाहरुले आज पनि टीका लगाइरहेका छन् । कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा भएकोले आज पनि...बाँकी

विप्लवले ठूला एजेण्डा उठाएका छन्, सानो देख्नु हुँदैनः डा. दीक्षित

काठमाडौँ । वरिष्ठ नागरिक अगुवा डा. सुन्दरमणी दीक्षितले नेपाल कम्युनिस्ट पार्टीलाई सानो देख्न सरकारलाई सुझाव दिएका छन् । उनले कुनै पनि राजनीतिक समूह सानो र ठूलो उसले उठाएका एजेण्डाका कारण हुने बताएका छन् । अनलाइन...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]