Dabali News

बेपत्ता दाजुभाईको सम्झनामा स्मृति संस्था स्थापना

काठमाडौं । द्वन्द्वका समयमा बेपत्ता भएका झापा, दमकका २ दाजुभाईको सम्झनामा संस्था स्थापना गरिएको छ । बेपत्ता परिवारसहित सरोकारवालाको भेलाले पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठान संस्था स्थापना गरेका हुन् । प्रतिष्ठान संस्था दर्ता ऐनअनुसार जिल्ला प्रशासन कार्यालय...बाँकी

पार्टी एकताको खुसीयालीमा आज रात्रीभोज

काठमाडौं । एमाले र माओवादीको पार्टी एकताको खुसियालीमा बालुवाटारमा आज रात्रीभोज हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा नै रात्रीभोज राखिएको छ । एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष...बाँकी

आज २५६२ औं बुद्ध जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज वैशाख पूर्णिमा अर्थात २५६२ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात २५६२ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । आजकै दिन...बाँकी

बर्दघाट नगरपालिकाले २१ वटा कानून तर्जुमा गर्यो

काठमाडौँ । नवलपरासीको बर्दघाट नगरपालिकाले २१ वटा कानून तर्जुमा गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर ती कानून तर्जुमा गरेको हो । तर्जुमा भएका कानूनमा १२ वटा विभिन्न...बाँकी

सर्वोच्च अदालतको संवैधानिक इजालासमा ५० मुद्दा मात्र फछ्र्योट

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फछ्र्योट भएको छ । सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दाको इजलासमा ५० वटा मात्र मुद्दा फछ्र्योट भएको बताए...बाँकी

आज नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्रीको स्मृति दिवस

काठमाडौँ । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस आज (बिहिबार) मनाइँदैछ । १९७८ सालमा काठमाडौँमा जन्मिएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । उनी २०५१ सालमा...बाँकी

वाग्मती तीर्थयात्राको शंखमूलमा बास हुने

काठमाडौँ । वाग्मती तीर्थयात्राको दोस्रो दिन आज शिखरनारायणबाट शुरु भएको छ । जलविनायक, आदिनाथ, सुन्दरीघाट, बल्खु, कुलेश्वर, हुँदै पचलीमा यात्रा आइपुगेको छ । पचलीमा पूजा, हवन र वाग्मतीको मन्त्रसाधना गरिने यात्रा संयोजक वरुण खतिवडाले बताए...बाँकी

रानीपोखरी पुनः निर्माण विवादले २ करोड ५० लाख खेर जाने

काठमाडौँ । रानीपोखरी पुनः निर्माणका क्रममा २ करोड ५० लाख खर्च भएको छ । विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनः निर्माणका लागि ११ करोड ६० लाख ७३ हजार ९००...बाँकी

रानीपोखरी पुनः निर्माण जेठ १ गतेदेखि शुरु हुने

काठमाडौँ । रानीपोखरी पुनः निर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माण सामग्री यही वैशाख मसान्तसम्ममा निकाली आगामी जेठ १ गतेदेखि काम शुरु हुने भएको छ । पछिल्लो निर्णयअनुरुप निर्माणको काम शुरु गर्नुपर्ने भएकाले वैशाख मसान्तसम्ममा सबै...बाँकी

ध्वस्त अछाम दरबार पुनः निर्माणमा ढिलाई

काठमाडौँ । माओवादी द्वन्द्वका बेला ध्वस्त भएको अछाम दरबार पुनः निर्माणमा ढिलाई भएको छ । विसं २०५८ सालमा माओवादीले आगजनी गरी क्षती पुगेको दरबार पुनः निर्माणको काम २०६५ मा शुरु भएको हो । ठेकेदारको ढिलासुस्ती...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]