Dabali News

राधेश्याम लेकाली अनेसासको अध्यक्षमा विजयी

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को १३ औं कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । चुनावमा राधेश्याम लेकाली अध्यक्षमा विजयी भएका छन् । अध्यक्ष पदका लागि लेकाली र गोबर्धन पूजावीच प्रतिस्पर्धा भएको थियो ।...बाँकी

सरकारले ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्ने

काठमाडौं । सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्ने भएकोे छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो ।...बाँकी

१४ सय वर्ष पुरानो येंगाहिटी ढुंगेधारा पुनः जीवित

काठमाडौं । लिच्छविकालिन १४ सय वर्ष पुरानो येंगाहिटी ढुंगेधारा पुनः जीवित भएको छ । काठमाडौँ महानगर पालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको पहल तथा नेपाली सेना, स्थानीय क्लव र अरु सामाजिक संस्थाहरुसँगको प्रयासमा सो काम सफल...बाँकी

सरकारद्वारा संवैधानिक आयोग गठनमा आनाकानी

काठमाडौं । सरकार असफल रहेकोमा संविधान पालना गर्ने सत्तारुढदलहरुको प्रतिबद्धतामा गंभिर शंका उब्जेको छ । विधान लागू भएको ३ वर्ष पुरा हुँदा पनि संविधानले व्यवस्था गरेका आयोगहरुको गठनमा सरकारले आनाकानी गरिरहेको छ । २०७२ असोज...बाँकी

विश्व फोटोग्राफी दिवस आज मनाईँदै

काठमाडौं । आज विश्व फोटोग्राफी दिवस मनाईदै छ । हरेक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिएको छ । औपचारिक रुपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । अष्ट्रेलियाली फोटोग्राफर कोस्र्के आराको...बाँकी

विद्युत व्यापारमा ढल्केबर-मुजफ्फपुर प्रसारण लाइन संचालन

काठमाडौं ।  नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन संचालन (चार्ज)मा आएको छ । नेपालकै हालसम्मको ठूलो स्वचालित २२०-१३२ केभी ढल्केबर सबस्टेसनको बिहीबार राती ११ बजे चार्ज गरी संचालनमा ल्याइएको नेपाल...बाँकी

आजबाट मुलुकभर नयाँ मुलुकी संहिता ऐन लागू

काठमाडौं । आजबाट मुलुकभर नयाँ मुलुकी संहिता ऐन लागू भएको छ । १ सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकमा फौजदारी र देवानी संहितासहितका ५ वटा कानुन एकसाथ लागू भएको हो । वि.सं....बाँकी

नयाँ मुलुकी एेनमा उपचार सम्बन्धि यस्तो व्यवस्था

काठमाडौं । शुक्रबारदेखि मुलुकी अपराध (संहिता) ऐन लागु हुँदै छ । एक वर्षअघि पारित भएको उक्त ऐनका केही प्रावधानले आफुहरुलाई अपराधीलाई जस्तो व्यवहार गर्ने भन्दै डाक्टरहरुले असन्तुष्टि जनाएका थिए । नेपाल चिकित्सक संघले केही दिन अघि...बाँकी

जनआन्दोलन स्वर्ण पदकबाट विभूषित पूर्व राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा रामवरण यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित गर्नुभएको छ । सर्वमान्य नेता स्व गणेशमान सिंहको १०३ औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति...बाँकी

टिष्टा र काँकडा गुमाएको २०१ बर्ष पूरा, यसरी जबरजस्त गरिएको थियो सुगौली सन्धि

 काठमाडौं । सुगौली सन्धिमा नेपालले हस्ताक्षर गरेको आज २०१ बर्ष पुगेको छ । लडेर नेपाल कब्जा गर्न नसकेपछि अंग्रेजहरुले तत्कालिन इष्ट इन्डिया कम्पनीमार्फत सन् १८१६ मार्च ४ मा जबरजस्त सुगौली सन्धि गरेर नेपालाई अाफ्नो अधिनमा राखेका...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]